aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
कामना सेवा विकास बैंकले दोस्रो त्रैमाससम्म कमायो ३४ करोडभन्दा बढी नाफा
मंगलबार, ०४ माघ २०७८

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्नेमा कामना सेवा विकास बैंक पहिलो बनेको छ । कम्पनीले मंगलवार दोस्रो त्रैमाससम्मका वित्तीय विवरण सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार...

कृषि विकास बैंकको कर्पोरेट कार्यालयमा क्यूआर टेलर सेवा
सोमबार, ०३ माघ २०७८

बैंकको मोवाइल र्बैकिग सेवा लिएकाग्राहकहरुले चेक बिनानै सहज तथा सुरक्षित रुपमा क्यूआर टेलरबाट क्यूआर स्क्यान गरी आफ्नो खाताको रकम भुक्तानी लिन सकिने सेवाको शुभारम्भसँगै ग्राहकहलाई थप डिजिटल सेवाप्राप्त गर्ने अवसर...

वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन २०७८ जारी
सोमबार, ०३ माघ २०७८

यस मार्गदर्शनको मुख्य उद्देश्य वातावरणीय संरक्षण, सामाजिक विकास, वित्तीय साक्षरताको प्रवद्र्धन, वित्तीय समावेशीकरण, विद्युतीय भुक्तानीको प्रवद्र्धन साथैशिक्षा तथा स्वास्थ्य सेवाको सुदृढीकरणमा योगदान गर्न बैंक तथा वित्तीय संस्थाले मुनाफाको निश्चित अंश...

एभरेष्ट बैंकले २ अर्ब बरावरको ऋणपत्र आजदेखि विक्रीमा
सोमबार, ०३ माघ २०७८

एभरेष्ट बैंक लिमिटेडले माघ ३ गते सोमवारदेखि वार्षिक ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्काशन गरेको छ । बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामको प्रतिकित्ता रू. १ हजार अंकित दरका रू....

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्ज भाँडिनुको भित्री रहस्य
सोमबार, ०३ माघ २०७८

हिमालयन बैंक  यस बाहेक हालसम्म मर्जरका धेरैवटा मिटिङहरुमा समेत जसरी ईन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृतले एकलौटि तरिकाले अघाडि बढ्न खोजे, त्यसबाट हिमालयनका कर्मचारी सामु त्रास अवश्य नै फैलाएको थियो ।...

कामना सेवा विकास बैंकको ‘इन्टरप्रेनरसिप डेभलपमेन्ट प्रोग्राम’ सुरुवात
आइतबार, ०२ माघ २०७८

कामना सेवा विकास बैंकद्वारा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनको लागि ‘इन्टरप्रेनरसिप डेभलपमेन्ट प्रोग्राम’को सुरुवात गरेको छ । माघ २ देखि ६ गते सम्म जुम मिटिङ मार्फत अनलाइनमा सञ्चालन हुने...

बैंक अफ काठमाण्डूले ल्यायो गैरआवासीय नेपाली लक्षित निक्षेप खाता
आइतबार, ०२ माघ २०७८

बैंक अफ काठमाण्डू लिमिटेडले बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ । बैंकले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुको लागि बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै...

नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा रद्द
आइतबार, ०२ माघ २०७८

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ ४ गतेका लागि बोलाएको विशेष साधारण सभा रद्द गरेको छ । बैंकको पुस ११ गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौंमा विहान ११...

कृषि विकास बैंकमा विदेशी मुद्राको बैंक खाता, व्याजदर कति ?
आइतबार, ०२ माघ २०७८

सरकारी बैंकहरुमा निक्षेप तथा कर्जाका सेवामा विविधिकरण गर्दै प्रतिस्पर्धि वित्तीय वजारमा दिगो सेवा विस्तार गर्न कृषि विकास बैंक लागि परेको छ । यो सुविधाबाट विदेशी मुद्रामा स्वदेश तथा विदेशबाट खाता...

सिद्धार्थ बैंकको लाभांश पारित
शनिबार, ०१ माघ २०७८

सभाले बैंकको चुक्ता पूँजी  १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १ सय ९५ रुपैयाँ को १४.२५ प्रतिशत बराबर बोनस शेयर तथा ०।७५ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने...

हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जमा अख्तियारको धम्की, बोर्डको निर्णय मन्त्री प्रयोग गरेर फेल गराइयो
शुक्रबार, ३० पुस २०७८

कर्मचारी सञ्चय कोषका तत्कालिन प्रमुख प्रशासक तुलसीप्रसाद गौतम अध्यक्ष रहेका बेला करिब १० महिना पहिले हिमालयन बैंक आफैले गराएको डिडिएमा दुबै बैंकको स्वाप रेसियो १ः१ गरेको थियो । उक्त स्वाप...

सिभिल बैंकको वार्षिक साधारणसभा सम्पन्न, ५.२६ प्रतिशत लाभांश पारित
शुक्रबार, ३० पुस २०७८

उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५% बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६% नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ...

हिमालयन-इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडिदै, सञ्चय कोषद्वारा नयाँ डिडिए गर्न माग
शुक्रबार, ३० पुस २०७८

अध्यक्ष श्रेष्ठले आफूसँग बैंकका लगानीकर्ताको ३६ प्रतिशतको समर्थन रहेको भन्दै विशेष प्रस्ताव आएको भन्दै अहिलेकै अवस्थामा मर्जर अगाडि नबढ्ने निर्णय सुनाएका थिए । सञ्चय कोषको प्रतिनिधिका रुपमा शिवराज पौडेलले अहिलेकै...

एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयर विक्रीमा
शुक्रबार, ३० पुस २०७८

संस्थापक शेयर खरीद गर्न इच्छुक हाल कायम  कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै प्रथामिकता दिनुपर्ने भएकाले यो सुचना जारी गरेको ३५ दिने सुचना प्रकाशित गरेकोमा सो अवधिममा कुनै पनि संस्थापकको आवेदन परेन...

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्ज भाँड्न सञ्चय कोष यस कारणले लाग्यो
शुक्रबार, ३० पुस २०७८

पाकिस्तानको हबिब बैंकको २० प्रतिशत शेयर खरिद गरेर संचालक समितिमा आउने प्रयास समेत श्रेष्ठ परिवार कै कारणले भाडिएको स्रोतले बताएको छ । यसमा प्रमुख भूमिका भनेको पूर्व संचालक समितिका अध्यक्ष...

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको २९.१६ प्रतिशत लाभांश पारित
विहीबार, २९ पुस २०७८

संस्थाको अध्यक्ष खेमराज नेपाल ज्यूको अध्यक्षतामा केन्द्रीय कार्यालय गैंडाकोट, नवलपरासीमा २०७८ पौष २७ गते सम्पन्न भयो । उक्त साधारण सभामा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले भौतिक...

गुडविल फाइनान्सले लाभांश पारित गर्यो
विहीबार, २९ पुस २०७८

संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा १८.८४५ ले वृद्धि गरी रु १०,०९,३९,८४,९९७ तथा कर्जा तर्फ १५.६८५ ले वृद्धि गरी ७,९१,३३,८९,६८० रुपैयाँ पु¥याएको जानकारी दिनुका साथै सस्थाका अध्यक्ष विश्व प्रकाश साखले प्रस्तुत...

नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसनको सम्झौता, चुक्तापुँजी कति हुने भयो ?
विहीबार, २९ पुस २०७८

दुबै बैकले नेपाल राष्ट्र बैंक ले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको निती र बैकहरु को दिर्घकालीन रणनैतिक योजना समेतलाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढेका छन । ब्राण्ड...

नबिल बैंकले बंगलादेश बैंक किन्ने सम्झौता हुँदै, दुगड समूहले के गर्ला ?
विहीबार, २९ पुस २०७८

मंगलबार जिल्ला अदालत काठमाडौंले भने आइएफआइसीसंग नेपाल बंगलादेश बैंकको शेयर चौधरी समूहलाई विक्री प्रक्रिया रोक्न आदेश दिएको छ ।  दुगड समूहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पुर्व अध्यक्ष...

राष्ट्रिय वाणिज्य बैंकको ३३ प्रतिशत लाभांश पारित
विहीबार, २९ पुस २०७८

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभाले ३३ प्रतिशत लाभांश (नगद ३ प्रतिशत र बोनस शेयर ३० प्रतिशत) सहितको आर्थिक वर्ष २०७७/०७८ को...