बैंक अफ काठमाण्डूको मूल्य समायोजन


आर्थिकन्यूज
बैंक-अफ-काठमाण्डु-लुम्बिनी

काठमाडौ, पुस ३० । बैंक अफ काठमाण्डू लिमिटेड (Bank of Kathmandu Limited.) को १४ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य २ सय ८८ दशमलव ६० रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने ३ सय २८ दशमलव ३० रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया