हिमालयन डिष्टिलरीको साधारण सभा आज


आर्थिकन्यूज

काठमाडौं, पुस २५ । हिमालयन डिष्टिलरी कम्पनी लिमिटेड (Himalayan Distillery Ltd.) को वार्षिक साधारण सभा रहेको छ ।

यस कम्पनीको आज बिहान १० बजे कम्पनी रजिष्टर्ड कार्यालाय, पर्सामा हुने भएको छ । जसले आज नगद लाभांश प्रति शेयर २१ दशमलव ०५ रुपैयाँ वितरण गर्ने छ । उक्त लाभांशका लागि बुक क्लोज पुस ४ गतेदेखि ६ गते सम्म बन्द गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया