aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
पाँच हजार मिटर उचाइमा खानेपानीको सर्वेक्षण
शुक्रबार, ०८ बैशाख २०८०

उक्त पदमार्गअन्तर्गत पाँच हजार एक सय १६ मिटर उचाइ हुँदै लार्के फेदी चार हजार चार सय मिटर भिमथाङ उचाइमा खानेपानीको मुहान सर्वेक्षण गरिएको नासों गाउँपालिकाका प्राविधिक टोलीले जनाएको छ ।...

मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका एक कैदीको मृत्यु
शुक्रबार, ०८ बैशाख २०८०

मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका यादव बिरामी भएपछि बिहीबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएको थियो । राजविराजबाट रिफर भई उपचारका क्रममा कोशी अस्पताल विराटनगर पुर्याइएका यादवको मृत्यु भएको...

तयारी पोशाकमा स्वदेशी उत्पादनको बजार हिस्सा बढ्दै, १० भन्दाबढी देशमा निर्यात
शुक्रबार, ०८ बैशाख २०८०

कुनै समय आयातित तयारी पोशाकमा निर्भर नेपाली बजारमा यतिबेला स्वदेशी उत्पादक कम्पनीले आफ्नो हिस्सा बढाउन थालेका छन् । तयारी पोशाकको डिजाइन र गुणस्तरमा स्वदेशी उत्पादन प्रतिष्पर्धी बन्दै गएपछि तयारी पोशाकको...

कोहलपुरमा तयार हुँदै गौरवका योजना
शुक्रबार, ०८ बैशाख २०८०

कोहलपुर नगरपालिकाले सुरु गरेको पूर्वाधार विकासअन्तर्गत गौरवका योजना तयार भइरहेका छन् । नगरपालिकाले ठूला आयोजनालाई गौरवका योजनामा राखेर काम गर्दै आएको छ । सोअन्तर्गत अत्याधुनिक सपिङ कम्पेलेक्ससहितको लामो दूरीको बसपार्क...

बाक्लो तुवाँलोले ढाकेको काठमाडौंको आकाश कहिले खुल्छ ?
शुक्रबार, ०८ बैशाख २०८०

सङ्घीय राजधानी काठमाडौंको आकाश पछिल्लो एक सातादेखि धुलोयुक्त बाक्लो तुवाँलोले ढाकेको छ । मौसममा आएको फेरबदलले काठमाडौंको अधिकतम तापक्रम वृद्धि भई ३३ डिग्री हाराहारी पुगेको छ । मौसम बदलीसँगै अधिकतम...

बालेन्द्र सहित ४ जनाको मुद्दा खारेज गर्न माग
शुक्रबार, ०८ बैशाख २०८०

गैरसुकुम्बासीको योजनामा कानुन हातमा लिने, नदीको जग्गा कब्जा गर्ने, बिना स्वीकृति पक्की घर, टहरा, सटर कवल बनाउने, तहतह किनबेच गर्ने, भाडा वा व्यापारिक प्रयोजनमा लगाउने, राज्य संयन्त्रलाई अनुगमन गर्न नदिने,...

समोसा बेचेर जीवन चलाउँदै शिवलाल
शुक्रबार, ०८ बैशाख २०८०

कैलालीको टीकापुर नगरपालिका–१ का शिवलाल चौधरी टीकापुर क्षेत्रका लागि निकै परिचित नाम हो । उनको नामभन्दा बढी परिचित समोसा र समोसा बनाउने  ठेला छ । बीस वर्षदेखि त्यहीँ ठेला, त्यहीँ...

बैशाख १० गते मनकामना केबलकार बन्द रहने
शुक्रबार, ०८ बैशाख २०८०

बैशाख १० गते मनकामना केबलकारको सेवा बन्द रहने भएको छ । चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि केबलकार बन्द रहने भएको हो । ...

सौजन्य सहकारीबाट ७ लाख ७७ हजार चोरी गर्ने चार जना पक्राउ
शुक्रबार, ०८ बैशाख २०८०

चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न चार जना पक्राउ परेका छन् । चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ...

आजको मौसम पूर्वानुमान
शुक्रबार, ०८ बैशाख २०८०

दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। सुदूरपश्चिम...

ठूलीभेरी बेलीब्रिज घटना : मृतकको पहिचान खुल्यो
विहीबार, ०७ बैशाख २०८०

सख्त घाइते तीनजनालाई थप उपचारका लागि हेलिकोप्टरमा बाँकेको नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ । अन्य चार घाइतेको जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीस्थित अस्पतालमा उपचार भइरहेको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ र...

मिटरब्याज पीडितलाई न्याय दिने कदम चालिसक्यौँ, घर फर्किनुस्ः मन्त्री शर्मा
विहीबार, ०७ बैशाख २०८०

सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले...

राहदानी बनाई दिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
विहीबार, ०७ बैशाख २०८०

राहदानी बनाई दिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन् । विभिन्न व्यक्तिहरूलाई प्रतिव्यक्ति २८ हजार रुपैया दिए राहदानी बनाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका २ मगर...

देशभर बढ्यो तापक्रम, के गर्ने, के नगर्ने ?
विहीबार, ०७ बैशाख २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तापक्रम बढेपछि नयाँ निर्देशन दिएको छ । मन्त्रालयले तापक्रम बढेसंगै लु चल्न सक्ने सम्भावना रहेको र यसले स्वास्थ्यमा असर पार्न सक्ने भएकोले सचेत रहन भनेको हो...

डिजिटल ठगीविरुद्धको अभियानमा आयोजित फुटसल कार्यक्रम हुँदै
विहीबार, ०७ बैशाख २०८०

आइटि, प्रविधि तथा डिजिटल प्रणालीका सेवाप्रदायकहरूको बृहत् फुटसल कार्यक्रम यही वैशाख ९ गतेदेखि हुने भएको छ । डिजिटल प्रणालीका सेवाप्रदायकहरू एकजुट हुने यो बृहत् कार्यक्रम मैत्रीपूर्ण प्रतिस्पर्दा ‘म सतर्क छु’...

बेपत्ता आरोहीको जीवितै उद्धार
विहीबार, ०७ बैशाख २०८०

म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना आरोहीको चार दिनपछि जीवितै उद्धार गरिएको छ । भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु आज बिहान अन्नपूर्ण हिमालको दोस्रो...

अभिलेख स्वतः अद्यावधिक हुने प्रणालीका लागि कामनपा र पाटन क्याम्पसबिच सम्झौता
विहीबार, ०७ बैशाख २०८०

काठमाडौँ महानगरपालिका र महानगरपालिकाको क्षेत्राधिकारभित्रका अभिलेख स्वतः अद्यावधिक प्रणाली विकास गर्न महानगरपालिका र त्रिभुवन विश्वविद्यालय पाटन संयुक्त क्याम्पस बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । ...

वैदेशिक क्षेत्रका ५९ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध
विहीबार, ०७ बैशाख २०८०

वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध हुनेक्रम बढेको छ । योजना शुभारम्भ भएको एक महिनाको अवधिमा मात्रै ५८ हजार नौ सय ८६ वैदेशिक क्षेत्रका श्रमिक योजनामा आबद्ध भएका सामाजिक...

भेरी नदीको बेलिब्रिज भाँचिदा चार जनाको मृत्यु
विहीबार, ०७ बैशाख २०८०

दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्व नगरप्रमुख गोरखबहादुर केसीले बताए । मृतकको ठेगाना खुलेको छैन । ...

घुससहित अख्तियारको फन्दामा परेका दुई जनाविरुद्ध मुद्दा दायर
विहीबार, ०७ बैशाख २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले बाराको भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर महोत्तरीका नायब सुब्बा रामकृष्ण पंडित र भू–सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी...