नेप्सेमा १.९५ अंकको वृद्धि (अपडेट)


आर्थिकन्यूज

काठमाडौं, बेशाख २ । नयाँ वर्ष २०७५ सालको बैशाख २ गते सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १ दशमलव ९५ अंकले बढेर १ हजार १ सय ८५ दशमलव ९७ को बिन्दुमा पुगेर कारोबार भइरहेको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ५६ अंकले बढेर २ सय ५४ दशलमव २० को बिन्दुमा कारोबार भएको छ ।

१०१ कम्पनीको ५ करोड ७८ लाख १ हजार रुपैयाँको कारोबार भईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया