aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 
सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन, अर्थमा डा. महत
शुक्रबार, १७ चैत्र २०७९

यसपटक प्रधानमन्त्री प्रचण्डले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्रि बन्ने कांग्रेसी सांसदहरुमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल...

सञ्चालन हुन सकेन बायोग्यास प्लान्ट
शुक्रबार, १७ चैत्र २०७९

कैलालीको टीकापुरमा नगरपालिकाले निर्माण गरेको बायो ग्यास प्लान्ट एक वर्षदेखि अलपत्र परेको छ । सामुदायिक छाडा चौपाया व्यवस्थापन गर्ने र त्यही चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर विपन्न ५५ घरधुरीका लागि...

भैरहवामा भीषण हावाहुरी, जनजीवन अस्तव्यस्त
शुक्रबार, १७ चैत्र २०७९

लुम्बिनी प्रदेशको भैरहवामा भीषण हावाहुरी चलेको छ । शुक्रबार बिहान ११ः४५ बजेको समयमा भीषण हावाहुरीसँगै वर्षा भएको हो । ...

उडिरहेको विमानमा टिकटक बनाउने तीन क्याबिन–क्रु कारबाहीमा
शुक्रबार, १७ चैत्र २०७९

उडिरहेको विमानमा टिकटक बनाउने तीन क्याबिन–क्रु कारबाहीमा परेका छन् । काठमाडौं–दोहा रुटमा उडानमा रहेको एच९–५६३ उडान नम्बरको हिमालय एयरलाइन्समा तीन जना क्याबिन–क्रुले टिकटक बनाएको आरोपमा कारबाही गरिएको हो । ...

रास्वपाद्वारा उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
शुक्रबार, १७ चैत्र २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । रास्वपाले बिहीबार चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १...

नयाँ मन्त्रीले दिउँसो ३ बजे शपथ खाने
शुक्रबार, १७ चैत्र २०७९

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद्को विस्तार गर्न लागेका प्रधानमन्त्री दाहाल आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने
शुक्रबार, १७ चैत्र २०७९

श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सात सय...

छ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै
शुक्रबार, १७ चैत्र २०७९

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालका अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी हुँदा सुरु गरिएको पहल कदमी मन्त्री सुदन किराँतीसम्म आइपुग्दा काम अघि बढ्ने अवस्थामा पुगेको छ ।...

आज हावा हुरी र चट्याङसहित पानी पर्ने, हिमपातको समेत सम्भावना
शुक्रबार, १७ चैत्र २०७९

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी...

दाजु–भाउजुले गिरोह चलाएको स्वर्णिमको आरोप, गरे देश बनाउने घोषणा
विहीबार, १६ चैत्र २०७९

देउवाको परिवारलाई उनीहरुले गिरोह चलाएइको आरोप लगाउँदै वाग्लेले लेखेका छन्, ‘जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।’

देउवा-आरजुको हेपाई सहन नसकेको भन्दै स्वर्णिमले छाडे कांग्रेस
विहीबार, १६ चैत्र २०७९

अर्थविद् तथा नेपाली कांग्रेसका नेता स्वर्णिम वाग्लेले कांग्रेश पार्टी छाडेका छन् । वाग्लेले नेपाली कांग्रेसका नेताहरुलाई पत्र लेखेर पार्टी छाडेको जानकारी दिएका हुन् । ...

शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित नियन्त्रणमा
विहीबार, १६ चैत्र २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनालाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीलाई नियन्त्रणमा लिइएको हो । उनीसंगै वडा...

मिटरब्याजी पीडितको समस्या समाधन गर्न सांसदहरुको माग
विहीबार, १६ चैत्र २०७९

सांसदहरुले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जगप्रसाद शर्माले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले आवश्यक कानुन बनाउने कार्य स्वागत...

धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत
विहीबार, १६ चैत्र २०७९

निर्माण सुरु भएको दुई दशकपछि धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत सकिएको छ । पछिल्लो समयमा कार्यक्षेत्र केही बढाइएको भए पनि पहिलेको अनुसार करिडोर निर्माणको प्रगति ९६ प्रतिशत पुगेको काठमाडौँ...

‘काठमाडौं सहर मात्र होइन, सभ्यता पनि हो ’
विहीबार, १६ चैत्र २०७९

हरेक बर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा सुरु गरिन्छ । काठमाडौंँको जमलबाट सुरु भएर चैत्र शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ । सेतो मच्छिन्द्रनाथलाई बर्षा र सहकालका देवताका...

आज कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ? हेरौं मौसम विवरण
विहीबार, १६ चैत्र २०७९

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा  मेघ...

मिटर ब्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न महासंघको माग
बुधबार, १५ चैत्र २०७९

मिटर ब्याजको कारोबार गर्ने गरिब तथा किसानमारा सुद्खोरलाई कडाभन्दा कडा कारबाही गर्न समेत माग गरिएको छ । ...

रसुवागढी/केरुङ दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन गर्ने सहमति
बुधबार, १५ चैत्र २०७९

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, ल्हासास्थित नेपालको महावाणिज्य दूतावास, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी थिए । त्यसैगरी चिनियाँ प्रतिनिधिमण्डलमा चीनको तिब्बत...

शरीरमा कपडा छैन, बास कतिबेला उठ्ला भन्ने चिन्ताले सताउँछ मरिक र सदा परिवारलाई
बुधबार, १५ चैत्र २०७९

आफूहरू समस्यामा पर्दा सहयोग गर्नुपर्नेमा वडा नं २ का वडाअध्यक्ष दुर्गानन्द भगत पनि चौधरीकै पक्षमा उभिएको मरिक परिवारको भनाइ छ । जग्गाधनी चौधरी र वडाअध्यक्ष भगत एउटै पार्टीका नेता भएकाले...

कृत्रिम हातखुट्टा पाउँदा मक्ख छिन् जन्मँदै हातखुट्टा नभएकी लक्ष्मी
बुधबार, १५ चैत्र २०७९

नेपालमा हातखुट्टा नभएर कठिनाइपूर्ण जीवन व्यतित गरिरहेका शारीरिक अशक्तका लागि नारायण सेवा संस्थानको सहयोगमा आज मेचीनगर नगरपालिका–२ को बाहुनडाँगीमा शिविरको आयोजना गरी ९६ जनालाई एक सय आठ हातखुट्टा निःशुल्क वितरण...