३९ अर्ब पुँजीगत लाभकर तिर्न एनसेललाई एक हप्ते अल्टिमेटम


आर्थिकन्यूज

काठमाडौं, वैशाख ३ ।सरकारले दूरसञ्चार कम्पनी एनसेललाई पुँजीगत लाभकर कर तिर्न बोलाएको छ । ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ पुँजीगत लाभ कर तिर्न एनसेललाई सूचना जारी गरेको छ ।

टेलियासोनेरा कम्पनीले मलेसियाली कम्पनी एक्जियटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दा भएको पुँजीगत लाभर तिर्न सरकारले ७ दिनको सयमसीमा दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया