सेन्चुरी कर्मसियलको मुल्य समायोजन


आर्थिकन्यूज

काठमाडौं, बैशाख २ । सेन्चुरी कर्मसियल बैंक लिमिटेड (Century Commercial Bank Ltd.) को २ प्रतिशत बोनस शेयरपछिको मुल्य समायोजन भएको छ । मुल्य समायोजन पछि १६६.६७ रुपैयाँ तोकिएको छ ।

औषत आधार मुल्य भने २१४.८३ रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया