aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
आजको मौसम पूर्वानुमान यस्तो छ
आइतबार, ०३ बैशाख २०८०

सोमबार  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा सामान्यतया मौसम सफा रहने छ। देशका गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ...

रौतहटमा जग्गाको विवादमा गोली लागेर एकको मृत्यु
शनिबार, ०२ बैशाख २०८०

गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ । विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको र उनको बाटोमै मृत्यु भएको एसपी बुढामगरले बताए । गोली कसले चलायो...

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष विमान स्थलबाट फर्काइए
शनिबार, ०२ बैशाख २०८०

अर्याल दिउँसो १ बजेर ४५ मिनेटको निगमको उडानबाट भारतको बैंग्लोर जाने तयारीमा थिए । बायोमेट्रिकसहितको विवरण भएको राष्ट्रिय परिचय पत्रलाई मान्यता दिन अस्वीकार भएपछि उपसभापति अर्याल आक्रोशित भएका थिए ।

वर्षमान पुनकी आमा गोली लागेर घाइते
शनिबार, ०२ बैशाख २०८०

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले यो घटनाको जानकारी दिएक हुन् । प्रकाश नातामा तीर्थमालीका नाति भएको खुलेको छ । उनी नयाँ वर्ष मनाउन गएका बेला उक्त...

नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद
शनिबार, ०२ बैशाख २०८०

प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय अमुल क्षत्रीको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको थियो । श्री एरलायन्सबाट काठमाडौँतर्फ जान लागेका क्षेत्रीको साथबाट ४५ ग्रामको ब्राउनसुगर फेला...

यस्तो छ  आजको मौसम पूर्वानुमान
शनिबार, ०२ बैशाख २०८०

आइतबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कारक्षणिक...

जगदीश अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ विभूषणबाट सम्मानित
शुक्रबार, ०१ बैशाख २०८०

संविधान दिवसको अवसरमा २०७९ असोज ३ गतेका दिन घोषित उक्त सम्मानित विभूषण २०८० बैशाख १ गतेका दिन राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच सम्माननीय राष्ट्रपति  रामचन्द्र पौडेलद्धारा...

मौलाकाली केबलकार सञ्चालनमा, ५ मिनटमै मन्दिर पुग्न सकिने
शुक्रबार, ०१ बैशाख २०८०

आज बिहान विहान ६ वजेदेखि केबलकार सञ्चालनमा आएको हो ।केबलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका वडा नं ६ निवासी सय वर्षीया बृद्धा सरस्वती कंडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी...

जनकपुर–जयनगर रेल सेवा आजदेखि चारपटक चल्ने
शुक्रबार, ०१ बैशाख २०८०

यस्तै जयनगरबाट रेल जनकपुरधाम कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी ५ बजे प्रस्थान गर्ने महाप्रबन्धक झाले जानकारी दिए । एकवर्ष अघि सञ्चालनमा आएको ब्रोडगेज रेल बिहान १०...

भरतपुर महानगरको बेरुजु सबैभन्दा कम
शुक्रबार, ०१ बैशाख २०८०

देशका अन्य पालिकाभन्दा भौतिक पूर्वाधारमा अग्रणी देखिएको भरतपुर महानगरको बेरुजु निकै कम रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६०औँ प्रतिवेदनमा छवटा महानगरमा सबैभन्दा कम...

एनसेल भोल्टे सेवा अब आईफोनमा पनि उपलब्ध
शुक्रबार, ०१ बैशाख २०८०

नयाँ वर्षबाट आईफोन प्रयोग गर्ने एनसेलका ग्राहकहरूले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्ने भएका छन् । एन्ड्रोइड प्लेटफर्ममा आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन...

म्याग्दीका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चहलपहल
शुक्रबार, ०१ बैशाख २०८०

म्याग्दीका पर्यटकीयस्थल नेपाली नयाँ वर्ष २०८० मनाउनका लागि आन्तरिक पर्यटकले भरिभराउ बनेका छन् । विद्यालय तहको वार्षिक परीक्षा सकिएर बिदा भएको र लगातार दुई दिन सार्वजनिक बिदा भएका कारण जिल्लाका...

नयाँ वर्षका अवसरमा पशुपतिनाथमा पूजाआजा
शुक्रबार, ०१ बैशाख २०८०

पशुपतिनाथको दर्शनका लागि आज भक्तजनका लागि विशेष पूजाको व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले नयाँ वर्षमा दर्शन गर्ने भक्तजनको सहभागिता बढ्ने भएकाले विशेष व्यवस्था...

पञ्चाङ्ग निर्णायक समितिको निर्देशन, यस्तो बेलामा शुभकार्य नगर्नु
शुक्रबार, ०१ बैशाख २०८०

अस्त समयमा गुरु शुक्र सूर्यको समीपमा रहने भन्दै समितिले यज्ञका फलदाता देवगुरूको र शुक्रको कुनै पनि सकारात्मक प्रभाव नगर्ने शास्त्रको मनसाय भएको जनाएको छ ।  शास्त्रअनुसार  फलको आशाले गरिने धार्मिक...

मप विश्वविद्यालयद्वारा २५ विज्ञ प्राज्ञ नियुक्त
शुक्रबार, ०१ बैशाख २०८०

विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायणप्रसाद पौडेलले विज्ञापनमार्फत प्राज्ञहरूको नियुक्ति गरिएको बताए । उनले २५ विज्ञ प्राज्ञको नियुुक्ति विशेष प्रकृतिको करारबमोजिम परियोजनामा आधारित स्रोतबाट तलब सुविधा भुक्तानी हुने भएकाले विश्वविद्यालयको नियमित सञ्चालन...

एडिबीको बैठकमा भाग लिन अर्थमन्त्री कोरिया जाने
विहीबार, ३० चैत्र २०७९

सरकारले आगामी वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंकको ५६औँ बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ । यही चैत २८ गते...

नर्भिक अस्पताल ३० औँ वर्षमा प्रवेश, विभिन्न अफर सार्वजनिक
विहीबार, ३० चैत्र २०७९

वार्षिकोत्सवको अवसरमा नर्भिकले अस्पतालका सबै स्वास्थ्य प्याकेजमा वैशाख १ गतेदेखि वैशाख ८ गतेसम्म एक साताका लागि ३० प्रतिशत छुट दिने भएको छ । त्यस्तै, लेजर र हाइड्रा फेसियलमा ३० दिनका...

पेप्सीको नयाँ टीभीसी सार्वजनिक
विहीबार, ३० चैत्र २०७९

सर्वाधिक प्रतिष्ठित चुनौतीपूर्ण ब्राण्ड बन्ने होडमा पेप्सीले ‘मोर फिज, मोर रिफ्रेसिङ’ भन्ने आफ्नो सिद्धान्तलाई निरन्तरता दिन एक नयाँ टिभिसि सार्वजनिक गरेको छ । जसमा ब्राण्ड सद्भावनादूत प्रदीप खड्कालाई देख्न सकिन्छ...

काठमाडौंको हितका काम नगर्ने भए सिंहदरबार सार्नुहोस्: बालेन
विहीबार, ३० चैत्र २०७९

उनले लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस् । हामी काठमाडौं बासीलाई कुनै आपत्ति छैन । चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।’ ...

जुवातास खेलिरहेका १५ जना पक्राउ
विहीबार, ३० चैत्र २०७९

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार ९५ रूपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । ...