नागबेली लघुवित्तको ७ लाख ६६ हजार कित्ता शेयर सुचिकृत


आर्थिकन्यूज
नागवेली लघुवित्त विकासको कतिमा भयो शेयर मूल्य समायोजन ?

काठमाडौं, पुस २५ । नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेड (NagBeli LaghuBitta Bittiya Sanstha Ltd.) को हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको छ ।
कम्पनीले ७ लाख ६६ हजार ५३१ दशमलव ४४ कित्ता हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया