aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
मनकामना स्मार्ट लघुवित्तको नाफा ४७.३२ प्रतिशत घट्यो
बुधबार, १९ माघ २०७८

आईपीओ र यस वर्ष १७ प्रतिशत बोनस शेयर मार्फत पूँजी बृद्धि गरी  १४ करोड १७ लाख ४५ हजार रुपैयाँ पर्याएको  कम्पनीको जगेडा कोष रकम २ करोड ८१ लाख रुपैयाँभन्दा बढी...

१६ विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकको खुद नाफा सर्वाधिक
मंगलबार, १८ माघ २०७८

कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू.१६ करोड ४८ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू.२६ करोड १८ लाख पुगेको हो । त्यसैगरी दोस्रोमा लुम्बिनी विकास बैंकको नाफा...

राष्ट्र बैंक र आईएफसीबीच साइकोमेट्रिक स्कोरिङसम्बन्धी समझदारी
मंगलबार, १८ माघ २०७८

नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को...

नेपाल बैंकद्वारा ऋणपत्रको अर्धवार्षिक ब्याज भुक्तानी
मंगलबार, १८ माघ २०७८

हालसम्म आफ्नो ब्याज रकम खातामा प्राप्त नभएका ऋणपत्र धनीहरुले शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडमा सम्पर्क गर्न समेत बैंकले भनेको छ । ब्याज रकम बैंक खातामै जम्मा गरिने भएकाले बैंक...

एभरेष्ट बैंकको ऋणपत्र खरिदका लागि अन्तिम दिनसम्म ६१ प्रतिशत आवेदन
मंगलबार, १८ माघ २०७८

माघ ३ गतेदेखि विक्रीमा आएको एभरेष्ट बैंक लिमिटेडको वार्षिक ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र खरिदका लागि आवेदन दिने अवधि सकिएको छ । बैंकले ऋणपत्रमा छिटो अवधि माघ ६ गतेसम्म माग बमोजिम...

सानिमा बैंकको तीन नयाँ शाखा सञ्चालन
सोमबार, १७ माघ २०७८

कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको समुद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुनले गरेकी हुन् । यसैगरी बर्दिबास–१, महोत्तरीस्थित बर्दिबास शाखाको समुद्घाटन बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्की र गोदावरी नगरपालिका–१, अत्तरियास्थित...

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
सोमबार, १७ माघ २०७८

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन...

एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता
आइतबार, १६ माघ २०७८

कम्पनीले विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेको छ भने रेमिट हाइड्रोका नाममा दुई जलविद्युत् आयोजना निर्माणको प्रक्रिया सुरु गरेको छ । संस्थाको कूल पूँजी रु २२ अर्ब बराबर छ । ...

हायर पर्चेज कर्जाबारे नयाँ निर्देशन जारी, ब्याजदरमा कडाइ
आइतबार, १६ माघ २०७८

राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनमा भनिएको छ, ‘कम्पनीले ऋण तथा सापटी लिई कर्जा प्रदान गरेको अवस्थामा यसरी प्राप्त गरेको ऋण तथा सापटीमा दिनुपर्ने औसत ब्याजदरमा ४ प्रतिशत भन्दा बढी...

कर्पोरेट डेभलपमेण्ट बैंकको संस्थापक शेयर विक्रीमा
आइतबार, १६ माघ २०७८

कर्पोरेट डेभलपमेण्ट बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले २ लाख ७२ हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । यो शेयर खरीद गर्न इच्छुक  विद्यमान कायम...

दुई अर्ब ३० करोड लगानीयोग्य रकम वित्तीय प्रणालीमा आउँदै
आइतबार, १६ माघ २०७८

नेपाल राष्ट्र बैंकले दुई अर्ब ३० करोड रुपैयाँ लगानीयोग्य रकम वित्तीय प्रणालीमा पठाउने भएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका वित्तीय संस्थाहरुमा उक्त रकम ३६६ दिनका लागि...

दोस्रो त्रैमाससम्म सप्तकोशी डेभलपमेण्ट बैंक ३ करोडभन्दा बढी खुद नोक्सानीमा
आइतबार, १६ माघ २०७८

कम्पनीले गत वर्षभन्दा १० दशमलव ३४ प्रतिशत कम रू. ४ अर्ब ४ करोड निक्षेप संकलन गरेको कम्पनीले ५ दशमलव ४७ प्रतिशत बढी रू. ४ अर्ब २१ करोड कर्जा प्रवाह गरेको...

महिला लघुवित्तको नाफा साढे ५० प्रतिशत बढ्यो
आइतबार, १६ माघ २०७८

कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट चुक्तापूँजी १० करोड रुपैयाँको आधारमा ४७ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव...

यस्तो छ दोस्रो त्रैमाससम्म २६ वाणिज्य बैंकको वितरणयोग्य मुनाफा
आइतबार, १६ माघ २०७८

हाल रू. ९ अर्ब ४६ करोड ७३ लाख ४० हजार चुक्तापूँजी रहेको एभरेष्ट बैंकको वितरण योग्य मुनाफा रू. २ अर्ब ४६ करोड ११ लाखभन्दा बढी छ । गत वर्षको मुनाफाबाट...

एक्सेल डेभलपमेण्ट बैंकले शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्यो ३० प्रतिशत हकप्रद शेयर
आइतबार, १६ माघ २०७८

एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले निष्कासन गरेको ३० प्रतिशत हकप्रद शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म विक्री गरेको उक्त हकप्रद शेयर...

कुन बैंकमा लगानी योग्य पुँजी कति छ ?
शनिबार, १५ माघ २०७८

संघको तथ्याङक अनुसार यस अवधिमा एनआइसी एसिया बैंकको निक्षेप २ खर्ब ९४ अर्ब ९४ करोड ८ लाख रुपैयाँ, ग्लोबल आइएमइको २ खर्ब ७१ अर्ब ९०  करोड १६ लाख, राष्ट्रिय वाणिज्य...

नेपाल बैंकले ल्यायो गैर–आवासीय नेपालीहरुको लागि निक्षेप खाता
शुक्रबार, १४ माघ २०७८

नेपाल बैंक लिमिटेडले गैर–आवासीय नेपालीहरुलाई लक्षित गरि आकर्षक सुविधाहरु सहितका एनआरएन निक्षेप खाताहरु संचालनमा ल्याएको छ । विदेशमा बस्ने गैर–आवासीय नेपालीहरुले अव अनलाइनबाटै नेपाल बैंकमा बिदेशी मुद्रामा बचत र मुद्दती...

चिलिमे जलविद्युतको नगद लाभांश वितरण, बैंक खाता अद्यावधिक गराउन अनुरोध
शुक्रबार, १४ माघ २०७८

कम्पनीको नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म बैंक खाता अद्यावधिक नगराएकाहरुलाई यथासिघ्र गराउने समेत कम्पनीले भनेको छ । कम्पनीको पुस २३ गतेको २५औं वार्षिक साधारण सभाले...

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त
विहीबार, १३ माघ २०७८

सानिमा बैंकल लिमिटेडले रित्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितीको बैठकले सोही दिन देखि लागू हुने गरी पाण्डेलाई...

विभिन्न शुल्कवापत वाणिज्य बैंकले कमाए साढे १४ अर्ब रुपैयाँ
विहीबार, १३ माघ २०७८

चालू आर्थिक वर्षको छ महिनामा वाणिज्य बैंकहरुले विभिन्न शुल्क मार्फत १४ अर्ब भन्दा बढी कमाएका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार यस अवधिमा २६ वटा वाणिज्य बैंकहरुले विभिन्न शुल्क...