धरहरा पुनर्निर्माणले आजबाट औपचारिकता पाउँदै


आर्थिकन्यूज

काठमाडौं, पुस १२ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा (२०७२ साल फागुन ४ गते) ‘म बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत आफ्नो एक महिनाको तलब उपलब्ध गर्नुभएको झन्डै ४ वर्षपछि आफैँले धरहरा पुननिर्माणको शिलान्यास गर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले आज बिहीबार बिहान ११ बजे शिलान्यास गर्नुहुने कार्यक्रम तय भएको छ । यो नेसमाचार आजको नेपाल समाचारपत्रमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया