माउन्टेन हाइड्रोमा सीईओ र सञ्चालक परिर्वतन


आर्थिकन्यूज

काठमाडौं, वैशाख ३ । माउन्टेन हाइड्रो नेपालको प्रमुख कार्यकारी अधिकृतमा सञ्जिवकुमार ठाकुरको करार अवधि २०७५ फागुन मसान्तबाट समाप्त भएकाले चैत १ गतेदेखि उनी सो पदबाट हटेका छन् । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले कार्यकारी अध्यक्ष सीताराम तिमल्सिनाले चैत १ गतेदेखि सो पद छोडी संचालक समितिमा रहेका छन् । कम्पनीले संचालक समितिले तिमल्सिनालाई कार्यकारी संचालकको जिम्मेवारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया