लगातार डेढ सातासम्म बन्द हुने जापानको शेयर बजार


आर्थिकन्यूज

टोकियो, (एजेन्सी) । जापानको शेयर बजार डेढ एक साता बन्द हुने भएको छ । आगामी २७ अप्रिलदेखि ६ मे तारिखसम्म १० दिन छुट्टी हुने भएकाले बजार बन्द हुन लागेको हो । जापानी शेयर बजार यति लामो अवधिसम्म बन्द भएको यो दोस्रो विश्व युद्धपछिकै पहिलो घटना हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया