देवः विकास बैंकको खुद व्याज आम्दानी ६४ प्रतिशतले बढ्यो

काठमाडौं, कात्तिक २८ । देवः विकास बैंक लिमिटेड (Deva Bikas Bank Limited) ले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमाशमा बैंकको खुद व्याज आम्दानी ६४ दशमलव १४ प्रतिशतले बढेर ११ करोड ७१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको खुद मुनाफा ५ करोड ६ लाख रुपैयाँ कमाउन सफल भएको छ । यो गत वर्षको सोहि … Continue reading देवः विकास बैंकको खुद व्याज आम्दानी ६४ प्रतिशतले बढ्यो