TCLअव विश्वकै दोश्रो ठूलो ब्राण्ड बन्न सफल


आर्थिकन्यूज

काठमाडौं, चैत २७ । TCL ब्राण्ड विश्वकै दोश्रो ठूलो TV  ब्राण्ड बन्न सफल भएको कम्पनीले दावी गरेको छ । नयाँ आयाम र उत्पादनहरुको डिजाईन थप्न सधै अग्रसर TCL ब्राण्डलाई IHS बाट प्रमाणीत गरिएको हो । TCL ब्राण्ड उपभोक्ता माझ विश्वस्तरिय उत्पादनले प्रख्यात भएको छ ।

छोटो समयमा नै नेपाली बजारमा TCL ब्राण्डले लोकप्रियता हासिल गर्न सफल भएको छ । २० ईन्च देखि ६५ ईन्च सम्मको Smart र Non Smart  मोडलहरुमा उपल्ब्ध TCL व्राण्डले नेपालमा Google Android TV पनि भित्राएको छ ।

ग्राहकहरुको उच्च राजाई बन्न सफल भएको TLC व्राण्डले आफ्ना TV हरुमा ३ वर्षको Warranty तथा AC को Compressor मा ५ वर्षको Warranty प्रदान गर्दै आएको छ । नेपालका लािग आधिकारी विक्रेता चौधरी गु्रप अन्तर्गत CG Electronics रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया