नेपाल टेलिकमको साधारण सभा आज


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको ११ औं वार्षिक साधारण सभा आज दिउँसो ३ बजे त्रिभुवन आर्मी अफिसर्स क्लव टुडिखेलमा हुने भएको छ । सभाका लागि कम्पनीले बुक क्लोज पुस १५ गते एक दिनलाई मात्र बन्द रहेको थियो । सभामा कम्पनीले प्रति कित्ता ५५ रुपैयाँको दरले नगद लाभांश दिने प्रस्ताव रहेको छ । उक्त लाभांश पुस १४ गतेसम्म्म कायम शेयरधनीले मात्र पाउनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया