aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 
महासंघको प्रदेशमा उमेशलाल समुहको क्लिनस्वीप
शुक्रबार, १० चैत्र २०७९

नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षहरुमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समर्थित अध्यक्षहरु सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबारसम्म  ७ वटै प्रदेशको नेतत्व चयन हुँदा सबै प्रदेशमा उमेशलाल समुह समर्थित...

हेटौँडा सिमेन्टको उत्पादन बन्द
शुक्रबार, १० चैत्र २०७९

सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द गरेको छ । सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी) मा प्राविधिक समस्या आएपछि आजदेखि सो उद्योगको उत्पादन बन्द भएको...

मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारद्वारा पहल
शुक्रबार, १० चैत्र २०७९

मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ । महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न तथा घर फर्किन गृहसचिवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

मुगु केन्द्रबिन्दु भएर भूकम्प
शुक्रबार, १० चैत्र २०७९

मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५...

होटलमा जुवातास खेलिरहेका ६ जना पक्राउ
शुक्रबार, १० चैत्र २०७९

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका ९ केन्द्रिय बसपार्क नजिकै सोही ठाउँ बस्ने ३५ वर्षीय शिव गैह्रेको रोयल किचन एण्ड स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा...

उपत्यकामा बढ्दो सवारी दुर्घटनाः तीन वर्षमा चार सय ८४ जनाको मृत्यु
शुक्रबार, १० चैत्र २०७९

गत फागुन २४ गते साँझ काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा पत्रकार ५० वर्षीय पवनलाल श्रेष्ठको ज्यान गयो । साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रम्हखेल जाँदै गरेको बा५ख २४१४ नम्बरको...

सम्पन्न क्यापिटलले १२५ प्रतिशत हकप्रद मार्फत पुँजी बढाउने
शुक्रबार, १० चैत्र २०७९

सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेडले १२५ प्रतिशत हकप्रद शेयर मार्फत पूँजी बढाउँने भएको छ । क्यापिटलले चैत १० गतेदेखि वैशाख १५ गतेसम्म उक्त अनुपातको हकप्रद शेयर विक्री खुला विक्री...

पोखरा महानगरमा जिम्मेवारी बाँडफाँट
शुक्रबार, १० चैत्र २०७९

भौतिक पूर्वाधार, घर नक्सा, एवं मापदण्ड, पर्यटन र वातावरणतर्फको आवश्यक अध्ययन गर्न बलराम पौडेलको संयोजकत्वमा दुर्गादेवी थापा केसी सदस्य रहेको समिति गठन गरिएको छ । ...

सुपारी र कुखुराको अवैध आयातले वार्षिक रु ५० करोडभन्दा बढी रकम बाहिरियो
शुक्रबार, १० चैत्र २०७९

कोशी प्रदेशका प्रदेशसभा सदस्य गोपाल तामाङले सीमित व्यापारीको सुपारी र मासुको धन्धाले गर्दा हजारौँ किसानको स्वदेशी उत्पादन बर्बाद हुने अवस्था आउन नदिन राज्यले बेलैमा सोच्नुपर्ने धारणा व्यक्त गरे । ...

रेडियो नेपालकी पहिलो समाचार वाचिका कृष्णाको निधन
शुक्रबार, १० चैत्र २०७९

रेडियो पुस्तामा पंक्षी संरक्षण तथा आँखा दान अभियान समेत चलाएकी उनका थुप्रै प्रशंसक बनेका थिए । बनेपामा जन्मिएकी उनी पछिल्लो समय विश्रममा थिइन् । ...

डा. चन्द्र भण्डारीको अहिले कस्तो छ स्वास्थ्य अवस्था ?
शुक्रबार, १० चैत्र २०७९

उपचारको ३६ औँ दिनसम्म आइपुग्दा बिहीबार डा भण्डारी अरुको सहयोगमा केही समय कुर्सीमा बस्ने र केही समय हिँड्डुल गर्न सुरु गरेका डा. भण्डारीका सहयोगी माधव न्यौपानेले जानकारी दिए । ...

आज दिउँसो र राती यी ठाउँमा छ पानी पर्ने सम्भावना
शुक्रबार, १० चैत्र २०७९

दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका...

काठमाडौंमा धेरै मुद्धा घरबहाल र खाली गराउने विवादका, न्यायिक समिति राष्ट्रिय सम्मेलनको तयारी
विहीबार, ०९ चैत्र २०७९

सम्मेलनको पहिलो दिन बिभिन्न चार वटा मुख्य कार्यपत्रको प्रस्तुति हुने र दोश्रो दिन विवाद निरुपण काठमाडौं घोषणा पत्र जारी गर्दै सम्मेलन समापन हुने डंगालले जानकारी दिइन् । ...

को बन्दैछ आइजिपी ?
विहीबार, ०९ चैत्र २०७९

नेपाल सरकारको निर्णयानुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दज्र्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वोच्च पद (प्रहरी महानिरीक्षक) बन्नेछन्...

सम्झौताको सात वर्षमा पनि बनेन पुल, ठेक्का तोड्ने चेतावनी
विहीबार, ०९ चैत्र २०७९

जाजरकोटको नलगाड नगरपालिका–१० रग्दा र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ स्यालाखदी जोडने भेरी नदीको पुल सात वर्षसम्म निर्माण सम्पन्न नभएपछि सडक डिभिजन कार्यालय चौरजहारीले ठेक्का तोड्ने चेतावनी दिएको छ । ...

वनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
विहीबार, ०९ चैत्र २०७९

सामुदायिक वनलाई आयआर्जनसँग जोड्दै समृद्धिको आधारकारूपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ स्याङ्जाको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी वक्ताले वनलाई समृद्धिसँग जोडपर्नेमा...

नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
विहीबार, ०९ चैत्र २०७९

प्रविधिको विकास सँगै एण्ड्रोइड तथा आइफोन जस्ता स्मार्टफोनमा नेपाली प्रयोगकर्ताहरुले खोज्ने प्रमाणित पञ्चाङ्ग साइत, लग्न, चाडबाड तथा तिथी मितीको विश्वस्नीय छापा संस्करण तोयनाथ पञ्चाङ्ग र नेपालीद्वारा नेपालीकै लागि तयार पारिएको...

सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनीमार्फत करोडौंको कारोबार
विहीबार, ०९ चैत्र २०७९

नेपालमा अवैध रहेको सट्टेबाजीमा नेपाली एजेन्टहरुले नक्कली कम्पनी खडा गरी दर्जनौँ खातामार्फत करोडौँको कारोबार गरेको पाइएको छ । छ जना नेपाली एजेन्टहरुले विश्वमा सञ्चालित विभिन्न खेल तथा अन्य गतिविधिमा सट्टेबाजी...

सञ्चालनको अन्योलमा टीकापुर विमानस्थल
विहीबार, ०९ चैत्र २०७९

विकासका सवालमा बहस चल्दा सधैँ चर्चामा आउने कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि धेरै बहस र छलफल भए । विमानस्थल सञ्चालनका लागि पटकपटक बहस र छलफल हुने गरे पनि यथास्थितिमा विमानस्थल...

क्याफेमा जुवातास खेलिरहेका १६ जना पक्राउ
विहीबार, ०९ चैत्र २०७९

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीस्थित काठमाडौं सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका ९ घर भई काठमाडौं नरेफाँट बस्ने ३९ वर्षीय दिलिप गिरीको मझेरी...