aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
अर्काको नाममा ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ
विहीबार, १४ बैशाख २०८०

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले धादिङका २८ वर्षीय प्रकाश पोखरेलको दुई पाङ्ग्रे सवारी साधनको ट्रायल दिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए । उ नले ट्राफिक प्रहरीले पछिल्लो समय...

बढी धूँवा फाल्ने १५ ओटा सवारी साधनका चालक कारबाहीमा
बुधबार, १३ बैशाख २०८०

काठमाडौंको बबरमहलमा बुधवार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने १५ ओटा सवारी साधनका चालकहरू  कारबाहीमा परेका छन् । मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस ७ ओटा, माइक्रोबस ५,...

बागलुङका १३ कार्यालयले बिदामा पनि सेवा दिने
बुधबार, १३ बैशाख २०८०

यस वर्ष सार्वजनिक बिदा दिइएको १६ दिन पनि कार्यालय खुल्ने छन् । वैशाख २२ गते (उभौली पर्व, बुद्धजयन्ती), जेठ १५ गते (गणतन्त्र दिवस), भदौ १४ गते (रक्षाबन्धन), भदौ २० गते...

टाटाले लिएको एयरलाइन्स एयरमा फेरि संकट
बुधबार, १३ बैशाख २०८०

यसमा पाइलटले परिमार्जित सेवा सम्झौता र अध्यावधिक तलब संरचनालाई लिएर मानव संसाधन विभागसँग चलिरहेको विवादमा हस्तक्षेप गर्न आग्रह गरेका छन् । पाइलटहरूले आफ्ना समस्याहरू विद्यमान मानव संसाधन टोलीले सुनेको महसुस...

डढेलोले वन सखाप, स्वास्थ्यमा खराब
बुधबार, १३ बैशाख २०८०

लुम्बिनी प्रदेशमा पछिल्लो तथ्याङ्कअनुसार १२ जिल्लाका एक सय आठ स्थानका वनमा डढेको लागेको छ । चुरे क्षेत्रका वनमा अहिले डढेलोको धुवाँ र मुस्लो देखिन्छ । डढेलोले चुरे मात्र होइन, सामुदायिक...

पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय
बुधबार, १३ बैशाख २०८०

भूकम्प र कोरोनाले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय पहिलाकै लयमा फर्किएको छ । भूकम्पले क्षति पुर्याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्टेको पुनःनिर्माणपछि हेलम्बु आउने आन्तरिक तथा...

आज बौद्धिक सम्पत्ति दिवस मनाइँदै
बुधबार, १३ बैशाख २०८०

विपोको बौद्धिक सम्पत्तिसम्बद्ध विश्वका आविष्कारक, नवप्रबद्र्धक, लेखक, सर्जकलाई एकापसमा जोडी सम्बन्ध बिस्तार गर्ने तथा उनीहरूको सिर्जना र प्रतिभालाई प्रबद्धर्न गरी जनचेतना फैलाउने नीति रहेको छ । विशेष गरी महिला तथा...

आजको मौसम पूर्वानुमान
बुधबार, १३ बैशाख २०८०

पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको  सम्भावना रहेको छ। रातीː  लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा...

चिहानको फलामे वस्तु चोरी हुन थाल्यो
मंगलबार, १२ बैशाख २०८०

उनले स्थानीय सरकारको समेत यस विषयमा ध्यानाकर्षण हुनुपर्ने बताउँदै भने, “समाधिस्थलका गृहहरू यसरी काटेर लैजाने घटना नयाँ समस्याका रूपमा देखा पर्यो । स्थानीय सरकार, सरोकारवाला र सम्बन्धित पक्षहरूले बेलैमा ध्यान...

क्यानडा र सिंगापुर पठाइदिन्छु भन्दै १५ लाख भन्दाबढी ठगी गर्ने दुई जना पक्राउ
मंगलबार, १२ बैशाख २०८०

क्यानडा र सिंगापुर पठाइदिन्छु भन्दै १५ लाख भन्दा बढी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका १८ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३४ वर्षीया...

महानगरले भत्कायो पुरानो बसपार्कमा रहेको प्रहरी बिट
मंगलबार, १२ बैशाख २०८०

पुरानो बसपार्क क्षेत्रमा रहेको उक्त बिटले सडक र पेटीमा असर गरेकाले त्यस्ता बिट योजनाअनुसार नै  महानगरले हटाएको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए । ...

चरा ठोक्किएको भ्रम फैलाउने फ्लाई दुबईका दुई कर्मचारीलाई कारबाही
मंगलबार, १२ बैशाख २०८०

प्राधिकरणले भनेको छ, ‘हिजो रातिको फ्लाई दुबई फ्लाइट नम्बर एफडिजेड ५७६ काठमाडौं–दुबई उडानमा चरा ठोक्किएको भनेर भ्रमपूर्ण समाचार फैलाएकाले फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाई...

चोरीका घटना न्यूनिकरण गर्न गलकोटमा सिसिटिभी क्यामरा जडान
मंगलबार, १२ बैशाख २०८०

गलकोट क्षेत्रमा बढ्दो चोरीका घटना न्यूनिकरणका लागि सिसिटिभी क्यामरा जडान गरिएको छ । वैदेशिक रोजगारी  तथा बसाइँसराइँका कारण गाउँ खाली हुँदै गएपछि बन्द रहेका घरमा चोरीका घटना बढ्न थालेपछि सिसिटिभी...

स्थानीय तहबाटै श्रम स्वीकृति
मंगलबार, १२ बैशाख २०८०

कञ्चनपुरमा स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्न थालिएको छ । यहाँका बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले श्रम स्वीकृति प्रदान गर्न थालेका छन् । नगरपालिकाले वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले...

सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्छुः सभापति लामिछाने
मंगलबार, १२ बैशाख २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन् । चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिंँदै आम नागरिकका...

मन्त्री किराँती भन्छन्– ‘गाईभैँसीको भन्दा हवाई जहाजको गोठालो गर्न गाह्रो रहेछ’
मंगलबार, १२ बैशाख २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गाउँमा गाईभैँसी गोठालो गर्नु भन्दा गाह्रो हवाई जहाजको गोठालो गर्न रहेको बताएका छन् । मन्त्री किराँतीले लेखेका छन्, ‘गाउँमा गाई भैँसी गोठालो...

घट्टकै भरमा चल्दछ दैनिकी
मंगलबार, १२ बैशाख २०८०

एकझर पानी परे ह्वाङ्दीको सम्बन्ध जिल्ला सदरमुकाम तम्घास मात्र नभई गाउँपालिकाको केन्द्र अर्खबाङ्गसँग पनि टुट्छ । यस क्षेत्रका नागरिक हालसम्म पनि बिजुली र बाटोको सहज पहुँचबाट बञ्चित छन् । तर,...

बालेनले दिए नयाँ निर्देशनः १५ दिनभित्र अनावश्यक तार हटाउनू
मंगलबार, १२ बैशाख २०८०

काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन)को निर्देशनमा महानगरले सडकमा अव्यस्थित तार हटाउनका लागि सम्बन्धित कार्यालय तथा संघसंस्थालाई १५ दिनको समय दिएको छ । आज मंगलबार एक सूचना प्रकाशित गरी महानगरपालिकाले...

विदेश निर्यात हुने पानीको गुणस्तर मापदण्ड पारित
मंगलबार, १२ बैशाख २०८०

विभागले विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्ने गर्दछ । मापदण्ड पारित भएसँगै अब पानी विदेश निर्यात गर्ने बाटो खुलेको छ । परिषद्को सोही निर्णयसँगै पानी, चिया, कफीलगायत वस्तु विदेश निर्यातमा सहज...

गोरखा भूकम्प स्मृति दिवस मनाइँदै
मंगलबार, १२ बैशाख २०८०

भूकम्प र ज्यान गुमाएकाहरूको स्मृतिमा निर्माण गरिएको स्मृति उद्यानको काम पूरा नभएको र पहिराले क्षतिको जोखिम बढाएकाले आज सो विषयमा समेत मन्त्रीहरूसँग छलफल र ध्यानाकर्षण गराउने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष...