उक्त मुद्दामा ४० लाख रुपैयाँ बिगो ठहर भइ उच्च अदालत पाटन ललितपुरबाट गत कात्तिक १० गते पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जोरपाटीमा...
२०७८ मंसिर मसान्तसम्म कुल २३९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएको नेपाल राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरेको छ । यसमध्ये १७७ संस्थाहरुको इजाजत खारेज हुन...
बैंकको साधारण सभाले आर्थिक वर्ष २०७८÷७९को लेखापरीक्षण कार्यको लागि प्रधान एण्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष २०७७÷७८ मा ११० अर्ब ८०...
यसरी जम्मा गरिएको रकमको निक्षेपकर्ता सम्बन्धि विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाको हुने पनि सूचनामा उल्लेख छ । राष्ट्र बैंकले त्यसरी जम्मा भएको पैसामा...
उक्त साधरणसभामा बक्ताको रुपमा भाग लिनु भएका शेयरधनीहरुले उठाएको जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष रमेश कुमार क.सी र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले स्पष्ट पारेका थिए । ...
कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६२७ दशमलव ९० पुगेको छ । कम्पनीले पुन सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएसँगै लगानीकर्ताको आर्कषण परेको छ । कम्पनीले सत प्रतिशत हकप्रद शेयर...
संस्थापक शेयर खरीद गर्न चाहने शेयरधनीले यो सुचना प्रकाशित गरेको आजको मितीबाट ३५ दिनत्रि आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय बालुवाटारमा आवेदन दिन अनुरोध गरेको छ । सो समयमा संस्थापक...
नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता शेयर १५७ रुपैयाँका दरले खरिद गर्न दुगड समूहलाई ३१ मार्च २०२१ मा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट २ अप्रिल...
कामना सेवा विकास बैंक लिमिटेडको ३१ हजार ७२९ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरिद गर्न सकिने गरी विक्रीमा आएको छ । कम्पनीले रुपेश थापाको नाममा रहेको ४...
माछापुच्छ्रे बैंक लिमिटेडले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी बृत्त लैनचौरलाई तीन ओटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी बृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती...
साथै पछिल्लो समय कारोना सक्रमण बढेकाले पनि साधारण सभा स्थगित भएको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण...
हिमालयन बैंक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–६, चम्मनचोकमा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । ...
सिटिजन्स बैंकले ‘प्रिभिलेज’ काउन्टर विस्तार गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले थप गण्डकी प्रदेशको सिमलचौर पोखरा शाखामा ‘प्रिभिलेज’ काउन्टर विस्तार गरेको हो ।
एनएमबि बैंक लिमिटेडले संस्थापक तर्फको १ लाख ४९ हजार ६९३ कित्ता संस्थापक शेयर पुस २७ गते मंगलवारदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू. २२० तोकेर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र...
पुस ७ गतेदेखि सार्वजनिक निष्कासनमा आएको नारायणी डेभलपमेण्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप भएको छ । कम्पनीले पुस २७ गतेसम्म यस अघि विक्रीको मिति तय गरेकोमा उक्त...
बैंकले पनि सडकले छोएको जग्गा नहुँदासम्म कर्जा प्रवाह नगर्ने नीतिका कारण पनि यसबाट किसान मारमा परेका छन् । जिल्लास्थित कर्जा लिन चाहने सबै कृषकको जग्गा जमिन सडकले नछोएको र यसो...
सोमबारदेखि लागुहुने गरी गिरी बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । उनी विगत १ वर्षदेखि सिन्धु विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका थिए ।उनीसँग...
एआइबीइएका महासचिव सीएच वेंकटचलमले सबै बैंक संघ र सदस्यहरूलाई पत्र जारी गर्दै यो हडतालमा सामेल हुन तयार हुन आग्रह गरेका छन् । युनाइटेड फोरम अफ बैंक युनियनले दुईवटा सरकारी बैंकको...
कामना सेवा विकास बैंक लिमिटेड र मोको एपबिच FOCUSONE Payment Solutions को डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त साझेदारी पत्रमा बैंकका...
ए डिभिजन फुटबल प्रतियोगिताको प्रायोजनमा हिमालयन बैंक लिमिटेड रहेको छ । हिमालयन बैंकले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन न्यूरोड स्थित संकटा क्लबलाई रुपैयाँ दश लाख प्रदान गरी...