सेञ्चुरी बैंकको बुक क्लोज


सेञ्चुरी-कमर्सिय-बैंक-लिमिटेड

काठमाडौं, साउन ११ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL) ले लगानीकर्तालाई ३० प्रतिशत हकप्रद  शेयर निष्काशन गर्ने भएको छ ।

बैंकको उक्त हकप्रद प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका साउन १८ गते बन्द रहने जनाइएको छ ।

century

फेसबुकबाट तपाईको प्रतिक्रिया