aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
सानिमा बैंकको नयाँ शाखा काभ्रेको तामाघाटमा
मंगलबार, १७ फागुन २०७८

पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले पाँचखालको तामाघाटमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त...

महालक्ष्मी विकास बैंकद्धारा नेपाल मानव धर्म सेवा समितीलाई १५५ थान कुर्सी प्रदान
सोमबार, १६ फागुन २०७८

महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालु तथा भक्तजनहरुलाई विश्राम गर्न सजिलोहोस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको पुतलीसडक शाखाका शाखा प्रवन्धक निरञ्जन कुईकेलले जानकारी गराए । महालक्ष्मी विकास बैंकले कोर...

सांग्रिला डेभलपमेन्ट बैंकको १११ औं शाखा गाईघाटमा
सोमबार, १६ फागुन २०७८

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त...

कर्पोरेट बिच क्रिकेटको उपाधि माछापुच्छ्रे  बैंकलाइ
सोमबार, १६ फागुन २०७८

बैंकको बिस्तारित व्यवसाय, स्तरीय सक्षम व्यबस्थापन, कर्मचारीहरुको आकर्षक पारिश्रमिक, सुविधा, काम गर्ने मैत्रिपूर्ण वातावरण लगायतका मुख्य मापदण्डका तत्वहरुले गर्दा माछापुच्छ्रे बैंक बैंकिङ्ग क्षेत्रमा अव्वल, आकर्षक साथै अनुपालन बैंकको रुपमा समेत...

एनएमबि बैंकका ग्राहकहरुलाई सोवा हेल्थकेयरमा विशेष सहुलियत
सोमबार, १६ फागुन २०७८

एनएमबि बैंकले जावलाखेल स्थीत सोवा हेल्थकेयर सेन्टर उपचारको लागी आएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले द्विपक्षीय समझदारी गरेको छ । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन...

एक हप्तामा एक अर्ब निक्षेप संकलन हुँदा ६ अर्ब कर्जा प्रवाह
सोमबार, १६ फागुन २०७८

यस अवधिमा कर्जा प्रवाह पनि बढेको देखिन्छ । एक हप्ताको अवधिमा वाणिज्य बैंकहरुले ६ अर्ब कर्जा प्रवाह गरेको हुन् । संघको तथ्यांक अनुसार फागुन ६ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब...

एभरेष्ट बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छुट
सोमबार, १६ फागुन २०७८

एभरेष्ट बैंक लिमिटेड र आगन्तुक रिसोर्टबीच एक सहमति भएको छ । बैंकका कार्डधारकहरू, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र बैंकका कर्मचारीहरूलाई रिसोर्टले आवासमा २३ प्रतिशत छुट तथा खाना र पेय पदार्थमा १४...

राष्ट्रिय वाणिज्य बैंक र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागबिच सम्झौता
आइतबार, १५ फागुन २०७८

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागबिच एमए र एमफिल गरिरहेका विद्यार्थीहरुलाई अनुसन्धनात्मक शोधग्रथ लेखन कार्यका लागि सहयोग गर्ने सम्बन्धमा आईतबार सम्झौता भएको छ । बैंक सञ्चालक...

सानिमा बैंकद्धारा दिर्घायु बचत खाता अन्तर्गत १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण
आइतबार, १५ फागुन २०७८

सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई रु. १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । यस बैंकका धनगढी शाखाका खातावाला गणेश प्रसाद ओझाको...

एनआइसि बैंकको एटिएम फोर्दै गरेको अवस्थामा एक पक्राउ
आइतबार, १५ फागुन २०७८

काठमाडौं महानगरपालिका १ नक्साल भगबतीबहालस्थित सगरमाथा इन्स्युरेन्स भबनमा रहेको एनआइसि एसिया बैंकको एटिएमबाट नगद चोरी गर्न एटिएम फोर्दै गरेको अवस्थामा सानोगौचरण बस्ने काभ्रे धुलिखेल नगरपालिका ७ घर भएका २१ वर्षीय...

एनसीसी बैंक र सुमेरु सिटी अस्पतालबीच सम्झौता
शुक्रबार, १३ फागुन २०७८

नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)...

नोट धुल्याउने कार्यलाई आधुनिकीकरण गर्न बीएसबीएसको शुभारम्भ
शुक्रबार, १३ फागुन २०७८

नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिब एण्ड ब्रिकेटिब सिस्टम (बीएसबीएस) को नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयमा औपचारिक शुभारम्भ भएको छ । शुक्रबार...

प्रभु बैंकले वितरण गर्यो १२ प्रतिशत बोनस शेयर
शुक्रबार, १३ फागुन २०७८

प्रभु बैंक लिमिटेडले यस वर्षको १२ प्रतिशत बोनस शेयर वितरण गरेको छ । बैंकले पुस १८ गते सम्पन्न २०औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा...

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १०.९३ प्रतिशत बोनस शेयर वितरण
शुक्रबार, १३ फागुन २०७८

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले यस वर्षको १० दशमलव ९३ प्रतिशत बोनस शेयर वितरण गरेको छ ।  कम्पनीले मंसिर २९ गतेको १३औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव...

सानिमा बैंकका ग्राहकले नक्सालमा तरकारी किनेर क्युआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक पाउने
शुक्रबार, १३ फागुन २०७८

यो योजना २०७८ फाल्गुनदेखि २०७९ बैशाख मसान्त सम्मका लागि लागू हुनेछ । नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग  क्युआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा २ प्रतिशत वा...

मितेरी डेभलपमेण्ट बैंकद्वारा बोनस शेयर वितरण
शुक्रबार, १३ फागुन २०७८

मितेरी डेभलपमेण्ट बैंकले यस वर्षका लागि पारित गरेको १३ दशमलव ३० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत पुस २८ गते १६औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर...

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा जयनगरको मगरागढीमा
शुक्रबार, १३ फागुन २०७८

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै जयनगर (मगरागढी), बारवर्दिया नगरपालिका वडा नं. ६, बर्दियामा शाखा संचालनमा ल्याएको छ । बैंकले...

लगानीकर्ता संरक्षण कोषमा १८ बैंकले जम्मा गरे ३३ करोड बढी रकम
शुक्रबार, १३ फागुन २०७८

नेप्सेमा सुचीकृत १८ वटा बैंकहरुले ३३ करोड सात लाख १६ हजार रुपैयाँ बराबरको रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरेका थिए । जसमा सिटिजन्स इन्टरनेशनल बैंकले यस अवधिमा लगानीकर्ता संरक्षण कोषमा...

सानिमा बैंकको नयाँ शाखा गोरखाको शक्तिचोकमा
विहीबार, १२ फागुन २०७८

सानिमा बैंक लिमिटेडले बिहिबार गोरखाको शक्तिचोकमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य...

सेञ्चुरी बैंकका थप दुई शाखा टेकु र पेप्सीकोलामा
विहीबार, १२ फागुन २०७८

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले टेकु शाखा र संचालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको थियो । उक्त कार्यक्रममा बैंकका संचालक मनबहादुर राई, सुनिल न्यौपाने, प्रा.डा....