सानिमा माईको शेयर सूचिकृत


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । सानिमा माई हाइड्रोपावर लिमिटेड (Sanima Mai Hydropower Company Limited.) को सोमबार नेपाल स्टक एक्सचेन्जमा शेयर सूचिकृत भएको छ ।
कम्पनीको १० प्रतिशतले हुने २१ लाख १० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया