aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
एनएमबि बैंकले स्विटजरल्याण्डबाट डेढ अर्ब ल्याउन स्वीकृति पायो
मंगलबार, २१ मंसिर २०७८

विदेशबाट सस्तो ब्याजदरमा ल्याएको ऋणले केही हदसम्म भएपनि नेपाली बैंकिङ प्रणालीको तरलता संकटमा राहत दिने विश्वास लिने बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले बताए । यसअघि एक वर्ष पहिला पनि  बेलायती...

एक्सेल डेभलपमेण्ट बैंकको ८७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
मंगलबार, २१ मंसिर २०७८

एक्सेल डेभलपमेण्ट बैंकले ८७ हजार १०० कित्ता संस्थापक शेयर मंसिर २१ गते मंगलवारदेखि लिलामीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी तीन संस्थापक शेयरधनीहरुको नाममा...

मंगलवार नेप्सेले गर्याे नेपाल बैंकको शेयरमूल्य समायोजन
मंगलबार, २१ मंसिर २०७८

मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकले प्रस्ताव गरेको १४ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । बैंकको...

एक हप्तामा बैंकमा ७ अर्बको निक्षेप बढ्यो
मंगलबार, २१ मंसिर २०७८

१७ मंसिसम्म बाणिज्य बैंकहरूले ४२ खर्ब २६ अर्ब रूपैयाँ निक्षेप संकलन गरी ४० खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेको संघले जानकारी दिएको छ । बैंकमा निक्षेप संकलन सामान्य बढे पनि...

सांग्रिला डेभलपमेन्ट बैंकले सञ्चालनमा ल्यायो 'सांग्रिला रेमिट'
सोमबार, २० मंसिर २०७८

बैंकले संचालनमा ल्याएको यस सेवा आन्तरिक बिप्रेषण को लागि हो भने बिदेशमा रहेका नेपालीहरुले आर्जन गरेको रकमलाई समेत बैंकिंग प्रणालीबाट नेपालमा ल्याई सम्बन्धित प्राप्तकर्तालाई भुक्तानी दिने सम्बन्धि अन्तरास्ट्रिय रेमिट्यान्स सेवा...

सिभिल बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले लिए शपथ
सोमबार, २० मंसिर २०७८

यस सिभिल बैंक लिमिटेडको संचालक समितिको ३६२ औं बैठकबाट नवनियुक्त अध्यक्ष संचालक प्रताप जङ्ग पाण्डेलाई आज सोमबारका दिन नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले पद तथा गोपनियताको शपथ गराएका...

मर्जरको प्रक्रिया रहेका वित्तीय संस्थाको लाभांशमा पुनर्विचार हुने
सोमबार, २० मंसिर २०७८

मर्जरको प्रक्रियामा रहेका बैंक तथा वित्तीय संस्थाको लाभांशमा पुनर्विचार हुने भएको छ । समाचार स्रोतका अनुसार हिमालयन बैंकसहित मर्जरको प्रक्रियामा रहेका बैंक तथा वित्तीय संस्थाको लाभांशमा राष्ट्र बैंकले पुनर्विचार गर्ने...

कुमारी बैंकले ल्यायो फोनलोन सुविधा
सोमबार, २० मंसिर २०७८

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै फोनलोन सुविधा ल्याएको छ । यस छोटो अवधिको फोनलोन कर्जामा थप सुविधा दिनको लागी कुमारी बैंकले नेपालमै पहिलो पटक एफ वान सफ्ट प्राइभेट...

कामना बैंकले ‘कामना सेवा फुटसल कप २०२१’ आयोजना गर्दै
सोमबार, २० मंसिर २०७८

“स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क” भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले पुसको दोश्रोे हप्ता पहिलो ‘कामना सेवा फुटसल कप २०२१’ प्रतियोगिता आयोजना गर्ने भएको छ । ...

कामना सेवा विकास बैंकको ३१ हजारभन्दा बढी कित्ता शेयर सोमवारदेखि लिलामीमा
सोमबार, २० मंसिर २०७८

कामना सेवा विकास बैंक लिमिटेडको ३१ हजार ७२९ कित्ता संस्थापक शेयर सोमवारदेखि लिलामीमा आएको छ । बैंकले दुई संस्थापक शेयरधनीहरुले विक्री गर्न चाहेको उक्त शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुमा...

कुमारी बैंकको ३० लाख कित्ता संस्थापक शेयर लिलामीमा
सोमबार, २० मंसिर २०७८

कुमारी बैंक लिमिटेडले ३० लाख कित्ता संस्थापक शेयर सोमवारदेखि लिलामीमा ल्याएको छ । बैंकले भीम कृष्ण उदासले विक्री गर्न चाहेको उक्त शेयर विक्री प्रकृया अघि बढाएको हो । ...

गरिमा विकास बैंकको ऋणपत्रमा आवेदन दिने अवधि थप
सोमबार, २० मंसिर २०७८

मंसिर १६ गतेदेखि विक्रीमा आएको गरिमा विकास बैंक लिमिटेडको ऋणपत्र खरिदका लागि आवेदन दिने अवधि थप भएको छ । बैंकले ७ वर्षे अवधिको वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदर भएको...

इजाजत नलिई बैकिङ कारोबार गर्ने पक्राउ
सोमबार, २० मंसिर २०७८

जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि इ–कमर्स इन्टरनेशनलले अवैधरुपमा बैंकिङ कारोबार गरेको जनाउँदै  सञ्चालकलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा संस्थाका कार्यकारी निर्देशक दैलेख आठबिस नगरपालिका–७ घर भई हाल जिल्ला...

निक्षेपका लागि राष्ट्र बैंकले माग्यो वित्तीय संस्थासँग प्रस्ताव
आइतबार, १९ मंसिर २०७८

राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार कुल निक्षेपमध्ये दुई अर्ब ४४ करोड रुपैयाँ वाणिज्य बैंकलाई, ४५ करोड ७५ लाख राष्ट्रियस्तरका विकास बैंकलाई र १५ करोड २५ लाख फाइनान्स कम्पनीलाई छुट्याइएको...

ज्योति विकास बैंकद्वारा प्रिपेड डलर कार्ड सेवा  सुचारु
आइतबार, १९ मंसिर २०७८

ज्योति विकास बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ। बैंकका ग्राहकहरुले प्रिपेड डलर कार्ड...

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जको पत्र राष्ट्र बैंक पुग्यो
आइतबार, १९ मंसिर २०७८

मर्जमा दुबैं बैंकबाट समस्या झिकिएको खबर समेत बाहिर आइरहेको छ । यहि बेलामा इन्भेष्टमेन्ट बैंकले आफ्नो साधारणसभा समेत सकेको छ । भने हिमालयन बैंकले आफ्नो सञ्चालक समितिमा मर्जका लागि प्रष्ट...

सनराइज बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारीत गर्ने
आइतबार, १९ मंसिर २०७८

सनराइज बैंक लिमिटेडले १४औं वार्षिक साधारण सभा पुस १५ गते गर्ने भएको छ । सभा अम्रपाली बैक्वेट बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे शुरु गर्ने जानकारी गराएको हो । ...

नेपाल इन्भेष्टमेण्ट बैंकमा चार सञ्चालक निर्वाचित
आइतबार, १९ मंसिर २०७८

नेपाल इन्भेष्टमेण्ट बैंकमा चार जना सञ्चालक निर्वाचित भएका छन् । पृथ्वी बहादुर पाँडे, प्रजन्य राजभण्डारी, सूर्य प्रकाश लाल श्रेष्ठ र कवि कुमार टिवरेवाल निर्वाचित भएका हुन् । ...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित
शुक्रबार, १७ मंसिर २०७८

सभाले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट चुक्ता पुँजीको १२.६११ प्रतिशत बोनस र ३.३८९ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश पारित गरेको हो । भर्चुअल भएको सभामा शुक्रबार बैंक सञ्चालक...

नेपाल एसबिआई बैंकले गर्यो जानकी मन्दिर १२ वटा डस्टबिन
शुक्रबार, १७ मंसिर २०७८

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जानकी मन्दिर व्यवस्थापनलाई मन्दिर परिसरलाई सफा राख्न १२ वटा डस्टबिन उपलब्ध गराएको छ । यस पहलले जानकी मन्दिरको सौन्दर्यमा वृद्धि हुनका...