हिमालयन द्धारा बोनस र लाभांश


काठमाडौं, पुस १९ । हिमालयन बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई आव २०६९/७० का निम्ति ५ प्रतिशत बोनस र १० प्रतिशत  नगद लाभांश दिने निर्णय गरेको छ । यो निर्णयलाइ आगामी २१औँ साधारण सभा र राष्ट्र बैंक बाट स्वीकृत लिनु पर्ने हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया