उक्त निक्षेप पाउनका लागि राष्ट्र बैंकले निर्धारण गरेका शर्तहरु पुरा गरेका बैंक वित्तिय संस्थाहरुले उक्त रकम लिन चाहेको प्रस्ताव गरिएको व्याजदर समेत तोकेको फारम भरी मिति २०७८ पौष १८ गतेभित्र...
बैंकको लाजिम्पाटस्थित मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एफ वान सफ्टका अध्यक्ष विश्वास ढकालको उपस्थितिमा उक्त प्रणालीको शुभारम्भ गरिएको हो । ...
प्रधानमन्त्री तथा त्रिभुवन विश्व बिद्यालयका कुलपति शेर बहादुर देउवाले नेपाल बैंक लिमिटेड छत्रमान सिंह के.सी. स्वर्ण पदक प्रदान गरेका थिए । वि.सं. २०२२ साल माघ ११ गते एक लाख रुपैयांको...
गरिमा विकास बैंकले मंसिर १६ गतेदेखि पुस १ गते सम्म विक्री गरेको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले ७ वर्षे अवधिको वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदर भएको “गरिमा डिवेन्चर,...
सभाले हिमालयन बैंक लिमिटेडसँगको मर्जर प्रस्ताव पारित गर्नेछ । यी दुई बैंक विच भएको मर्जर सम्बन्धी अन्तिम सम्झौता पत्रलाई सभाले अन्तिम रुप दिनेछ । यी दुई बैंक एक बराबर एक...
सिफेमबाट बैंकले प्राप्त गरेको कर्जा रकम बैंकले मुख्यतः लघुसाना तथा मझौला उद्यमहरुलाई कर्जा प्रदान गर्न र वित्तिय पहँुच अभिबृद्धि गर्न बैंकले जनाएको छ । वित्तिय क्षेत्रको विकासमा योगदान पुग्ने, रोजगारी...
महालक्ष्मी विकास बैंक लिमिटेडकोे महेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७...
इजीलिंक रेमिट्यान्स प्रालि र कृषि विकास बैंकवीच आन्तरिक विप्रेषण भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा कृषि विकास बैंकका प्रमुख संचालन अधिकृत यज्ञ प्रकाश न्यौपाने, विभागीय प्रमुख...
बैंकले पैसा छैन भन्दै एलसी नखोल्ने, पास भइसकेको कर्जा नदिने, पुरानो कर्जाको ब्याजदर बढाएर भुक्तानीको लागि ताकेता लगाउँदा व्यापारीहरु हतोत्साहित भएको उनको भनाइ छ । “बैंकहरु राष्ट्र बैंकको कारवाहीको ब्याकमेल...
धितोपत्र बजार सूचीकृत र सूचीकृत हुन बाँकी धितोपत्रमा योजनाले गरेको लगानीको परल मुल्य रू. २६ करोड ४२ लाख ६ हजार रहेको छ । योजनाले गरेको लगानीको बजार मूल्य भने रू....
एटिएम मेसिन तोडफोड भईरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सिआरभि पोष्ट भट्टाचोकबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनलाई पक्राउ गरेको हो । उनी उपर...
सभाले गत आर्थिक वर्ष ०७७÷७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । यस वर्ष कम्पनीले गत...
इन्छुक संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र यो शेयर खरिद गर्न चाहेमा बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । उक्त अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद माग नभएमा भने अन्य...
प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ५ महीना अर्थात् मङ्सिर मसान्तसम्म यस्तो मुद्दाको संख्या १०५ प्रतिशतले बढेको छ । गत आवको पहिलो ५ महीनामा बैंकिङ कसुरमा ८८० मुद्दा प्रहरीमा दर्ता...
पाण्डे Fellow Chartered Accountant (FCA) हुनुका साथै उनले वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन । हालका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको कार्यकाल यही २०७८ साल पौष १६ गते सकिँदैछ ।...
रकमको कारोबार हुने शाखामा नरहेका भट्टराईलाई प्रमुख कार्यकारी सुवेदीले नै पटकपटक रकम झिक्न लगाई सो रकम लिने गरेको हिरासतमा रहेका हिमालले आफ्ना बुबालाई भनेका छन् । “मेरो छोरा निर्दोष छ...
यस सँगै गरिमा विकास बैंकले नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ । ...
पुस ७ गतेदेखि सार्वजनिक निष्कासनमा आएको नारायणी डेभलपमेण्ट बैंकको शतप्रतिशत हकप्रद शेयर पुस ११ गतेसम्म १ हजार २८१ जना शेयरधनीहरुले भरेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले दिएको...
बिद्युतीय भुक्तानी प्रणाली फोन पेले आफ्नो प्रयोगकर्ता ग्राहकहरुको लागि ‘क्यूआरको गुण, एक तोला सुन’ कार्यक्रम अन्तर्गत १ तोला सुन वेष्ट फाईनान्स निक्षेपकर्ता संजयकुमार सिंहलाई हस्तान्तरण गरिएको छ । ...
“स्वस्थ शरीर स्वस्थ मस्तिष्क”भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले यहि पौष ९ र १० गते आयोजना गरेको पहिलो ‘कामना सेवा फुटसल कप २०२१’ प्रतियोगिताको उपाधी सिद्धार्थ बैंकले प्राप्त...