aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा बर्दियाको ओराली बजारमा
मंगलबार, ०३ फागुन २०७८

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले बर्दिया जिल्लाको...

मुक्तिनाथ विकास बैंकद्वारा बागेश्वरी मन्दिरमा सामाजिक उत्तरदायित्व कार्यक्रम
मंगलबार, ०३ फागुन २०७८

बैंकले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति सँगको सहकार्यमा मन्दिरमा ८ थान सिसिटिभी क्यामेराहरु एक कार्यक्रम बीच जडानको शुभारम्भ गरेको छ । यस सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनहरुको सुरक्षा र मन्दिरको...

नेपाल इन्भेष्टमेण्ट बैंक सहित चार कम्पनीको बोनस शेयर सूचिकृत
मंगलबार, ०३ फागुन २०७८

नेपाल इन्भेष्टमेण्ट बैंकको २ करोड ५ लाख २ हजार ११८ दशमलव २३ कित्ता,मेरो माइक्रो फाइनान्सको २० लाख कित्ता,महिला लघुवित्तको ४ लाख ७५ हजार कित्ता र सिभिल लघुवित्त वित्तीय संस्थाको ४...

ग्लोबल आइएमई बैंकको ५०औँ एक्सटेन्सन काउन्टर गोरखाको चित्रेपोखरीमा
मंगलबार, ०३ फागुन २०७८

ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको सिरानचोक गाँउपालिका वडा नं ५ चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै...

नयाँ प्रविधि विकासमा अब्बल बन्दै एनएमबि बैंक, रोबोटको सिस्टमबाट ऋण दिँदै
मंगलबार, ०३ फागुन २०७८

भिडियो कलबाटै आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अपडेट गराएर बैंक खाता खोल्न सकिन्छ । भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रहेर खाता खोली कारोबार गर्न सकिन्छ । यसको उद्देश्य...

एभरेष्ट बैंकको थप नयाँ शाखा विस्तार
सोमबार, ०२ फागुन २०७८

एभरेष्ट बैंक लिमिटेडले थप नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि लुम्बिनीको खैरेनी, योगिकुटि र मणिग्राम...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटल दियालो फुडल्यान्डमा विशेष छुट
सोमबार, ०२ फागुन २०७८

महालक्ष्मी विकास बैंक लिमिटेड र होटल दियालो फुडल्यान्ड एण्ड पार्टि प्यालेस प्रालीबिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी...

ब्याजदर वृद्धिबारे यथासिघ्र पुनरावलोकन गर्न इन्भेष्टर्स फोरमको माग
सोमबार, ०२ फागुन २०७८

‘पूँजीबजारको दिगो विकास र विस्तारले मात्र देशको अर्थतन्त्र, उद्योग, कलकारखाना, व्यापार विस्तार हुने हुँदा हालै बैंक वित्तीय संस्थाले सम्पूर्ण उद्योग, कलकारखाना व्यापार र लगानीकर्ताको भावना र मर्म विपरित एकतर्फीरुपमा तरलताको...

सिटीजन्स बैंकको संस्थापक शेयर विक्रीमा
सोमबार, ०२ फागुन २०७८

सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ३० हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । कम्पनीले सोमवार एक सुचना जारी गर्दै संस्थापक शेयरधनी...

सिटिजन्स बैंकका ग्राहकले एसईईडी ल्याबमा ३० प्रतिशत छुट पाउने
सोमबार, ०२ फागुन २०७८

मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी जस्ता सुबिधा बैंकले प्रदान गर्दै आएको छ । बैंकले हलसालै मोबाइलबट कार्डलेस विथड्रल सेवाको पनि...

बैंकहरुले ब्याजदर बढाएपछि आत्तिए व्यवसायी, भन्छन्– ब्याजदर वृद्धि बैंकहरुबीचकै आपसि खिचातानीको उपज
सोमबार, ०२ फागुन २०७८

ब्याजदर वृद्धि भएसंगै व्यवसायीहरु आत्तिएका छन् । बैंकहरुले बढाएको ब्याजदरका कारण समग्र अर्थतन्त्रलाई नै नोक्सान पुर्याउने नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल बताउँछन् । उनी भन्छन्, ‘ब्याजदर वृद्धिले समग्र अर्थतन्त्रलाई...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर गोरखाको बिरुवाटारमा
आइतबार, ०१ फागुन २०७८

“सबैका लागि बैंक” भन्ने नाराका साथ २७ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा...

बैंकहरुले ब्याजदर बढाउँदैमा निक्षेप बढ्दैनः परिसंघ
आइतबार, ०१ फागुन २०७८

ब्याजदर बढ्दा लगानी महँगो भई बजार मूल्य बढ्दा उपभोक्ताहरूलाई समेत नकारात्मक असर पर्ने देखिएको संघको भनाइ रहेको छ । वर्तमान अवस्थामा शिथिल प्राय भएका उद्योग व्यवसाय थप कमजोर बन्ने देखिन्छ...

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट, ४८ हजार ७९० जनाले पाए शेयर
आइतबार, ०१ फागुन २०७८

हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख छ । आईपीओ बाँडफाँट पछि यो पूँजी रू. १६ करोड पुग्नेछ । कम्पनीको आर्थिक वर्ष ०७६÷७७ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १६४...

सिटिजन्स बैंक र हंग्री फास्ट फूड बीच समझदारी
आइतबार, ०१ फागुन २०७८

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४  वटा शाखा,  १२३  वटा ए.टि.एम. र ९२ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ...

सिटिजन्स बैंकका शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध
आइतबार, ०१ फागुन २०७८

यो सुचना जारी गरेको आजको मितीले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार सिबिआइएल क्यापिटल बाटुलेघर डिल्लीबजारमा आवश्यक कागजात सहित सम्पर्क गर्न अनुरोध गरिएको छ । सो समयभित्र नगद लाभांश लिन नआएमा...

भारतमा सबैभन्दा ठूलो बैंक घोटला सार्वजनिक
आइतबार, ०१ फागुन २०७८

एसबीआईका डीजीएमको उजुरी अनुसार कम्पनीसँग आईसीआईसीआई बैंकको ७०८९ करोड रुपैयाँ भारु, आईडीबीआई बैंकको ३६३४ करोड रुपैयाँ भारु, एसबीआईलाई २४६८ करोड रुपौयाँ भारु, बैंक अफ बडोदाको १६१४ करोड रुपैयाँ भारु, पञ्जाब...

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई ‘भ्यालेन्टाइन्स डे’ को अवसरमा १५ प्रतिशत क्यासब्याक
आइतबार, ०१ फागुन २०७८

ग्लोबल आइएमई बैंक लिमिटेडले भ्यालेन्टाइन्स डेको विशेष अवसरमा बैंकका ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने झुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न समयसान्दर्भिक...

आजदेखि वाणिज्य बैंकमा नयाँ ब्याजदर लागू
आइतबार, ०१ फागुन २०७८

बैंकहरुले तरलता सङ्कट बढेसँगै निक्षेप सङ्कलनका लागि भन्दै कात्तिक र मंसिर महिनामा ब्याजदर बढाएर थिए । मंसिरका लागि बैंकहरुले १०.५ प्रतिशत अधिकतम ब्याज निर्धारण गरेका थिए भने विकास बैंकले १०.५...

तरलता अभाव समाधानका लागि पूर्व अर्थमन्त्रीहरुको सल्लाह
शनिबार, २९ माघ २०७८

बैंठकमा रेमिट्यान्स बढाउने, पूँजीगत खर्च वृद्धि, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने, आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारी वृद्धिका साथै नयाँ उद्यमी तथा उद्यमशीलताको विकास एवं विस्तार गर्दै देशको दिगो आर्थिक विकास...