आज पनि दर्ता भएन संविधान संशोधनको विधेयक


काठमाडौं, मंसिर १२ । सरकारद्वारा आज दर्ता गर्ने भनिएको संबिधान संशोधनको बिधेयक अन्तत स्थगित भएको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले संशोधनका निम्ति सहमतिको प्रयास जारी राख्ने निर्णय गरेपछि संबिधान संशोधनको प्रस्ताबदर्ता हुन नसकेको हो ।

सरकारले यस अघि नै प्रदेशको सीमाङ्कन, संवैधानिक प्रमुखको नागरिकता, सरकारी कामकाजको भाषा र राष्ट्रिय सभामा प्रतिनीधित्व गरी चार विषयमा संशोधन प्रस्ताव तयार पारेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया