aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 
गरिमा विकास बैंकले मंसिर १६ गतेदेखि सात वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने
बुधबार, ०८ मंसिर २०७८

गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ७ वर्षे अवधिको वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदर भएको “गरिमा डिवेन्चर, २०८५” नामको ऋणपत्र निष्कासन...

लाभांश सुरक्षित गर्ने अन्तिम दिन निफ्राको ७ करोडभन्दा बढी रकमको शेयर कारोबार
बुधबार, ०८ मंसिर २०७८

आईपीओ पश्चात पहिलो पटक लाभांश वितरण गर्न लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को  लाभांश सुरक्षित गर्ने अन्तिम दिन ७ करोड २८ लाख २४ हजार रुपैयाँ बराबरको २ लाख ४ हजार...

११.५ प्रतिशत लाभांश पारितका लागि शाइन रेसुङ्गाले बोलायो मंसिर २९ मा साधारण सभा
बुधबार, ०८ मंसिर २०७८

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले तेह्रौं वार्षिक साधारण सभा मंसिर २९ गते आयोजना गरेको छ । सभा बिहान ११ बजे महाराजा रिर्सो प्रा.लि बुटवल उपमहानगरपालिका ११ रुपन्देहीमा हुने जानकारी गराएको हो...

सीडी रेसियोकै कारण मुलुकको वित्तीय क्षेत्र गलत दिशातर्फ जानबाट बच्योः गर्भनर अधिकारी
बुधबार, ०८ मंसिर २०७८

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको व्यवस्था सीडी रेसियोकै कारण मुलुकको वित्तीय क्षेत्र गलत दिशातर्फ जानबाट बचेको जिकिर गरेका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले...

बैंक अफ काठमाण्डूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहिवार
बुधबार, ०८ मंसिर २०७८

बैंक अफ काठमाण्डू लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बिहिवार सम्म रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १० गते बन्द गरेसँगै...

लघुवित्त संस्थालाई शेयर बजारमा लगानी गर्न रोक
मंगलबार, ०७ मंसिर २०७८

संस्थापक शेयरधनी, १ प्रतिशत वा सोभन्दा बढी शेयर लिएका व्यक्ति÷फर्म/कम्पनी/संस्था, कार्यकारी प्रमुख, बहालवाला लेखापरीक्षक तथा कर्मचारी वा त्यस्ता व्यक्तिको परिवारका सदस्य वा सञ्चालक मनोनित वा नियुक्ति गर्ने अधिकार पाएका फर्म,...

गरिमा विकास बैंकका एकैदिन पाँच शाखा उद्घाटन
मंगलबार, ०७ मंसिर २०७८

बैंकले १५औं बार्षिकोत्सवको अवसर पारेर एकसाथ ५ वटा शाखा कार्यालयहरुको कारोबार शुभारम्भ गरेको छ । पथरी शाखा (मोरङ्ग), झुम्का शाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा...

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिटबीच रेमिटेन्स सम्बन्धी सम्झौता
मंगलबार, ०७ मंसिर २०७८

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीसँग रेमिटेन्स (विप्रेषण) सम्झौता सम्पन्न भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबिच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टारेमिटका तर्फबाट प्रेसिडेन्ट÷अध्यक्ष...

लघुवित्तको एकीकृत निर्देशन परिमार्जन (पूर्णपाठसहित)
मंगलबार, ०७ मंसिर २०७८

लघुवित्तहरुले आफ्नो कारोबारसँग सम्बन्धीत जोखिमलाई ६ वटा शिर्षकमा वर्गिकरण गर्नु पर्ने व्यवस्था गरिएको छ । जसमा कर्जा जोखिम, सञ्चालन जोखिम, तरलता जोखिम, बजार जोखिम, ब्याजदर जोखिम र अन्य जोखिम गरि...

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा दाङको मुर्कुटीमा
मंगलबार, ०७ मंसिर २०७८

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले दाङ जिल्लाको...

सिद्धार्थ बैंकबाट नेपाल पेमेन्ट सोलुसन्सको “वान लिंक” पेमेन्ट सर्भिस
मंगलबार, ०७ मंसिर २०७८

नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि. को “वान लिंक” नामक पेमेन्ट सर्भिस पहिलो पटक सिद्धार्थ बैंक लिमिटेडबाट सुचारु भएको छ । यो सेवा सुचारु भएसँगै अब ग्राहकहरुले विना कुनै मेजर इन्टिग्रेसन...

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्ज झन अन्यौलमा, राष्ट्र बैंकलाई मनाउन दौडधुप गर्दै
मंगलबार, ०७ मंसिर २०७८

बैंकको मर्जमा सरकार परिवर्तन पनि जोडिएको छ । मर्जका लागि बनेको कमिटीले दुवै बैंकको कर्मचारी समायोजन कार्य योजना पेस गर्‍यो त्यसपछि दुवै बैंकका कर्मचारीहरूको ग्रेड मिलान गर्‍यो । सोही समयमा...

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको साधारण सभा पुस ६ गते
मंगलबार, ०७ मंसिर २०७८

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले पुस ६ गते छैठौं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको मंसिर ५ गतेको सञ्चालक समितिको बैठकले नेपाल एसबिआई बैंक लिमिटेडको कार्यालय, केशरमहल, काठमाडौंमा...

मेगा बैंक नेपालले मंसिर २८ गते साधारण सभा गर्ने
मंगलबार, ०७ मंसिर २०७८

मेगा बैंक नेपाल लिमिटेडले मंसिर २८ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर ६ गतेको सञ्चालक समितिको बैठकले नेपाल पज्ञा प्रतिष्ठान, काठमाडौंमा विहान ११ः१५ बजे सभा गर्ने...

सिटिजन्स बैंकको आफ्नै भवनबाट प्रिभिलेज बैंकिङ्ग सेवा शुरु
सोमबार, ०६ मंसिर २०७८

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४  वटा शाखा,  १२३  वटा ए.टि.एम. र ११३   वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२  लाख ५० हजार  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु...

राष्ट्र बैंकले १४ अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्दै
सोमबार, ०६ मंसिर २०७८

नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको रु दुई अर्ब २३ करोड ३२ लाख, १८२ दिन...

सोमवार नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरमूल्य समायोजन
सोमबार, ०६ मंसिर २०७८

सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकले प्रस्ताव गरेको १२ दशमलव ६१ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको...

शेयर मार्जिन लोनको सिमा १०/३० बनाउने राष्ट्र बैंकको तयारी
सोमबार, ०६ मंसिर २०७८

‘शेयर बजारमा ऋणको कुनै पनि सिमाले असर गर्दैन । हाल नेप्से चौथो वेब पार गरेर पाँचौँ वेबको तयारीमा रहेको हुनाले बजार सहि गतिमा छ ।’ उनका अनुसार अबको ६ देखि...

सानिमा बैंकको प्रायोरिटी काउन्टर ललितपुरमा
आइतबार, ०५ मंसिर २०७८

आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदानगर्नको लागि विशिष्टकृत प्रायोरिटी काउन्टर थप गरिएको हो । यस प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकहरुलाई द्रुत सेवाप्रदान गर्न विशेष...

नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा.भट्टराईको बिधाई
आइतबार, ०५ मंसिर २०७८

नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराई र कोष संचालक चन्द्रसिंह साउदलाई कोषले बिदाई गरेको छ । कोषका अध्यक्ष डा.भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषदले मनोनयन गरेको थियो । उमेर...