aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले बोलायो साधारण सभा, ८.४२ प्रतिशत लाभांश प्रस्ताव
बुधबार, ०१ मंसिर २०७८

सभा भर्चुअल माध्यमबाट हुनेछ । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै बैंकले प्रस्ताव गरेको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि...

नेपाल बैंकको ८५ औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रम सम्पन्न
मंगलबार, ३० कार्तिक २०७८

त्यसैको निरन्तरता स्वरुप नेपाल बैंक लिमि६े८ स्थापनाको ८५औं बर्षमा प्रवेश गरेको अवसरमा प्रादेशिक कार्यालय, प्रदेश नं. २ अन्तर्गत सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका १४, स्थित श्री पार्वती माद्यामिक विद्यालयलाई १० थान...

नबिल बैंकले गर्यो सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम
मंगलबार, ३० कार्तिक २०७८

नबिल बैंक लिमिटेडले सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउँपालिकासँग दिगो बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि...

रेमिट्यान्स ७.६ प्रतिशतले घट्यो
मंगलबार, ३० कार्तिक २०७८

नेपाल राष्ट्र बैंक चालू आर्थिक वर्षको तीन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार रेमिट्यान्समा कमी आएको देखिन्छ । राष्ट्र बैंकका अनुसार...

सिटिजन्स बैंकको २६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर मंगलवारदेखि लिलामीमा
मंगलबार, ३० कार्तिक २०७८

सिटिजन्स बैंक इन्टरनेशलन लिमिटेडले संस्थापक तर्फको २६ हजार ३५८ कित्ता संस्थापक शेयर कात्तिक ३० गतेदेखि लिलामीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी यो शेयर...

बैंक अफ काठमाण्डूले मंसिर २९ गते बोलायो साधारण सभा , बुक क्लोज कहिले ?
मंगलबार, ३० कार्तिक २०७८

बैंक अफ काठमाण्डू लिमिटेडले मंसिर २९ गते २७औं वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको कात्तिक २९ गतेको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा सभा गर्ने निर्णय गरेको...

मंसिर १ गतेदेखि वाणिज्य बैंकहरुमा नयाँ व्याजदर, कुन बैंकको कति ?
मंगलबार, ३० कार्तिक २०७८

अघिल्लो महिना बैंकहरुले पकाशित गरको मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औषत ९.१३ प्रतिशत रहेको छ । यसको १० प्रतिशत ब्याजदर बढाउँदा १०.०५ प्रतिशत हुने भएकाले नयाँ व्याजदर प्रकाशित गरेको बैंकहरुले बताएका...

वाणिज्य बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गर्न थाले
मंगलबार, ३० कार्तिक २०७८

त्यस्तै एभरेष्ट बैंककले बचत खातामा न्युनतम ५.०५ देखि ५.०९ प्रतिशतसम्म रहेको छ  । त्यस्तै, साधारण व्यक्तिगत मुद्दती खातामा ९ प्रतिशतदेखि १०.०५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । त्यस्तै, कल निक्षेपमा...

आनन्दभक्त राजभण्डारीको नेतृत्वमा २७ वर्ष चलेको नेपाल बैंक
मंगलबार, ३० कार्तिक २०७८

उक्त समयमा नेपाल बैंक बाणिज्य बैंक र नेपाल राष्ट्र बैंक समेतमा उक्त कार्यक्रम लागू गरियो । त्यस बेला नेपाल बैंक र बाणिज्य बैंकमा विदेशी कम्पनीलाई महगो तलकब सुविधा (३० हजार...

सांग्रिला डेभलपमेन्ट बैंकको थप दुई नयाँ शाखा सञ्चालन
सोमबार, २९ कार्तिक २०७८

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले थप दुई नषँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै झापाको दमक नगरपालिका वडा नं....

संस्थापक शेयर खरिदमा राष्ट्र बैंकको नयाँ निर्देशन
सोमबार, २९ कार्तिक २०७८

बैंकले संस्थापक समूहको सेयर नामसारी वा बिक्री गर्न स्वीकृति दिएको मितिले ३ महिनाभित्र आफ्नो स्वामित्वको शेयर नामसारी वा बिक्री गरी सक्नु पर्ने नयाँ निर्देशनमा उल्लेख गरेको छ । कर्जा सूचना...

बैंक वित्तीय संस्थालाई राष्ट्र बैंकको नयाँ निर्देशन (पूर्ण पाठसहित)
सोमबार, २९ कार्तिक २०७८

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरिएको भन्दै राष्ट्र बैंकले एकीकृत निर्देशन कार्यान्वयन गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ...

नबिल बैंक, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी
सोमबार, २९ कार्तिक २०७८

राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैंकबीच त्रिपक्षीय समझदारी भएको छ । युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उदेश्यका साथ राष्ट्रिय...

हिमालयन बैंकद्वारा सिद्धि स्मृति प्रतिष्ठानलाई सहयोग
सोमबार, २९ कार्तिक २०७८

अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा संचालित यस प्रतिष्ठानले अस्पतालका साथै बृद्धाश्रम समेत संचालन गरिरहेको छ...

तरलता अभाव कम गर्न विदेशबाट रकम ल्याउदै एनएमबि बैंक
सोमबार, २९ कार्तिक २०७८

आइतबार विदेशमा भएकाहरूको खाता सहजै नेपालमा खोलेर रकम सङ्कलन गर्न सक्यौ भने केही न केही रूपमा अहिले देखिएको तरलता अभाव समाधान गर्न सकिने सिइओ केसीले बताए ।  डिजिटल खाताको महत्त्व...

सपोर्ट लघुवित्तको १५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा
सोमबार, २९ कार्तिक २०७८

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ हजार ८५० कित्ता संस्थापक शेयर कात्तिक २९ गते सोमवारदेखि लिलामीमा आएको छ । कम्पनीले प्रतिकित्ता रू. ५५० मूल्य तोकेर उक्त शेयर मंसिर १३ गतेसम्म...

दुई लघुवित्तको प्रस्तावित लाभांश सुरक्षित गर्ने सोमवार अन्तिम मौका
सोमबार, २९ कार्तिक २०७८

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले  १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारीतका लागि कम्पनीले आगामी...

एक लाख २९ हजारले सहुलियतपूर्ण कर्जा पाउँदा सर्टिफिकेट धितोमा १४८ मात्र
सोमबार, २९ कार्तिक २०७८

चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट सहुलियतपूर्ण कर्जा उपयोग गर्ने कूल ऋणीको सङ्ख्या भने एक लाख २९ हजार ६८० रहेको छ । यस अन्तर्गत हालसम्म बैंक...

प्रदेश कार्यालयलाई वित्तीय संस्था अनुगमनको जिम्मा लगाउने तयारी
सोमबार, २९ कार्तिक २०७८

देशभरी एक सय ३२ वटा वित्तीय संस्थाहरुका देशैभरी १० हजार ८८२ वटा शाखा विस्तार भइसकेका छन् । जसमा  २७ वटा वाणिज्य बैंक ४७७५ वटा शाखा सञ्जाल पुगिसकेको छ ।त्यस्तै,  २०...

राष्ट्र बैंकले दियो व्याजदरबारे नयाँ निर्देशन
आइतबार, २८ कार्तिक २०७८

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएपछि आज पुनः एकीकृत निर्देशन, २०७७ मा संशोधन गर्दै ब्याजदरबारे नयाँ सर्कुलर जारी छ । ...