aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने
सोमबार, १० माघ २०७८

नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तिय संस्थाहरु, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिहरु यस ऋणपत्र किन्न योग्य हुनेछन्। यसको ब्याज...

अन्ततः धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि पुरानै कार्यविधि लागू
सोमबार, १० माघ २०७८

धितोपत्र बोर्डको अध्यक्षका लागि दोस्रो पटक खुलेको विज्ञापनमा १५ जनाले आवेदन दिएका छन् । जसमा रमेश अधिकारी, कृष्णराज पोखरेल, खगेन्द्र कटुवाल र मुक्ति अर्याल रहेका छन् । यी चार जनाले...

एनआईसी एशिया बैंकको प्रस्तावित लाभांश रद्द
सोमबार, १० माघ २०७८

राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंकको क्यापिटल कर्जभेसन बफर पर्याप्त नदेखिएको जनाउँदै प्रस्तावित लाभांश रद्द गरेको हो ।बैंकले गत आवको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशत...

एनआईसी एशिया बैंकको प्रस्तावित लाभांश रद्द
सोमबार, १० माघ २०७८

राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंकको क्यापिटल कर्जभेसन बफर पर्याप्त नदेखिएको जनाउँदै प्रस्तावित लाभांश रद्द गरेको हो ।बैंकले गत आवको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशत...

नेपाल बैंकको आम्दानी १ अर्ब ४१ करोड ७० लाख
सोमबार, १० माघ २०७८

बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६.३६ प्रतिशत बढेको छ।  बैंकको सञ्चालन मुनाफा भने २०.०८ प्रतिशत घटेको छ। ३८ इम्पेरमेन्ट चार्ज बढेसँगै...

सनराइज बैंकको नाफा ७४ करोड ५५ लाख
सोमबार, १० माघ २०७८

बैंकको खुद ब्याज आम्दानी ०.८० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.१७ प्रतिशत बढेको छ। सञ्चालन मुनाफा भने २१.५९ प्रतिशत घटेको छ। पुस मसान्तसम्ममा बैंकको वितरण योग्य...

एनएमबि बैंकको नाफा ६.०४ प्रतिशतले वृद्धि, वितरण योग्य मुनाफा ८७ करोड ४१ लाख
सोमबार, १० माघ २०७८

बैंकको खुद ब्याज आम्दानी ५.३७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४७.०६ प्रतिशत बढेको छ। सञ्चालन मुनाफा भने ५.३८ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको १६ करोड...

२३ वाणिज्य बैंकको नाफा कसको कति ?
सोमबार, १० माघ २०७८

बैंकको वितरणयोग्य नाफा एक अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपियाँ छ । यसअघि नबिल र एनआईसी एसिया बैंक नाफामा अगाडि भएको भए पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमास...

दोस्रो त्रैमासमा गरिमा विकास बैंकको नाफा २५ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी रू. २४.९७
आइतबार, ०९ माघ २०७८

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको दोस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा कम्पनीको खुद...

नेटवर्क मार्केटिङ व्यवसायमा संलग्नलाई कारवाही गर्छौँः राष्ट्र बैंक
आइतबार, ०९ माघ २०७८

आइतबार राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एक सुचना जारी गर्दै भर्चुअल करेन्सी तथा क्रिप्टाकरेन्सी सँग सम्बन्धीत हाइपर फण्ड जस्ता कोषमा लगानी गर्न र पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आवद्ध हुन...

सनराइज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा बिस्तार
आइतबार, ०९ माघ २०७८

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८५ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ साथै शनिबार बैंकले प्रदेश १,ओखलढुङ्गा जिल्लाको...

कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको समुद्घाटन सम्पन्न
आइतबार, ०९ माघ २०७८

सोसियल मिडिया, इन्टरनेट बैकिङ, मोबाइल बैकिङ, एस्एमएस बैकिङ जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ विस्तारित शाखा, १...

नारायणी डेभलपमेन्ट बैंक दोस्रो त्रैमाससम्म ५९ लाखभन्दा बढी नोक्सानीमा
आइतबार, ०९ माघ २०७८

कम्पनीले गत वर्षभन्दा यस वर्ष ३ गुणाभन्दा बढी रू. २० करोड ४९ लाख निक्षेप संकलन गरेको छ भने १७ गुणा बढी रू. १७ करोड ८६ लाख कर्जा प्रवाह गरेको छ...

एनएमबि बैंकका नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा
आइतबार, ०९ माघ २०७८

कम्पनीले हितग्राही खातामा रहेको बैंक खातामा आज देखि कम्रश भुक्तानी गर्न लागेको जानकारी दिएको हो । हालसम्ममा पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीले हितग्राही खाता खोली शेयर अभौतिकीकरण गराई हितग्राही खातामा...

सिन्धु विकास बैंकले कमायो तीन करोड ५५ लाख नाफा
शुक्रबार, ०७ माघ २०७८

सिन्धु विकास बैंकले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ३ करोड ५५ लाख ५४ हजार...

यस्तो छ महालक्ष्मी विकास बैंकको दोश्रो त्रैमासको वित्तीय विवरण
शुक्रबार, ०७ माघ २०७८

महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पौष मसान्त सम्ममा बैंकले ४५ करोड ६२ लाख खुद नाफा कमाउन सफल...

लुम्बिनी विकास बैंकको नाफा ३४ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति ?
शुक्रबार, ०७ माघ २०७८

लुम्बिनी विकास बैंकले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३४...

२३ वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, कुनले कति नाफा कमाए ?
शुक्रबार, ०७ माघ २०७८

हालसम्म विभिन्न २३ वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । नबिल बैंक, एनआईसी एसिया बैंक, मेगा बैंक, सिटिजन्स बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक,...

प्राइम बैंकले कमायो छ महिनामा १ अर्ब ६७ करोड नाफा
शुक्रबार, ०७ माघ २०७८

यस अबधिमा बैंकले  १ खर्ब ५८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ५४ अर्ब कर्जा परिचालन गरेको छ  । बैंकको खराब कर्जा अनुपात (एनपीएल्) ०.७८ प्रतिशत छ । बेसरेट ८.९८...

राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब ९१ करोड
शुक्रबार, ०७ माघ २०७८

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अविधमा बै‌कले १ अर्ब ९१ करोड नाफा आर्जन गरेको छ । अघिल्लो वर्षकाे यस अविधमा बैंकको...