सिटिसी मलका सञ्चालकको महलमा सिभिल बैंकको कर्पोरट कार्यालय, कानुनले के भन्छ, के गर्दैछ राष्ट्र बैंक ?

काठमाडौं, कात्तिक १७ । सिभिल होमले निर्माण गरेको सिटिसी मलमा सिभिल बैंकको कर्पोरेट अफिल संचालनको लागि साजसज्जाको काम भइरहेको छ । सिभिल बैंकले आफ्नै समूह तथा एउटै मालिकले निर्माण गरेको मलमा कर्पोरेट कार्यालय राख्न तयारी गरेको हो अर्थात सिभिल बैंक र सिभिल मलका संचालक एउटै व्यक्ति हुन् । घरजग्गा व्यवसायी तथा सांसद् इच्छाराज तामाङको होम … Continue reading सिटिसी मलका सञ्चालकको महलमा सिभिल बैंकको कर्पोरट कार्यालय, कानुनले के भन्छ, के गर्दैछ राष्ट्र बैंक ?