aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
गैरकानुनी कामको उद्घाटन प्रधामन्त्रीबाटै !
आइतबार, ०५ मंसिर २०७८

अनुमति लिन संस्था दर्ताको आधिकारिक प्रमाणपत्र, स्पष्ट उद्देश्य खुल्ने संस्थाको विधान, उक्त टेलिभिजनमा प्रयोग हुने उपकरण तथा जिओकोर्डिनेटेड टोपोग्राफिक नक्सालगायत चाहिन्छ । ...

९ महिनामा घरजग्गाको मूल्यवृद्धि कम
आइतबार, ०५ मंसिर २०७८

वाणिज्य बैंक धितो मूल्यांकनको आधारमा गत आवको ९ महिनामा घरजग्गाको मूल्यवृद्धि १६ दशमलव ३१ प्रतिशतमा झरेको छ । अघिल्लो आव २०७६र७७ यस्तो मूल्यवृद्धि २६ दशमलव ४५ प्रतिशत रहेको थियो ।...

धराशायी सार्वजनिक संस्थान सुधार्न विशेष कार्यदल
आइतबार, ०५ मंसिर २०७८

चालू आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको प्रतिस्थापन बजेटको ५१ नम्बर बुँदामा सरकारको मातहतमा रहेका सार्वजनिक संस्थानहरूलाई आवश्यकताअनुसार पूर्ण सकारी कम्पनीमा रूपान्तरण गरी पुँजी बजारमा सूचीकृत गर्दै आत्मनिर्भर र लगानीको...

नेपाललाई एमसीसी छिटो पारित गर्न अल्टिमेटम
आइतबार, ०५ मंसिर २०७८

सम्झौता कार्यान्वयनमा लाने÷नलाने निर्णय भने छिटो गरिदिन नेपाली पक्षसँग आग्रह गरेका छन् । सम्झौता कार्यान्वयन नगर्ने भए नेपाललाई दिएको सहयोग अन्यत्र ठाउँमा दिनेसमेत भनेका छन् । एमसीसी सम्झौता अनुमोदन गर्ने...

शेयर ब्रोकर लाइसेन्स अब नेप्सेबाटै
शनिबार, ०४ मंसिर २०७८

ढुंगानाको दबाबमा उक्त नियमावली बोर्ड सञ्चालक समितिबाट पारित भएको भनेर चर्को विरोध भएको थियो । नियमावलीमा ब्रोकर छनोटको अधिकार सेबोनमा ल्याउनेदेखि ब्रोकरको पुँजी वृद्धि, कार्यक्षेत्र विस्तार, प्रदेशगत रूपमा ब्रोकर लाइसेन्स प्रदानलगायत...

निजामति कर्मचारी कानुनमा फिर्ता लिएर उल्टो बाटो तय गर्दै सरकार
शनिबार, ०४ मंसिर २०७८

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आएका विगतका मन्त्रीहरू, मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू तथा राज्यव्यवस्था समितिका सदस्यले नै संघीय निजामती सेवा विधेयकलाई गिजोल्ने काम गरेकाले यो कानुन आउने बाटो अवरुद्ध...

प्रधानन्यायाधीश जबराका फैसला कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा पुगे
शनिबार, ०४ मंसिर २०७८

छपकैयावासीले धार्मिक तथा सांस्कृतिक कार्यका लागि यो पोखरी उपयोग गर्दै आएका थिए । जग्गा कारोबारीले २०७२ असारमा माटोले पुर्न थालेपछि व्यक्तिको नाममा पुगेको खुलेको थियो । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय...

५० वटा चार्जिङ स्टेसन ६ महिनाभित्र सम्पन्न हुने
शनिबार, ०४ मंसिर २०७८

चार्जिङ स्टेसन पूर्वपश्चिम, पृथ्वी, सिद्धार्थ, बीपी र मदन भण्डारी लगायतका राजमार्गमा राखिने छ । स्टेसनहरू सय किलोमिटर दूरीको अन्तरमा रहनेछन् । विद्युतीय स्टेसनबाट कार आधा घण्टा र बस १ घण्टामा...

डिसेम्बरसम्म एमसीसी पास नगरे फिर्ता हुने अमेरिकी मन्त्री लुलेको धम्की
शनिबार, ०४ मंसिर २०७८

लुले अन्य मुलुकले पनि एमसिसी परियोजना माग गरेको बताउँदै नेपालले अनुमोदन नगरे अरूलाई नै दिने स्पष्ट पारेको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। लुले सन् २०१४ डिसेम्बरमा एमसिसी सञ्चालक...

९ अर्बको विद्युत आयात घट्दै
शुक्रबार, ०३ मंसिर २०७८

‘अपर तामाकोसी र निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनाबाट थपिने विद्युत्समेत राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएकाले गत वर्षको तुलनामा यस वर्ष आयातित विद्युत्को परिमाण घट्नेछ,’ विद्युत् नियमन आयोगले बिहीबार सार्वजनिक गरेको नेपाल...

