तस्करी गरेको सुनसहित १ पक्राउ


आर्थिकन्यूज

काठमाडौं, पुस २९ । बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशहरुवाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका टुक्राहरु तस्करी हुने गरेको छ ।

सनिबार काठमाटडौंको पिङ्गलास्थानवाट धनकुटा घर भई हाल काँडाघारी वस्ने वर्ष २८ को समिर श्रेष्ठवाट अबैध सुनको ५ थान चुरा सहित पक्राउ परेको छ ।

९२५० ग्राम०, नगद ४१ हजार सहित नियन्त्रणमा लिईएको र निजलाई आवश्यक कारवाहिको लागि राजस्व विभाग हरिहर भवन पठाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया