aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 
बीमाको रकम हत्याउन श्रीमतीले नै गरिन् श्रीमानको हत्या
बुधबार, १५ चैत्र २०७९

शिवशंकर र कोशिलादेवीले छोरीको विवाह गर्न र बिमा गराउनका लागि भाउजू नाता पर्ने शान्तिदेवीसँग ऋण लिएको र तिर्ने समयमा आनाकानी गर्न थालेपछि शान्तिदेवीले केशिलालाई पतिको हत्या गरेर बीमाको रकम उठाउन...

बेसार खाँदा हुन्छ यस्तो अपत्यारिलो फाइदा
बुधबार, १५ चैत्र २०७९

कर्क्युमिनले मूड सुधार गर्न सक्छ। अवसाद र चिन्ता कम गर्न सक्छ। यो बढ्दो मस्तिष्क-व्युत्पन्न न्यूरोट्रोफिक कारक एक प्रोटीन जसले स्वस्थ न्यूरोनल कोशिकाहरूलाई कायम राख्छ र कर्क्युमिनद्वारा उत्तेजित हुन्छ भन्ने प्रमाणित...

बिहीबार कर्णाली प्रदेशमा सार्वजनिक बिदा
बुधबार, १५ चैत्र २०७९

कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चैत १६ गते बिहीबार शुक्ल नवमी (राम नवमी)का अवसरमा कर्णाली प्रदेशका दशवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

मेलम्चीको पानी वितरण हुने पाइपको परीक्षण आधा सकियो
बुधबार, १५ चैत्र २०७९

मेचम्ची खानेपानी वितरणका लागि विच्छ्याइएको नयाँ पाइपमध्ये आधाभन्दा बढीमा परीक्षण सकिएको छ । कूल एक हजार १० किमी पाइपमध्ये हालसम्म पाँच सय ७६ किमीमा परीक्षण सकिएको र बाँकीको परीक्षण भइरहेको...

पशुपतिनाथ मन्दिर परिसरमा प्लास्टिक लैजान निषेध
बुधबार, १५ चैत्र २०७९

पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा प्लास्टिकका कारण फोहोर बढ्दै गएकाले पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध...

अनुदानमा पाएको मकैको बिउ उम्रिएन
बुधबार, १५ चैत्र २०७९

मेचीनगर नगरपालिकाले किसानलाई अनुदानमा वितरण गरेको मकैको बीउ नउम्रिएपछि किसान आक्रोशित बनेका छन् । पालिकाको कृषि शाखाले १५ दिनअघि ११ टन रामपुर कम्पोजिट जातको मकैको बिउ नगरका १५ वटै वटाका...

दार्चुलामा आयोडिन नुनको खपत बढ्दै
बुधबार, १५ चैत्र २०७९

दार्चुलामा पछिल्लो समय आयोडिन नुनको खपत बढेको छ । केहि वर्ष पहिलेसम्म दार्चुलाको  ग्रामिण तथा बजारक्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकोमा पछिल्लो समय आयोडिन नुनको...

पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र
बुधबार, १५ चैत्र २०७९

मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सोम मगर, खोटाङकै केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका सुजन खड्का, भोजपुरको षडानन्द नगरपालिका–८ दिङ्लाका सुमन तामाङ र प्रकाश तामाङ तथा चितवनको खैरहनी...

म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल, सञ्चालक भने फरार
बुधबार, १५ चैत्र २०७९

म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको छ । अनुगमन टोलीले म्याद गुज्रिएको सामान प्याकिङ गरिरहेको पाएपछि वीरगञ्ज महानगरपालिका–१३...

बसाइँसराइले रितिदै जैमिनीका गाउँ
बुधबार, १५ चैत्र २०७९

जैमिनीकै मुटु कुश्मीशेरामा रहेको शान्ति माध्यमिक विद्यालयको एसइई  व्याच २०६४ का एक सय बढी विद्यार्थीमध्ये अधिकांशले कक्षा १२ उत्तिर्ण गरेपछि जैमिनी छाडेका जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउँछन् । शान्ति...

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
बुधबार, १५ चैत्र २०७९

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढेको छ । यसअघि मुगुको भिइ केन्द्रविन्दु भएर यही चैत १० गते चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प...

नारायणकाजी श्रेष्ठले रद्ध गराए प्रचण्डका घरबेटी अधिकारीले लिएको सडकको ठेक्का
मंगलबार, १४ चैत्र २०७९

गत फागुन १८ गते उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले उक्त सडकखण्डको प्रतक्ष्य अनुगमन गरी मन्त्री श्रेष्ठले एक महिनाभित्र सडकको सम्पूर्ण...

मिटरब्याज अब अपराध मानिने, कानून बनाएर नियन्त्रण गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, १४ चैत्र २०७९

प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमल्सिनाका अनुसार मिटरब्याजीलाई अपराधको रूपमा लिएर आवश्यक कानून बनाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । बैठकले मिटरब्याजलाई अपराध मानेर कानून बनाउँदै पीडकलाई आवश्यक कारबाही गर्ने गरी प्रक्रिया...

मतदाता सङ्ख्या बढ्दो, निर्वाचन खर्च घट्दो
मंगलबार, १४ चैत्र २०७९

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको विवरणमा करिब रु सात अर्ब ५० करमेड खर्च भएको अनुमान छ भने नेपाल सरकारले सो निर्वाचनका लागि विनियोजन गरेको...

मिटर ब्याजी पीडतसँग गृहमन्त्रालयको टोलीको भेट
मंगलबार, १४ चैत्र २०७९

गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा नेतृत्वको टोलीले आज आन्दोलनरत मिटर ब्याजी पीडतसँग घेटघाट गरी समस्या समाधानका विषयमा छलफल गरेको छ । भेटमा मिटर ब्याजी समस्या समाधानका लागि सरकार गम्भीर रहेको...

‘सहयोगी हातहरु’ संस्थाको कोषमा ५७ लाख जम्मा
मंगलबार, १४ चैत्र २०७९

संस्थाले अक्षयकोष स्थापना गरेर आर्थिक सहयोग वितरण गर्दै आएको छ । संस्थामा अक्षय कोषमा रु ५७ लाख ५५ हजार जम्मा भएको अध्यक्ष रतन चौधरीले जानकारी दिए । विसं २०७२ मा...

बिक्न छाडे डालो, नाङ्लो र ठेकी
मंगलबार, १४ चैत्र २०७९

दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भीडभाड छ। यतिबेला यहाँ चैते दसैँको मेला लागेको छ। मेलाको त्यो रमझमका बीचमा आठरदश बूढापाका र अर्धबैँसे युवा आफ्नै धुनमा देखिन्छन्। चार दिनअगाडि बडिगाड...

ज्ञानेन्द्र शाहीलाई लखेटे मिटर ब्याज पीडितहरूले, 'स्टन्ट किङ्ग'लाई ठुलो सवक
मंगलबार, १४ चैत्र २०७९

शाही राजावादी र सामन्तवादी भएको भन्दै मिटर ब्याज पीडितहरूले उनीबिरुद्ध समेत नाराबाजी गरेका थिए। आफूहरूले नागरिक आन्दोलन गरेको भन्दै उनीहरूले राजावादी र सामन्तवादीको समर्थन नचाहिने बताए । ...

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन जना रिहा
मंगलबार, १४ चैत्र २०७९

उनीहरूसँग काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले ५ हजार धरौटी माग गरेका थिए । चैत १२ मा त्यो नबुझाएर जेल चलान भएका उनीहरू आज धरौटी बुझाएपछि रिहा भएका हुन्। ...

बैंकिङ कसुर मुद्दाका फरार महेन्द्रनारायण श्रेष्ठ पक्राउ
मंगलबार, १४ चैत्र २०७९

बैंकिङ कसुर मुद्दाका फरार एक जना पक्राउ परेका छन् । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–११ बस्दैआएका ६५ वर्षीय महेन्द्रनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । ...