aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
मातातीर्थमा चट्याङ लागेर एकको मृत्यु
विहीबार, २१ बैशाख २०८०

मातातीर्थमा निर्माणाधीन घरमा काम गरिरहेका बेलामा कौसीमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए...

डाटा रिकभरी नभएपछि आयोगद्वारा पुनःदरखास्त आह्वान
बुधबार, २० बैशाख २०८०

आयोगले गत मङ्सिर, पुस र माघ महिनामा प्रकाशित ती पदका विज्ञापनमा पुनःदरखास्त आह्वान गरिएको हो । ती पदमा सम्बन्धित उम्मेदवारले आगामी जेठ १८ गतेभित्र पुनःदरखास्त पेस गरी सक्नुपर्नेछ । ...

आर्थिक अनुशासन कायम गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार बन्नुपर्छः प्रधानमन्त्री
बुधबार, २० बैशाख २०८०

आर्थिक अनुशासन कायम गर्ने सवालमा कुनै पनि तलमाथि गर्न नमिल्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले बेरुजु फछ्र्योट गर्ने सम्बन्धमा प्रतिवेदनले औँल्याएका विषयवस्तुलाई कार्ययोजनासहित कार्यान्वयन गर्नुपर्ने बताए । उनले आर्थिक विषयमा जिम्मेवारी...

गोर्केश्वरमा तीन भाई घुस लिँदा लिदै कर्याप्प
बुधबार, २० बैशाख २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएके छ । आयोगले बुधबार गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण...

मिटरब्याजीलाई कारबाही गर्न अध्यादेश जारी
बुधबार, २० बैशाख २०८०

सरकारले मिटरब्याजीलाई कारबाही गर्न अध्यादेश जारी गरेको छ। बुधबार सरकारले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गरेको हो । ...

पृथ्वीराजमार्ग चार घन्टापछि पुनः सञ्चालनमा
बुधबार, २० बैशाख २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध भएको सडक चार घन्टापछि पुनः सञ्चालनमा आएको छ । ...

ललितपुर महानगरका शिक्षा अधिकृतविरुद्द मुद्दा दायर, एक लाख बिगो माग
बुधबार, २० बैशाख २०८०

शिक्षा अधिकृत पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेका पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले पौडेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस/रिसवत लिइसकेको...

एमाले नेता टोपबहादुर र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी, सचिव पाण्डे पक्राउ
बुधबार, २० बैशाख २०८०

नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका रायमाझी र उनका छोरा सन्दिप रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

नवीकरण पत्र नलिई एम्बुलेन्स सञ्चालन
बुधबार, २० बैशाख २०८०

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार हरेक दुई वर्षमा एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्नुपर्दछ । सञ्जालमा आबद्ध हुन पनि सबै एम्बुलेन्स सञ्चालकहरुलाई सूचनामा ३५ दिनभित्र सो निर्देशिकाअनुसार मापदण्ड पूरा गरी एम्बुलेन्स...

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ
बुधबार, २० बैशाख २०८०

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आज पाण्डेलाई पेप्सिकोलाबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनले भने, “नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा...

एकदिन पनि टिकेन धादिङ गणेशखोलाको पुल, पर्यो फेरि भ्वाङ
बुधबार, २० बैशाख २०८०

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो (मङ्गलबार)  दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि बन्द भएको हो ।

वैदेशिक रोजगारमा आकर्षित हुँदै खेलाडी
बुधबार, २० बैशाख २०८०

आठवर्षदेखि भलिबल खेलमा आबद्ध उनी अहिले २४ वर्षको भए । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशको नेतृत्व गर्दै राष्ट्रियस्तरसम्मको खेलसमेत खेलिसकेका छन्। कक्षा १२ उत्तीर्णपश्चात् अध्ययनलाई बीचमै छाडेर खेलमा...

नेपाल–भारत सीमा क्षेत्रमा सिसी क्यामेरा जडान
बुधबार, २० बैशाख २०८०

नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटसहित जिल्लाका विभिन्न बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएका छन् । दशरथचन्द नगरपालिकाले झुलाघाटसहित सदरमुकामस्थित गढी, गोठलापानी, साहिलेक र देहीमाण्डौँ बजारमा सिसी क्यामेरा जडान गरेको हो ।

जुवातास खेलिरहेका सात जना पक्राउ
बुधबार, २० बैशाख २०८०

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १८ नवलपुरस्थित स्युजाली होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका १७ बस्ने ४६ वर्षीय माधव गैरे समेत ७...

अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते
बुधबार, २० बैशाख २०८०

सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट–२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मकालु गाउँपालिका–५ आमाराङस्थित अडिट–२ को सुरुङभित्र माथिबाट ढुङ्गा खसेर...

दार्चुला हिमपहिरो अपडेटः बेपत्ताको पहिचान खुल्यो
बुधबार, २० बैशाख २०८०

दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा सङ्कलकको पहिचान खुलेको छ । बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो । ...

चिलिमे हाइड्रोपावरको नाफा यस वर्ष सामान्य बढ्यो
बुधबार, २० बैशाख २०८०

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ५२ करोड ८९ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ५२ करोड २० लाख खुद...

नर्स अनुमा श्रेष्ठ आत्महत्या प्रकरणमा जोडिएका डा. सुजनका बाबु फरार, खोज्दै प्रहरी
बुधबार, २० बैशाख २०८०

प्रहरी वृत्त बालाजुमा अनुमाका बुबा गजेन्द्र श्रेष्ठले उनीहरुविरुद्ध जाहेरी दर्ता गराएका थिए । वीर अस्पतालकी स्टाफ नर्स श्रेष्ठ गत शनिबार अपराह्न डा. ढकालको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्...

गर्मी महिनामा पनि हिमपात भएपछि ताप्लेजुङमा खुसीयाली
बुधबार, २० बैशाख २०८०

घुन्साका टासी छिरिङ शेर्पाका अनुसार हिमाली क्षेत्रमा गए राति पनि हिमपात भएको छ । यस्तै ओलाङ्चुङगोला क्षेत्रका हिमाली क्षेत्रमा हिउँ परेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । ओलाङ्चुङगोलाकै याङ्मामा क्षेत्रमा...

यसरी मनाउन थालियो विश्व प्रेस स्वतन्त्रता दिवस, आज पनि मनाईंदै
बुधबार, २० बैशाख २०८०

यो वर्षका लागि युनेस्कोले “भविष्यको अधिकार सुनिश्चितता : मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता” नारा तय गरेको छ । नागरिकले आफूलाई अभिव्यक्त गर्न सक्यो भने मात्र उसले सबै प्रकारका मानव अधिकारको प्रयोग...