aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
अशिक्षा र गरिबीको दूरावस्था, २६ वर्षमा १२ सन्तान !
शुक्रबार, १५ बैशाख २०८०

बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार । नजिकै छ, डेढ दर्जनबढी वस्तुभाउ अटाउने गोठ । झुपडीसँगै टाँसिएको तबेला...

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान
शुक्रबार, १५ बैशाख २०८०

निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले आज परीक्षण उडान गरेको हो । विसं २०६३ देखि निर्माण सुरु गरिएको उक्त विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो ।...

जडीबुटी बगैंचामा आगो लगाउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप
शुक्रबार, १५ बैशाख २०८०

वन ऐन, २०७६ अनुसार वन क्षेत्रमा आगजनी गर्ने व्यक्तिलाई रु ६० हजार जरिबाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने प्रावधान रहेको छ । ...

आज कहाँ छ हावाहुरीको सम्भावना, यी ठाउँमा पर्नेछ चट्याङसहित पानी
शुक्रबार, १५ बैशाख २०८०

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । ...

बाजुरा केन्द्रविन्दु भएर शुक्रबार शक्तिशाली भूकम्प
शुक्रबार, १५ बैशाख २०८०

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्टिय भूकम्प मापन केन्द्रले जनाएको हो ।  बाजुरालाई केन्द्रविन्दु बनाएर यसभन्दा पहिला गत वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प...

मापदण्ड नपुगेका दुई बालगृह बन्द
विहीबार, १४ बैशाख २०८०

चालु आवदेखि चैत मसान्तसम्म १८ स्थानमा सञ्चालनमा रहेका बाल हेल्पलाइनबाट जोखिममा रहेका चार सय ४५ बालबालिकालाई उद्धार गरिएको परिषद्ले जनाएको छ । त्यसमा दुई सय २१ बालक र दुई सय...

भन्सार छली ल्याइएको गहुँ र युरिया मल नियन्त्रणमा
विहीबार, १४ बैशाख २०८०

भारतबाट नेपालतर्फ भन्सार छली लु१त ९७८० नंको ट्र्याक्टरमा ल्याउँदै गरेको अवस्थामा ट्रयाक्टरसहित करिब रु १२ लाख ८० हजार बराबरको खाद्यान्न तथा युरिया नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय...

प्रा डा आचार्य र धमलालाई युगकवि सिद्धिचरण पुरस्कार
विहीबार, १४ बैशाख २०८०

यसैगरी ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार, २०८०’ लामो समयदेखि पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका चेतनाथ धमलालाई प्रदान गरिने भएको छ । युगकवि श्रेष्ठ निरङ्कुश राणा शासनविरुद्ध क्रान्तिकारी साहित्य सिर्जना...

डाबर नेपालले नौ अर्ब ६८ करोड थप लगानी गर्ने
विहीबार, १४ बैशाख २०८०

लगानी बोर्ड र बहुराष्ट्रिय कम्पनी डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधकरण परियोजना निर्माण, सञ्चालन र व्यवस्थापनका लागि पुनःलगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । ...

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ
विहीबार, १४ बैशाख २०८०

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कैलाली टिकापुर नगरपालिका १ घर भई ललितपुर महालक्ष्मी नगरपालिका टिकाथली बस्ने ४० वर्षीय कृतक बहादुर साउँद,...

इम्बोस्ड नम्बरः प्रदेशको नाम नेपालीमा, अन्य यथावत
विहीबार, १४ बैशाख २०८०

सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । प्रदेशको नाम नेपालीमा...

मापदण्ड विपरीत सञ्चालित बालाजुको कोत धुकु पेट्रोल शिलबन्दी
विहीबार, १४ बैशाख २०८०

नेपाल आयल निगमको साधारण विक्रेता रहेको आयल स्टोरको पेट्रोलियम पदार्थ विक्री गर्न मापदण्ड नपुगेकोले आज शिलबन्दी गरिएको महानगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए । पम्प घरको...

शैक्षिक परामर्श व्यवसायीलाई चित्त बुझेन शिक्षा मन्त्रालयको संशोधन
विहीबार, १४ बैशाख २०८०

मन्त्रालयले बुधवार उक्त निर्देशिका संशोधनसहित प्रकाशित गरेको थियो । लोकतान्त्रिक गणतन्त्रमा जनमत प्राप्त सरकारले लोकतान्त्रिक पद्धति, मूल्य र मान्यताको बर्खिलाप गरी सम्बन्धित क्षेत्रको सरोकारवालालाई बेवास्ता गरी एकलौटी निरङ्कुश शैलीमा निर्देशिका...

स्थानीय तहबाटै श्रम स्वीकृति पाएपछि सहज
विहीबार, १४ बैशाख २०८०

कञ्चनपुरमा स्थानीय तहबाटै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिन सुरु गरेका छन् । जिल्लाका नौमध्ये दुई पालिकाले वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति उपलब्ध गराउन सुरु गरेका हुन् । ...

अजरवैजान पुर्‍याई साढे आठ लाख ठगी गर्ने भिम कुमार पक्राउ
विहीबार, १४ बैशाख २०८०

अजरवैजान पुर्‍याई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अजरवैजान पुर्‍याई ठगी गरेको अभियोगमा दाङ लमही नगरपालिका ५ बस्ने भीमजंग रसाइली भन्ने २५ वर्षीय भिम कुमार सुनारलाई मंगलबार प्रहरीले...

पुगेन अझै बिजुली बत्ति, पुस्तौँदेखि दियालोकै भर
विहीबार, १४ बैशाख २०८०

उनका छिमेकी कुम्मलाल बुढाको छ परिवारको व्यथा पनि उस्तै छ । “मेरो पालामा त अझै गाउँमा बत्ती बल्दैन होला”, उनले भने, “बत्ती नहुँदा गाउँ समसाँझै सुनसान हुन्छ, अहिले त बत्तीकै आशामा...

काभ्रेको विपद्मा परी नौ महिनामै गुमाए ५९ जनाले ज्यान
विहीबार, १४ बैशाख २०८०

बैठकमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले विपद्का क्षेत्रमा स्थानीय तहको जिम्मेवारीभित्र पर्ने आवश्यक दायित्व पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । ...

गाउँघरमा पञ्चेबाजा बज्न छोडेपछि बढ्यो चिन्ता
विहीबार, १४ बैशाख २०८०

पछिल्लो समय मेला महोत्सव र विवाहमा रेकर्डिङ गीत बजाउने गरेको भन्दै पञ्चेबाजा ओझेलमा पर्न थालेको उनले बताए । पहिले विवाहको महिनामा कुनै दिन खाली नहुने गरेको स्मरण गर्दै अहिले हप्तामा...

अब स्थानीय तहबाटै श्रम स्वीकृति हुने
विहीबार, १४ बैशाख २०८०

अन्नपूर्ण, धौलागिरि गाउँपालिका र बेनी नगरपालिकाले रोजगार शाखाबाट श्रम स्वीकृति लिने र पुनःस्वीकृतिका लागि अनलाइन आवेदन गर्ने काम सुरु गरिएको जनाएका छन् । मालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाले पनि तयारी...

आज पनि यी ठाउँमा छ हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना
विहीबार, १४ बैशाख २०८०

आज राती लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन...