कर्पोरेट डेभलपमेण्ट बैंकले चौधौं वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । ...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नारायणगढ चितवनस्थित सिराइचुली होटल बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले सिराइचली होटलको...
सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङग्याउनेछ । कम्पनीले गत वर्षको मुनाफाबाट...
बैंक तथा वित्तीय संस्थाहरुले लगानी योग्य रकम (तरलता) को बहानामा ऋणको ब्याजदर अत्यधिक बढाएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै महासंघका अध्यक्ष नरेश...
अब सनराइज बैंकको भिसा डेविट कार्डमार्फत सहकारीका ग्राहकहरुले भुक्तानी गर्न पाउने भएको छ । बैंकले सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्ड मार्फत भुक्तानी पाउने व्यवस्था सुरु गरेको हो । ...
नयाँ नोटमा बाँयातर्फ सगरमाथाको चित्र र दायाँतर्फ लागिगुँरासको पानी छाप रहेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको उक्त नोटको तल्लो भागको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर...
सिभिल बैंक लिमिटेडले पुस ३० गते प्रस्तावित कुल ५ दशमलव २६ प्रतिशत लाभांश पारित गर्ने भएको छ । उक्त दिन बैंकले ११ औं वार्षिक साधारण सभा बोलाएको हो । बैंकको...
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सजिलै डलर साट्न सकिने सुबिधा ल्याएको छ । बैंकले आफ्ना गा्रहकहरुको सुविधाको लागी विदेशबाट अमेरिकी डलर आयात गरी बिक्री बितरण शुरु गरेको हो । ...
सेञ्चुरी बैंकले पुस ३० गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस ८ गतेको सञ्चालक समितिको बैठकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा...
नबिल बैंक लिमिटेडले पुस ३० गते ३७औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस ८ गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रिय कार्यालय परिसर नबिल सेन्टल, तीनधारा, दरवारमार्ग, काठमाडौंमा विहान...
त्यसैगरी सभामा संस्थाको प्रमूख कार्यकारी अधिकृत कृष्ण राज चौधरीले संस्थाको भावी योजना तथा हालको अवस्थाको बारेमा जानकारी गराए । सोही दिन साधारण सभा समापन भए लगतै बसेको संचालक समितिको बैठकबाट...
मोडेल कलेज, सुर्खेतमा क्याम्पस प्रमुख गणेश आचार्यको सभापतित्व, सुर्खेत बहुमुखी क्याम्पस, सुर्खेतमा क्याम्पस प्रमुख माधब प्रसाद खनालको सभापतित्व र अमरदिप क्याम्पस, सुर्खेतमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण पौडेलको सभापतित्वमा संचालीत...
पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु ११ अर्ब ५५ करोड पुगेको छ । साधारण सभाले आर्थिक वर्ष २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय...
राष्ट्र बैंकले संशोधन गरेको व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले शाखारहित बैंकिङ कारोबार सञ्चालन गरेको तथा एटिएम मेसिन रहेको स्थानको विवरण सञ्चालन मितिले सात दिन भित्र राष्ट्र बैंकलाई जानकारी...
कृषि विकास बैंक लिमिटेडले पुस २९ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस ७ गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा विहान ११ बजे...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पुस २९ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस ७ गतेको सञ्चालक समितिको बैठकले बैंकको दरबारमार्ग स्थित कार्यालयमा रहेको सभाहलमा दिउसो २ बजे...
बुधबार राजधानीमा भएको कार्यक्रममा राष्ट्र बैंकका गभर्नर अधिकारीले ९२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत गरिएको बताए । पत्रकारहरुसँग अन्तक्रिया गर्दै उनले ९२ अर्ब रुपैयाँमध्ये ५० अर्ब यसै साता र बाँकी ४२...
सम्झौतापत्रमा इसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरेका हुन् । ...
सिभिल बैंकले मंसिर २४ गते शुक्रवारदेखि निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने पुस ७ गते अन्तिम दिन रहेको छ । बैंकले बुधवार सुचना जारी गर्दै पुस ७ गतेसम्म मात्र ऋणपत्र विक्री...
सभाले गत आर्थिक वर्र्र्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले...