सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल सिटिपार्क प्राली जनकपुरबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल सिटिपार्क प्रालीको...
सबै स्थानीय तहमा वाणिज्य बैंकको कम्तीमा एक शाखा विस्तार गर्ने नेपाल राष्ट्र बैंकको नीति बमोजिम हाल प्रदेश नं ७ मा रहेका ८८ वटा स्थानीय तह मध्ये ८७ वटा स्थानीय तहमा...
ज्योति विकास बैंकले द्वन्द्व पीडित अपांग समाज नेपाललाई संस्थामा आश्रितलाई सहयोग गरेको छ । बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत साँखु, काठमाडौं स्थित द्वन्द्व...
सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तवित १३ दशमलव ६८ प्रतिशत लाभांश प्रस्तावलाई पनि अन्तिम रुप दिनेछ । बैंकले १३ प्रतिशत बोनस शेयर र...
नारायाणी डेभलपमेण्ट बैंकले पुस ७ गतेदेखि शतप्रतिश हकप्रद शेयर निष्कासन गर्र्ने भएको छ । यस अघिनै बुक क्लोजको मिति तय गरिसकेको बैंकले निष्कासनको मिति भने शुक्रवार तय गरेको हो ।
ज्योति विकास बैंकले उपल्लो डोल्पाको न्यासिल गाउँ स्थित यान्जेर गुम्बा विद्यालयको विद्यार्थीहरुको लागि हिमालयन डेभलपमेन्ट इनिसियटिभ (एच डी आई) को “प्रोजेक्ट ज्योति” मार्फत् दुई लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ स्थित शाखा कार्यालय थली विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले बिहीबार विधिवत...
बैंकका अनुसार बैंकिङ प्रणालीमा न्यून तरलताको स्थिति देखिएमा तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘सोझै खरिद’ हो । यो उपकरणको केन्द्रीय बैंकले तोकिएको दिन भित्र भुक्तानी मिति भएका ट्रेजरी बिल...
गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गते बिहीवारदेखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले ७ वर्षे अवधिको वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदर भएको “गरिमा डिवेन्चर, २०८५” नामको ऋणपत्र निष्कासन...
नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थान बिच राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरुलाई बिना धितो १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । यो सम्झौता अनुसार नेपाल बैंक...
एनएमबि बैंक लिमिटेड एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको छ । नेपाली बैंकिङ इतिहासमै पहिलोपटक एनएमबि बैंकले ‘बैंक अफ द इयर एशिया २०२१’ अवार्ड हात पार्न सफल भएको हो। ...
बैकिङ्ग क्षेत्रमा प्राविधिक तहमा अग्रणी रूपमा रहेको लक्ष्मी बैंकले आफ्नो ग्राहकहरुलाई सधैँ डिजिटल बैकिङ्ग प्रयोग गर्न प्रोत्साहन गर्ने गरेको छ । त्यसै क्रममा लक्ष्मी बैंकले आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको...
लक्ष्मी बैंक लिमिटेडले पुस ८ गते २१औं वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा दिउसो २ बजे सभा गर्ने...
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले यस वर्ष कुल ८ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट...
सनराइज बैंक लिमिटेडले तनहूँ जिल्लाको भानु नगरपालिका वडा नं. ५ को सेपाबगैचामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या...
बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । बैंकको प्रस्तावित १७ दशमलव ५८ प्रतिशत बोनस शेयर प्रयोजनका लागि नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको...
हिमालयन बैंक लिमिटेडले थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदुरपश्चिम प्रदेशको कैलालीको टीकापुर नगरपालिका–०१, जमरापारीमा उक्त शाखा सञ्चालनमा ल्याएको हो ।
कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नम्बर ६, पुष्पलालपार्क स्थित शाखा कार्यालय रहेको भवनमा नै आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ । ...
नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलमले, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख प्राविधिक अधिकृत धवल भरत दवे, प्रमुख जोखिम तथा अनुपालन अधिकृत,...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भक्तपुर जिल्लाको कमलविनायक स्थित शाखा कार्यालय कमलविनायक विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार विधिवत रुपमा उक्त शाखाको उद्घाटन गरेका...