बैंकले २५ औं वाषिर्कोत्सवको अवसरमा “एनसीसी सिल्भर सेभिङ्ग खाता”, “एनसीसी सुगम सिल्भर मुद्घती खाता”, “एनसीसी सिल्भर रेमिट सेभिङ्ग खाता” र “एनसीसी सिल्भर रेमिट मुद्घती खाता” जस्ता आकषर््ाक निक्षेप खाताहरु संचालनमा...
बैंकले निष्काशन गर्न लागेको डिवेन्चरको व्याजदर हाल नेपाल स्टक एक्सचेन्जमा सुुचीकृत डिवेन्चरहरुको औसत व्याजदर भन्दा बढी तथा हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गरिरहेको व्याजदर भन्दा पनि उच्च रहेको छ...
नेपाल एसबिआई बैंकले प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत प्रोग्रेसिभ फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ...
बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुले दराजको १२.१२ योजनामा दुई हजारसम्म छुट पाउने भएका छन् । पछिल्लो समय ग्राहकहरुमा प्रबिधिको प्रयोग गरि अनलाईन मार्फत आफुलाई आवश्यक...
एभरेष्ट बैंकलाई २ अर्ब रुपैयाँ बरावरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोप त्र बोर्डले अनुमति दिएको छ । कम्पनीले २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डबाट मंसिर २०...
महालक्ष्मी विकास बैंक लिमिटेड र लाइफ केयर हेल्थ सेन्टर बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल...
सेञ्चुरी कमर्सियल बैँक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिमान्तकृत वर्गका विद्यार्थीहरुको हितको लागि न्यानो कम्बल बितरण गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका वडा नं ४ छेडामा सिमान्तकृत...
नबिल बैंकले आधिकारिक रुपमा ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । ‘नबिल डिजिबैंक पोर्टल’ मार्फत बैंकका ग्राहकहरूले एकद्धार मार्फत् अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् । ...
मितेरी डेभलपमेण्ट बैंकले गत आर्थिक वर्र्र्ष ०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर २२ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ३० प्रतिशत बोनस...
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले दुई जनालाई नगद हस्तान्तरण गरेको छ । बैंकको लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा निज मृतकका श्रीमान् जब्बर अली तेली लाई...
लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्ना २ नँँया शाखा संचालनमा ल्याएकोे छ । उक्त शाखाहरु सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नम्वर १ को शान्ती चोक र मोरङको...
प्रभु बैंक लिमिटेडले प्रस्ताव गरेको गत आर्थिक वर्ष ०७७/७८ को लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले बुधवार नेप्सेमार्फत सुचना जारी गरी मंसिर २१ गते राष्ट्र बैंकले स्वीकृति...
सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर बुधवारदेखि लिलामीमा ल्याएको छ । बैंकले रुपेश थापाको नाममा रहेको उक्त शेयर विक्रीका लागि बुधवार ३५ दिने सुचना जारी गरेको हो...
सानिमा बैंकको २० लाख ५ हजार ३०० कित्ता संस्थापक शेयर बुधवारदेखि लिलामीमा आएको छ । बैंकले प्रतिकित्ता रू. २२० मूल्य तोकेर उक्त शेयर लिलामीमा ल्याएको हो । ...
प्राइम कमर्सियल बैंक लिमिटेडको शेयरमूल्य बुधवार समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । ...
मंगलवार समायोजनपछि पनि नेपाल बैंक लिमिटेडको शेयरमूल्य २ दशमलव ७९ प्रतिशत घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकले प्रस्ताव गरेको १४ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन...
मंगलवार समायोजनपछि पनि नेपाल बैंक लिमिटेडको शेयरमूल्य २ दशमलव ७९ प्रतिशत घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकले प्रस्ताव गरेको १४ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन...
कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र नेपाल सरकारको तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका निमित्त प्रमुख डाकाराम तिवारीले हस्ताक्षर गरेका थिए । ...
सामाजिक सुरक्षा कोषको अवकाश दावी भुक्तानी अब अनलाइनबाट मात्र हुने व्यवस्था गरिएको छ । कोषले आज एक विज्ञप्ति जारी गर्दै अब अवकाश दावी भुक्तानी अनलाइनबाट मात्र हुने व्यवस्था गरेको हो...
सानिमा बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य...