aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
गुडवील फाइनान्सका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा
विहीबार, १३ माघ २०७८

गुडवील फाइनान्सले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत ३ दशमलव ९ प्रतिशत नगद लाभांश  पुस १५ गते सम्म...

एक्सेल डेभलपमेन्ट बैंकको खुद नाफा यस वर्ष साढे ५२ प्रतिशत कम
विहीबार, १३ माघ २०७८

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ४ करोड ७० लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ९ करोड...

सिटिजन्स बैंकको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा
विहीबार, १३ माघ २०७८

सिटिजन्स बैंक इन्टरनेसनलको ३० हजार कित्ता संस्थापक शेयर बिहीवारदेखि विक्रीमा आएको छ । बैंकले मिलन थापाको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको...

महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता
बुधबार, १२ माघ २०७८

महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरुलाई रेमिट्यान्स सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले भाटभटेनी मनी ट्रान्सफरसँग सम्झौता गरेको छ । बैंकको प्रधान कार्यालय दरबारमार्ग स्थित आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सम्झौता...

राष्ट्रिय वाणिज्य बैंकमा स्मार्ट क्यूआर टेलर, विना चेक २ लाखसम्म झिक्न सकिने
बुधबार, १२ माघ २०७८

बैंकले मोवाइल बैंकिङ्ग सुबिधा लिइएका ग्राहकहरुले आफ्नो मोवाइलबाट बैंक काउण्टरमा उपलब्ध क्यूआर स्क्यान गरी दुई लाख रुपैंयासम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयहरुको यो  सेवा लागू गरेको बैंकले...

क्रिप्टो करेन्सी तथा नेटवर्किङ कारोबार नगर्न बैंकर्स संघको आग्रह
बुधबार, १२ माघ २०७८

वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार/व्यवसाय गैरकानुनी भएको जनाएको छ । सङ्घले आज एक सूचना जारी गर्दै नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ...

ज्योति विकास बैंकका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा
बुधबार, १२ माघ २०७८

ज्योति विकास बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत ४ दशलमव ५ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा...

मेगा बैंकको ५० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
बुधबार, १२ माघ २०७८

मेगा बैंक नेपाल लिमिटेडले ५० हजार ७६६ कित्ता संस्थापक शेयर बुधवारदेखि विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी उक्त शेयर विक्रीको आव्हान गरेको हो...

हिमालयन बैंकको नाफा करिब १४ प्रतिशतले बढ्यो
बुधबार, १२ माघ २०७८

हिमालयन बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त विवरण  अनुसार बैंकको खुद नाफा गत वर्षभन्दा यस वर्ष १३ दशमलव ८० प्रतिशत बृद्धि...

नयाँ–पुराना दुवै ऋणमा ब्याज फेरि बढ्यो
बुधबार, १२ माघ २०७८

बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले केही बैंकले यही माघदेखि नै लागू हुने गरी ब्याजदर बढाएको र केहीले आउँदो फागुनदेखि बढाउने बताए । ‘पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा बैंकको लागत बढेको छ ।...

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदका लागि थप भएको अवधि बुधवार सकिदै
मंगलबार, ११ माघ २०७८

कम्पनीले मंसिर २४ गते हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोज गरेकाले मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले १ बराबर १ को अनुपातमा...

महालक्ष्मी विकास बैंकद्धारा वृक्षारोपण कार्यक्रम
मंगलबार, ११ माघ २०७८

महालक्ष्मी विकास बैंक लिमिटेडले  संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई...

वित्तीय क्षेत्रमा कोरोना कहरः सेवा प्रवाह प्रभावित, वाणिज्य बैंकको निक्षेपमा पनि गिरावट
मंगलबार, ११ माघ २०७८

त्यस्तै, प्राइभ बैंकका १५ वटा र राष्ट्रिय वाणिज्य बैंकका १५ वटा शाखा कार्यालय हाल बन्द भएका छन् । प्रभु बैंकका ९ वटा, सेञ्चुरी बैंकका ८ वटा, सिभिल बैंकका ७ वटा,...

ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन
मंगलबार, ११ माघ २०७८

खड्का बैंकको संस्थापक सेयरधनी हुन् । ज्योति विकास बैंकका  संचालक अध्यक्ष हरि प्रसादले अध्यक्ष पदबाट राजिनामा दिए पछि  हरिचन्द्र खड्कालाई सर्वसम्मत रुपमा चयन गरिएको हो। ...

डोटीमा क्युआर कोडबाट रकम भुक्तानी दिन शुरु
मंगलबार, ११ माघ २०७८

ग्राहकले एकपटकमा न्यूनतम रु ५०० देखि एक लाखसम्म रकम उक्त क्युआर सेवाबाट झिक्न सक्ने प्रबन्ध मिलाइएको राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले जनाएको छ । उक्त सेवा प्रयोग गर्दा ग्राहकलाई सहज,...

हिमालयन बैंकमा नैतिकताको संकट, पाँच जना खलनायक कर्मचारीका कारण बैंक बदनाम बन्दै
मंगलबार, ११ माघ २०७८

उनीहरु नयाँ सडकको शाखा प्रमुख हुँदा समेत उक्त शाखा नै धराशही गरेको र उनीहरु सरुवा हुँदा शाखाको हालत कस्तो हुनगयो भनेर समेत कसैको अगाडि लुकेको छैन । उनीहरुको एउटा मुद्दा...

राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
सोमबार, १० माघ २०७८

कार्यक्रममा अर्थमन्त्री शर्माले वित्तीय व्यवस्थापन आफैमा चुनौतीपूर्ण भएतापनि राष्ट्रिय वाणिज्य बैंकले चुनौतीको सामना गरी व्यवसायीक रुपमा अगाडी बढिरहेको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्र...

वित्तीय क्षेत्रमा ६ हजारभन्दा बढी संक्रमित, एक सयभन्दा बढी शाखा बन्द
सोमबार, १० माघ २०७८

क वर्गका वाणिज्य बैंकहरु बाहेक ख वर्गका विकास बैंकहरु, ग वर्गका फाइनान्स कम्पनीहरु र घ वर्गका लघुवित्त कम्पनीहरुका धेरै शाखाहरु बन्द भएका सरोकारवालाहरुले बताएका छन् । ...

कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई अर्थमन्त्रीको निर्देशन
सोमबार, १० माघ २०७८

कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रिय वाणिज्य बैंकलाई निर्देशन दिएका छन् । सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बैंकलाई कृषि क्षेत्रमा...

महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन प्रदान
सोमबार, १० माघ २०७८

महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई...