सरकारले मिटर ब्याजसँग सम्बन्धित कानुनको मस्यौदालाई संसद्मा पठाउने निर्णय गर्न लागेको छ । आजै अपराह्न बस्ने मन्त्रिपरिषद्को बैठकले सो कानुनको मस्यौदालाई अन्तिम रुप दिई संसद्मा पेस गर्न अनुमति दिने तयारी...
आफ्नै भान्जाले झुटो छाप लगाएर आफूलाई ऋणको जालोमा पारेको उनको कथन छन् । ‘झुटो छाप लगाएर मेरो आफ्नै भान्जाले मलाई फसाए । मलाई खाएको ऋण तिर्न कुनै आपत्ति छैन ।...
यसवर्षको विश्व स्वास्थ्य दिवस (वल्र्ड हेल्थ डे)को अवसर पारेर थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ । आउँदो चैत २५ गते शनिवारको...
आन्दोलनकारीलाई शङ्कास्पद रुपमा चित्रित गर्दै उनले लेखेका छन्, "खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन । तर माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरू शङ्कास्पद छन् ।"
नगरपालिकाले दुई चरणमा २५ घर निर्माण गर्ने योजना बनाएको छ । यसअनुसार पहिलो चरणमा २० घरको काम सुरु गरिएको छ । थप पाँचको प्रक्रिया अघि बढेको नगरपालिकाका इञ्जीनियर टीकाराम बस्यालले...
रातीː कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ...
पक्राउ पर्नेमा मकवानपुर भीमफेदी गाउँपालिका–९ की २० वर्षीय सम्झना तामाङ भनिने सेन्जी तामाङ, धादिङ धुनबेँसी नगरपालिका–२ का २५ वर्षीय भुवन तामाङ र धादिङ धुनबेँसीकै २० वर्षीय सुस्मा मग्राती रहेका छन्...
मिटरब्याजी सुदखोरहरुको धम्की र मानसिक दबाव सहन नसकेर ११ दिनको प्रदल यात्रा गर्दै काठमाडौं आइपुगेका पीडितहरु झन् ठूलो समस्यामा परेका छन् । राज्यलाई आफ्नो कुरा सुनाउन आएका मध्ये मधेशका ९५...
बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी धनकुटा, धनकुटा नगरपालिका ६ घर भई काठमाडौं महानगरपालिका ११ बस्ने ६५ वर्षीय महेन्द्र नारायण श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ...
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले इम्बोस्ड नम्बर नेपालीमा राख्ने योजना बनाइरहेको बताएका छन् । आफूले मन्त्रालय सम्हालेको तीन महिना नाघेका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा उनले यस्ते...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा जान लागेको बुद्ध एयरको यू ८४५ को जहाजमा समस्या आएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए । उनले आर्थिक न्युजसंग भने, ‘उक्त जहाजको इन्डिकेटरमा समस्या आएको हो...
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक समूहले करोडौँ ठगी गरेको खुलेको छ । उनीहरुले विसं २०७७ देखि हालसम्म भुटानी शरणार्थी बनाइ अमेरिका लैजान्छु भनी विश्वासमा पारी ८१ जना...
सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मालपोत कार्यालयमा लागू भएको भू–राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहजरुपमा सेवा पाउने तथा...
प्रदेश सरकार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा गठित छानविन समितिलाई सहजीकरण गर्ने र मृतकका परिवार लागि राहत दिने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए...
गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवाका लागि सिफारिस गरेको हो । ...
यस मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता पुष्प व्यवसायीहरूको समेत सहभागिता रहने छ । मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीहरूद्वारा उत्पादित फूल बिरुवाहरू बिच स्वच्छ प्रतिस्पर्धा गराई...
नेपालमा २०३५ सालसम्म पनि मुटु रोगको समस्या थिएन । नेपालीको जीवनशैली निकै राम्रो थियो । तर अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ । पश्चिमा देशहरुले...
काठमाडौं उपत्यकाका सबैजसो प्रहरी र ट्राफिक प्रहरी कार्यालयमा परिसर त्यस्ता सवारी साधनले भरिएका छन् । तर, त्यसलाई बिक्री गर्ने तर्फ कसैले सोचेका छैनन । यो सन्दर्भमा सबैभन्दा उदेक लाग्दो कुरा...
गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको...
‘ट्री अफ द इयर नेपाल २०२२’को विजेता अस्मिता सिग्देल बनेकी छिन् । उनले एक लाख रुपैयाँ नगद हात पारेकी हुन् । त्यस्तै, दोस्रो नवराज पाण्डे भएका छन् । उनले नगद...