बैंक अफ काठमाण्डूले २५ प्रतिशत लाभांश दिने


आर्थिकन्यूज
बैंक-अफ-काठमाण्डु-लुम्बिनी

काठमाडौं, मंसिर २८ । बैंक अफ काठमाण्डू लिमिटेड (Bank of Kathmandu Ltd.) ले २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले मंसिर २७ गते बसेको संचालक समितिको बैठकबाट शेयधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश दिने भएको छ ।

उक्त लाभांशका लागि नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात मात्र वितरण गर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया