aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
नबिल बैंकको सुदूरपश्चिममा उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
सोमबार, १९ पुस २०७८

नबिल बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ्ग अन्तर्गत...

नेपाल एसबिआई बैंकको साधारण सभा मंगलवार हुँदै
सोमबार, १९ पुस २०७८

सभाले ३ दशमलव ५० प्रतिशत बोनस शेयर र १ दशमलव ८१ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी...

मेगा बैंकको १ लाखभन्दा बढी संस्थापक शेयर सोमवारदेखि बिक्रीमा
सोमबार, १९ पुस २०७८

मेगा बैंक नेपाल लिमिटेडले १ लाख ८ हजार ६३९ कित्ता संस्थापक शेयर पुस १९ गते सोमवारदेखि विक्रीमा ल्याएको छ । बैंकले याला एडभेन्चर प्रा.लीको नाममा रहेको १२  हजार ८२० कित्ता...

कुमारी बैंकको ७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
सोमबार, १९ पुस २०७८

कुमारी बैंक लिमिटेडले ७ हजार १०३ कित्ता संस्थापक शेयर पुस १९ गते सोमवारदेखि लिलामीमा ल्याएको छ । बैंकले रिता श्रेष्ठको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न...

ग्लोबल आइएमई बैंक १६औँ वर्षमा प्रवेश
आइतबार, १८ पुस २०७८

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले उत्कृष्ट बैंकिङ्ग सबैका लागि भन्ने नाराका साथ आफ्नो स्थापनाको १५ वर्षमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशनमार्फत आफूलाई अधिकांश वित्तीय...

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा भटौलिया बजारमा
आइतबार, १८ पुस २०७८

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले नवलपरासी जिल्लाको...

एक्सेल डेभलपमेण्ट बैंकको अवितरित हकप्रद शेयरको बाँडफाँट
आइतबार, १८ पुस २०७८

एक्सेल डेभलपमेण्ट बैंकले अवितरीत हकप्रद शेयरको बाँडफाँट गरेको छ । कम्पनीले मंसिर २९ गते देखि पुस ८ गत सम्म प्राप्त भएका शिलबन्दी बोलपत्रहरु पुस १३ गते दिन विक्री प्रबन्धकका प्रतिनिधीहरुको...

सांग्रिला डेभलपमेण्ट बैंकको २२ हजार कित्ता संस्थापक शेयर विक्रीमा
आइतबार, १८ पुस २०७८

कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी ३५ दिने सुचना जारी गरेको थियो । उक्त अवधिमा  आवेदन नपरेपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री...

कर्पोरेट डेभलपमेण्ट बैंकले माघ ७ गतेदेखि हकप्रद शेयर विक्री गर्ने
आइतबार, १८ पुस २०७८

कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडले माघ ७ गतेदेखि हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीले १ बराबर १ दशमलव ५ कित्ता शेयरको अनुपातमा रू. ३० करोड बराबरको ३० लाख कित्ता...

नविल बैंकको “आजिवन डिम्याट खाता” २०२२ अफर
शनिबार, १७ पुस २०७८

एकै पटक तीन हजार रुपैयाँ भुक्तानी गरी आजिवन नबिकरण गर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् । तर अँग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा जनवरी ०१, २०२२ वर्षभरीका लागि अर्थात अन्तिम डिसेम्बर...

गणपति लघुवित्त वित्तीयले लाभांश पारित गर्यो, तीन जना नयाँ सञ्चालक निर्वाचित
शनिबार, १७ पुस २०७८

पौष १७ गते शनिबार बिहान ११ बजे ह्वाइट हाउस पार्टि प्यालेस, शुक्लागण्डकी ४ दुलेगौंडा तनहुँमा संचालक समितिका अध्यक्ष युवराज भण्डारीले उद्घाटन गरेका थिए । साथै सभाबाट संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने...

ब्रिक्स नयाँ विकास बैंकमा नयाँ सदस्य राष्ट्र थपियो
शनिबार, १७ पुस २०७८

इजिप्टलाई एनडीबी परिवारमा स्वागत गर्दै बैंकका अध्यक्ष मार्कोस ट्रोजोले भने, “हामी इजिप्टलाई यस परिवारमा स्वागत गर्न पाउँदा खुसी छौं। इजिप्ट विश्वको सब भन्दा द्रुत बृद्धि हुने देशहरू मध्ये एक हो,...

बैंकरले भने, सस्थागत शेयर दोस्रो बजारमा खरिद विक्रि गराऔं
शुक्रबार, १६ पुस २०७८

संस्थापक शेयरलाई दोस्रो बजारमा खरिद विक्री गर्ने व्यवस्था मिलाउदा केहि व्यक्ति वा समूहमा शेयर केन्द्रीत भएर हुने जोखिम न्यूनिकरणका साथै संस्थापक शेयरमा विविधिकरण हुने र बजार पुँजीकरण मूल्य पनि यर्थाथपरक...

‘भुक्तानी प्रणाली धेरै भए, नियमन गर्न ढिला भयो’
शुक्रबार, १६ पुस २०७८

अध्ययनका क्रममा फेला परेका बैंक तथा वित्तीय संस्थाहरुका अप्ठ्यारा र चुनौतिहरु पहिल्याएर नेपाल राष्ट्र बैंकलाई सुझावका रुपमा पेश गरिएको बताएको छ । नेपालभन्दा कयौं गुणा जनसख्या रहेको भारतमा समेत ६...

एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुलाई हिमालय दृश्य होटेलमा विशेष छुट
शुक्रबार, १६ पुस २०७८

एनएमबि बैंक र हिमालय दृश्य होटेल धुलिखेल बीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार खानामा १० प्रतिशत तथा आवास सुबिधामा २० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको हो । ...

स्ट्याण्डर्ड चार्टर्ड बैंकको डेपुटी सीईओमा गोरख राणा नियुक्त
शुक्रबार, १६ पुस २०७८

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गोरख राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकले जनवरी  १ तारिकदेखि लागू हुने गरी राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो...

नेपाल बैंकको सञ्चालकमा रोचन श्रेष्ठ नियुक्त
शुक्रबार, १६ पुस २०७८

नेपाल बैंकको सञ्चालकमा कर्मचारी सञ्चयक कोषको तर्फबाट रोचन श्रेष्ठ नियुक्त भएका छन् । यस भन्दा अगाडि कर्मचारी सञ्चयक कोषको तर्फबाट प्रतिनिधित्व गरेका ओमकृष्ण श्रेष्ठ सेवाबाट अवकाश भएसँगै बैंकको सञ्चालक पदमा...

सप्तकोशी डेभलपमेन्ट बैंकको रकम हिनामिना गर्ने ४ जना पक्राउ
विहीबार, १५ पुस २०७८

उक्त बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ रकम हिनामिना भएको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरेको हो...

कुमारी बैंकका सबै सिस्टम आधा घण्टापछि सञ्चालन हुने
विहीबार, १५ पुस २०७८

बैंकका डिपुटी सिईओ मनिष तिमल्सिनाले कुमारी बैंकमा बिहिबार बिहान सबै सिस्टम ह्याक गर्ने चेतावनी सहितको इमेल आएको बताए । उनले भने, ‘हाम्रो बैंकका साउदी ग्रुप नामबाट आज बिहान एक ईमेल...

सूर्या लाइफले साईन बोर्डमा  राख्यो समितिबाट इजाजत प्राप्त वाक्यांश
विहीबार, १५ पुस २०७८

नियमनकारी निकाय बीमा समितिको मंसिर २ गतेको पत्रबाट प्रत्येक बीमकले आफ्नो केन्द्रीय/प्रदेशिक कार्यालय लगायत सम्पूर्ण शाखा उपशाखाहरुमा साईन बोर्डमा २०७८ मंसिर मसान्तभित्र अनिवार्य रुपमा“बीमा समितिबाट इजाजत प्राप्त”भन्ने वाक्यांश राख्न निर्देशन...