एनसेलले ७३ अर्ब ८९ करोड रुपैयाँ कर तिनुपर्ने


आर्थिकन्यूज

काठमाडौं, चैत २९ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ७३ अर्ब ८९ करोड रुपैयाँ कर तिनुपर्ने भएको छ । आज प्रकाशित महालेखापरीक्षकको ५६औँ वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया