मुद्दती निक्षेप खातामा व्यक्तिगतका लागि बढीमा ११.०३ प्रतिशत र संस्थागतमा त्यसको एक प्रतिशत कम १०.०३ प्रतिशत हुने छ । त्यस्तै, अधिकतम ब्याजको सीमा संघले फागुनका लागि तय गरेको छ। यसअघि...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पुर्व रुकुमको भुमे गाउँपालिका महतमा ९२ औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका...
तीन करोड चुक्तापुँजी रहेको संस्थाको केन्द्रीय कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा रहेको छ । सस्थाले पुष ३० गते बसेको साधारणसभाले आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । ...
प्रभु बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ३ लाख ९४ हजार ६५६ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक...
लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १४१औँ शाखा काठमाडौं महानगरपालिका वडा न. २९ को डिल्लीबजारमा संचालनमा ल्याएकोे छ । डिल्लीबजारको कालिका मार्गमा रहेकोे यो शाखा मार्फत बैंकले...
यो सम्झौता पश्चात कुमारी रेमिटको आन्तरिक र अन्तराष्ट्रिय रेमिटको भुक्तानी समृद्धि फाइनान्सका सम्पुर्ण शाखाहरुबाट सजिलै लिन सकिने छ । नेपाल राष्ट्र बैंकबाट“ग” बर्गको इजाजत पत्रप्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले पाँचवटा...
कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडले माघ ७ गतेदेखि निष्कासन गरेको १५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप भएको छ । कम्पनीले यस अघि माघ २७ गतेसम्मको अवधि तोकेकोमा सो अवधि...
४५ वटा बस्तु आयात गर्दा आयातकर्ता आफैले शतप्रतिशत पैसा आँफैले हाल्नु ब्यबस्था गर्दै राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति बचत गर्ने योजना ल्याएको हो । मार्जिन रकम नगदका अतिरित्त चल्ती(बचत( कल...
कामना सेवा विकास बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज बीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । ...
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा...
त्यस्तै ११ वटा बैंकमा विना प्रतिस्पर्दा खाता मुद्दती खाता खोलि ७३ करोड ६ लाख ४३ हजार रुपैयाँ कोषका पदाधिकारीहरुले मनपरि गरेरको केन्द्रले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । त्यस्तै कोषका...
जसले गर्दा आफ्नो व्यस्तताका कारण आफ्नो लगानीको उचित व्यवस्थापन गर्न नसक्नु भएको लगानीकर्ताहरु तथा शेयर बजार सम्बन्धि उचित जानकारी हासिल गर्न नसक्नु भएका लगानीकर्ताहरुले यसबाट पहिलो बाह्र महिनाको लागि बिना...
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७८ कात्तिक २३ गतेको फैसलाले १७ लाख ४२ हजार ८ सय ७७ रुपैयाँ जरिवाना र ६ दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई...
अनुजमणि तिमिल्सिनालाई साउन १ देखि लागू हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको छ । ३५वर्षको लामो बैंकिंङ्ग करियर संगालेका भण्डारी ४ बर्ष अगाडी कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त...
आवेदकहरुले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी...
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको निक्षेप माघ १४ गतेदेखि २१ गतेसम्म ३ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ११ अर्बमा पुगेको हो । माघ १४ गते शुक्रबारसम्म वाणिज्य बैंकहरुमा...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९१ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको...
कम्पनीले ६ महिनामा २३ दशमलव ४९ प्रतिशत बढी रू. २७ करोड ३६ लाख कर्जा सापटी लिएको छ भने आफ्ना सदस्यहरुलाई रू. २ करोड २२ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ...
बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपकर्ता पाइसकेपछि दिने सेवाहरुमा कन्चुस्याइका कारणले धेरै निक्षेपकर्ता सहकारीमा गएका छन् । बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गरेका निक्षेपकर्ताहरुलाई निक्षेप संकलन गर्ने बेलामा गरिएको विज्ञापनमा...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा “NIBL गज्जब ६ मुद्दती खाता” सञ्चालनमा ल्याएको छ । भविष्यमा आफ्ना ग्राहकवर्गहरुलाई आइपर्ने आर्थिक व्यय भार, औषधोपचार, शैक्षिक खर्चका साथै अन्य...