प्रदेश २ सरकारका मुख्यमन्त्री भ्रष्टचारमा मुछिए, राजीनामा गर्न दवाव
शुक्रबार, ०३ मंसिर २०७८

प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० प्रदेश २ संसदीय दलका नेता जितेन्द्र सोनमले मुख्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने बताउँछन् । अख्तियारले गरेको प्रथम चरणको अनुसन्धानअनुसार भ्रष्टाचार ठहर भइसकेकाले पदमा बसेर...

२४ अर्ब रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता
शुक्रबार, ०३ मंसिर २०७८

गत आवको सोही अवधिको तुलनामा ४ अर्ब ११ करोड रुपैयाँ बढीले वैदेशिक लगानी प्रतिबद्धता आएको छ । तर, यसरी वृद्धि भएको लगानी प्रतिबद्धता भने मुलुकको संघीय राजधानी काठमाडौं केन्द्रित हुँदै...

तीन सिमेन्टका उत्पादन बिक्री गर्न रोक
शुक्रबार, ०३ मंसिर २०७८

विभागले गरेको बजार अनुगमनका क्रममा सिमेन्टको गुणस्तरअनुसार उत्पादन नभएको भन्दै उक्त उद्योगको ४३ ग्रेडको ओपीसी सिमेन्ट विक्रीमा रोक लगाएको छ । विभागले बजारमा गएको उक्त उत्पादन फिर्ता लिन र १५...

बैंकिङ प्रणालीमा करिब तीन–चार खर्ब स्रोत उपलब्ध हुन्छः  संघ
विहीबार, ०२ मंसिर २०७८

बैंकरहरूले आयातका लागि भारतीय बैंकमा राखिने जमानी रकमलगायतलाई पनि लगानी हुने गरी निक्षेपका रूपमा राख्न व्यवस्थामा सहजीकरण गरिदिन भनेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार गत असोजसम्ममा बैंकहरूले मुलुकबाहिर एक खर्ब ६६...

भारतसँग विवादीत भूभागमा जनगणना गर्न व्यवधान खडा
विहीबार, ०२ मंसिर २०७८

यसअघिको तथ्यांकअनुसार टिंकरमा करिब ७५ र छाङरुमा करिब १ सय २५ घरधुरी थिए । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले यस विषयमा दार्चुला प्रशासनसँग थप बुझेर जानकारी गराउन सकिने बताए । ...

स्थानीय तहमा हुने भ्रष्टाचारले उग्ररुप लियो
विहीबार, ०२ मंसिर २०७८

आयोगको ३१ औं वार्षिक प्रतिवेदनबारे जानकारी दिँदै आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले शिक्षातर्फका उजुरी पनि स्थानीय तहमा भएका कारण यसको संख्या बढेको बताए । उनले स्थानीय तहमा अनियमितताका उजुरीहरु बढिरहेको भन्दै...

डिआइजी पालको ‘पक्राउ पुर्जी’ प्रधानमन्त्रीले किन रोके ?
विहीबार, ०२ मंसिर २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआइजी पाललाई सर्लाहीको ‘कुमार पौडेल इन्काउन्टर प्रकरण’ मा मुद्दा लगाउन खोजिएको...

ऋणीलाई प्रिमियम दर बढाउन दबाब
विहीबार, ०२ मंसिर २०७८

अहिले बैंकहरूले प्रिमियममा ३ देखि ४ प्रतिशत बिन्दुसम्म बढाउन दबाब दिइरहेको संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् । ‘तरलता अभावका कारण बैंकको खर्च बढेको भए त्यो आधार दरमा जान्छ । तर,...

नक्कली स्टिकर काण्डमा दुई डिस्टिलरी विरुद्ध मुद्दा दायर
बुधबार, ०१ मंसिर २०७८

माउन्ट एभरेष्ट डिस्टिलरीका सञ्चालक मृगेन्द्र गोविन्द श्रेष्ठ र रुपन्देही सिद्धार्थनगर नगरपालिका मोहम्मद सहिद अन्सारीलाई पनि विभागले मुख्य अभियुक्तमध्ये मानेको छ । यी दुई कम्पनीका गरी कुल १२ जनाविरुद्ध विभागले उच्च...

मध्य भोटेकोसी जलविद्युत् आयोजनामा आन्दोलन
बुधबार, ०१ मंसिर २०७८

बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्ष मोहनलाल श्रेष्ठले आयोजनाले प्रभावितहरूसँग गरेको प्रतिबद्धता के कति कारण पूरा नगरेको हो पनि स्पष्टीकरण सोधिएको बताउनुभयो । उहाँले प्रभावितका माग तत्काल पूरा गर्न पनि आयोजनालाई आग्रह...