कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि सामग्रीको ढुवानी र बिक्रीवितरण नरोक्न आग्रह गरेको छ । पटक–पटक कृषि सामग्रीको बिक्री र ढुवानी नरोक्न मन्त्रालयले ध्यानाकर्षण गराउँदा पनि केहि ठाउँमा ढुवानी हुन...
थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेका हुन् । ...
लकडाउनको अवस्थामा जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, अमेरिका, युरोपलगायत मुलुकले धमाधम जहाज चार्टर्ड गरी नेपालमा विभिन्न परिस्थितिले रोकिएका यात्रु लगिरहेको छ । विमानस्थलका अनुसार बन्दाबन्दीमा ९३ अन्तरराष्ट्रिय उडान भएका छन् ।...
कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका अनुसार थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...
कोरोना भाइरसको संक्रमण रोक्ने नाममा लामो समय देखि कष्टकर जीवन बाच्न बाध्य भएका सर्वसाधारण यसबाट मुक्ती पाउने अनेकौं उपायमा लागेका छन् । यसैक्रममा मधेशका कतिपय स्थानमा अन्धविश्वासलाई मलजल पुग्ने गरी पुजा गर्न...
रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत २५ जना कोरोना संक्रमित बिरामी निको भएर घर फर्किएका छन् । रुपन्देहीका १६, कपिलवस्तुुका ५, पश्चिम नवलपरासीका ३ र भारतका १ जना सोमबार बिहान डिस्चार्ज...
गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलबाट थोक वितरण प्रणालीका लागि पाइप बिच्छ्याउन करिब पाँच किलोमिटर स्थानमा जग्गा अधिग्रहण गरिएको थियो । अधिग्रहण गरिएको करिब २५ मिटर चौडाइमुनि एक हजार ४०० मिलिमिटर व्यासको पाइप...
कपिलवस्तुको बुद्धभूमिबाट लगिएको तरकारीबाट कोरोना सर्न सक्ने भन्दै अर्घाखाँचीका प्रहरी प्रमुखको निर्देशनमा सन्धिखर्कमा आइतवार तरकारी नष्ट गरिएको थियो। यो घटनाप्रति मुख्यमन्त्री पोखरेलले असन्तुष्टि जनाएका हुन्। ...
अनियन्त्रित रूपमा मानिस कोचाकोच गरेर गाडीमा ल्याउनु, क्वारेन्टिनभित्र बस्नेमा आचरण नहुनु, हुल बाँधेर बस्नु सङ्क्रमण फैलनुको कारण बताइएको छ । त्यस्तै प्रदेश सरकारले सुर्खेततिरै जाँच गरेर पठाउन नसक्नु, जिल्ला आएपछि...
बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख...
नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दुर्घटनामा ११ जनाको घटनास्थलमै...
नेपाल विद्युत प्राधिकरणले अब ग्राहकले बिजुलीको मिटर आफै रिडिङ गर्न सक्ने व्यावस्था मिलाएको छ । कोरोना भाइरसका कारण जारी गरिएको लकडाउनका कारण घरघरमा गएर मिटर रिडिङ गर्न नसकेपछि प्राधिकरणले ग्राहकले...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति...
हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोरा भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा डा ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप...
संविधान संशोधनको प्रस्ताव संसदमा पेश भएको छ । संविधानको अनुसूचीमा रहेको निशान छापमा नयाँ नक्सा राख्न संसदमा संविधान संशोधन प्रस्ताव पेश भएको हो । ...
थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखका १७ जना र कालीकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली प्रदेश ...
नेपाल विद्युत प्राधिकरणले काठमाडौंका केहि स्थानमा आज दिनभर बिजुली नआउने जनाएको छ । आज बिहान ११ बजेबाट साँझ ५ बजेसम्म काठमाडौंका केही ठाउँमा आज दिनभरी बिजुली नआउने भएको हो ।
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात...
क्वारेन्टाइनमा बसेका ६ वर्षिया बालकको मृत्यु भएको छ । डडेलधुराको नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालकको शनिबार राति १२ बजे मृत्यु भएको हो । ...
दिन दुई गुणा रात चौ गणाले बढिरहेको कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या नेपालमा पनि पछिल्लो हप्ता ह्वात्तै बढेको छ । नेपालमा एक हप्तामै ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको...