नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ । बैंकले समाजमा उद्यमशिलताको माध्यमबाट सामाजिक समस्याको दिर्घकालिन समाधान गर्ने उदेश्यको साथ उक्त कार्यक्रम सुरु गरेको जनाएको...
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार जुम मार्फत राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको...
त्यस्तै विदेशी विनिमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी तोकिएका वस्तुहरुको आयात प्रतीतपत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । ड्राफ्ट÷टि.टि.को माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम...
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार जुम मार्फत राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको...
नेपाल बैंक लिमिटेडले पुस २ गते ६२औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर ९ गतेको सञ्चालक समितिको बैठक बैंकको प्र्रधान कार्र्यालय, धर्मपथ, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट...
सिटिजन्स बैंक इन्टरनेशलले १५ हजार ६७३ कित्ता संस्थापक शेयर शुक्रवारदेखि लिलामीमा ल्याएकोछ । बैंकले प्रतिकित्ता २०५ रुपैयाँ तोकेर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सकिने गरी यो शेयर विक्रीमा ल्याएको...
शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई वाणिज्य बैंक सहित तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले स्ट्याण्डर्ड चार्टर्ड बैंक , बैंक अफ काठमाण्डू र प्राइम लाईफ इन्स्योरेन्सको बोनस...
माछापुच्छ्रे बैंक लिमिटेडले नारायणहिटि दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुको लागि मोबाईल लकर नारायणहिटि दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिलाई हस्तान्तरण गरेको छ । नारायणहिटि दरबार संग्रहालय...
माथी देखिएको तस्बिर तपाईलाई झट्ट हेर्दा बिरामी बोकेर अस्पताल लगिदै गरेको जस्तो लाग्न सक्छ । तर, तस्बिरमा देखिएको अवस्था त्यस्तो होइन । स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेपछि...
नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बिच एक सम्झौता भएको छ । बैंक र कोषले कर्जा लगानी गर्नका लागि सम्झौता गरेका हुन् ।
हाल तरलता व्यवस्थापनमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्दै आएका छन् । केन्द्रीय बैंकका अनुसार अन्तरबैंक सापटीको दर चार दशमलव ९६ प्रतिशत...
२०७७ असारको तुलनामा उद्योग/व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको पाइएको छ । कोभिडपूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ कार्तिकमा बढेर ८७.२ प्रतिशत...
स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २८ गते ३५ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको कात्तिक २९ गतेको सञ्चालक समितिको बैठकले बैंकको प्रधान कार्यालय, नयाँ बानेश्वर,काठमाडौंबाट भर्चुअल माध्यमबाट सभा गर्ने...
एभरेष्ट बैंक लिमिटेडले पुस १ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर ८ गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंबाट विहान ११ः३० देखि भर्चुअल माध्यमबाट...
ज्योति विकास बैंकले यस वर्ष कुल १५ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंसिर ९ गते बिहान बसेको सञ्चालक समितिको बैठकले ११ प्रतिशत बोनस शेयर र...
विषेश सापटीमा कोषले आफ्ना सेवाग्राहीलाई ७.६० प्रतिशत व्याजदरमा नै ऋण उपलब्ध गराउने गरेको छ । त्यस्तै, सरल च क्र कर्जामा ८ प्रतिशत व्याजमा ऋण लगानी गर्ने गरेको छ । साथै...
यो सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वबिद्यालयको सिफारिसको आधारमा त्यहां कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई आम्दानीको आधारमा विना धितो सुलभ व्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध गराउने छ । बुधबार त्रिभुवन विश्वबिद्यालय...
कार्यक्रम आन्तरीक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत शालिग्राम आचार्यले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्मालाई टिका, दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेका थिए । ...
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिङ्गको क्षेत्रमा ग्लोबल आइएमई बैंकको...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोबाइल बैंकिङ्ग मार्फत सीआरएन तथा डिम्याट नम्बर विवरण हेर्ने सुबिधाको सुरुवात गरेको छ । बैंकले आफ्ना बैंकिङ्ग सेवाहरु मोबाइल फोन तथा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न...