aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 
सार्वजनिक यातायात सञ्चालनका लागि छलफल हुँदै
सोमबार, ०१ असार २०७७

नयाँ निर्देशिका कारोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्न तयार गरिएको विभागले जनाएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, “सार्वजनिक यातायातमा कोरोनाबाट सुरक्षित रहन प्राविधिक मापदण्ड बनाएको हो, सरोकारवालासँग...

राज्य सञ्चालन खर्च धान्नै नसक्ने अवस्थामा सरकार
सोमबार, ०१ असार २०७७

दैनिक आम्दानीबाट सरकार राज्य सञ्चालनको खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ । राज्य सञ्चालनका लागि मासिक ४० अर्ब रुपैयाँ आवश्यक पर्नेमा जेठको आम्दानी खर्चको हिसाब गर्दा खर्च धान्न नसक्ने अवस्थामा देखिएको...

बलिउडमा ३ हजारदेखि ४ हजार करोडसम्म घाटा, स्टारको पारिश्रमिक घटाउन तयार
सोमबार, ०१ असार २०७७

फिल्म समीक्षकका अनुसार बलिउडलाई ३ हजारदेखि ४ हजार करोड रुपैयाँको नोक्सान हुनेछ । यो संकटकालमा फिल्म निर्देशकको आर्थिक स्थिति हेरेर बलिउडका केही स्टार आफ्नो पारिश्रमिक घटाउन तयार भएका छन् ।

पैसा बनाउने मेसिन नै वेवरिसे, ७० वटा मेसिन छ महिनादेखि खुला आकाशमुनि
सोमबार, ०१ असार २०७७

धरहरा निर्माणको क्रममा टक्सार कार्यालय रहेको भवन भत्काइएपछि सिक्का टङ्कन गर्ने करिब ७० वटा मेसिन छ महिनादेखि खुला आकाशमुनि छन् । करिब ५० वटा काम लाग्ने र कामै नलाग्ने २३...

अपुताली सम्पत्ति खानलाई पनि अब यस्तो नियम
सोमबार, ०१ असार २०७७

नवलपरासीका नारायण थारू, इन्द्रकुमारी देवी र हरेन्द्रकुमार चौधरीको अंश मुद्दामा सर्वोच्चले गरेको यो फैसलापछि अब अपुताली उसको पालन पोषण गर्ने नाताबाहिरको व्यक्तिले पनि पाउन सक्ने भएको छ । ...

आजदेखि सरकारी कार्यालय खुल्ने
सोमबार, ०१ असार २०७७

कोरोना भाइरस रोग नियन्त्रणका लागि सरकारले लकडाउन गरेको ८३ दिनपछि सोमबारदेखि सबै कार्यालय स्वास्थ्य सुरक्षा मापदण्डसँगै खुला हुँदै छ । बन्दाबन्दीले सर्वसाधारण नागरिकको दैनिकी चलाउन समस्या भएपछि आर्थिक गतिविधिसँगै सबै...

कोरोना प्रतिरोधात्मक औषधिको माग बढ्दै
आइतबार, ३२ जेठ २०७७

बुटवलको ओमकालिका होमियोप्याथिक अस्पताल प्रालिको सहयोगमा औषधि निःशुल्क वितरण गर्न सुरु गरिएको महासङ्घका महासचिव कपिल ज्ञवालीले जानकारी दिए । ...

भीडभाडमा जादै हुनुहुन्छः विज्ञ भन्छन् आत्मघाती हुदैछ
आइतबार, ३२ जेठ २०७७

कोरोना संक्रमणको जोखिम उच्च रहेकाले भीडभाडमा जानेक्रममा सुरक्षात्मक र सावधानीका उपाय नअपनाउँदा आत्मघाती हुने चेतावनी विज्ञले दिएका छन् । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा समेत चुनौती थपिने विज्ञको भनाइ छ...

सरकारले सामान्यभन्दा तीन गुणा बढी हवाई शुल्क निर्धारण गरेपछि कामदार मारमा
आइतबार, ३२ जेठ २०७७

खासगरी खाडी मुलुक र मलेसियामा महिनौंदेखि रोजगारी गुमाएर खान र बस्नसमेत धौ धौ परेका कामदारलाई सरकारले जबर्जस्ती महँगो शुल्क तिर्न वाध्य बनाएपछि कामदार तनावमा छन्। खाडी तथा मलेसियामा उचित कमाइ...

आन्तरिक परीक्षा नै एसइईको मूल्याङ्कन आधार
आइतबार, ३२ जेठ २०७७

सरकारले एसईईका विद्यार्थीको मूल्याङ्कन विद्यालयले गर्ने निर्णय गर्दै त्यसको कार्यविधि निर्माणको तयारी सुरु भएका बेला निजी शिक्षा सञ्चालकबाट यस्तो सुझाव दिइएको हो । विद्यालयले फेरि लिखित या भर्चुअल परीक्षा लिन...

विद्युत खपत नीति नबनाउदा अब एक हजार मेगावाट विद्युत खेर जाँदै
आइतबार, ३२ जेठ २०७७

‘उत्पादन हुने बिजुली घटीमा एक हजार मेगावाटको खपत हुने कुनै संयन्त्र, उपाय छैन,’ घिसिङले शनिबार अन्नपूर्णसित भने, ‘खपत भएन भने बिजुली स्पिल (जगेडा) हुनेछ।’ ...

प्रत्येक घण्टामा नेपालमा १२ जनाको हाराहारीमा नयाँ संक्रमित थपिदै
आइतबार, ३२ जेठ २०७७

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...

अब दैनिक २० हजारको पीसीआर टेष्ट गर्दै सरकार
आइतबार, ३२ जेठ २०७७

नेपालमा हाल ४ देखि ५ हजारको सङ्ख्यामा पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेको छ भन्दै उनले सरकारले यसलाई बढाएर दैनिक २० देखि २२ हजारको सङ्ख्यामा परीक्षण गर्ने तयारी गरिरहेको बताए ।

विदेशमा अलपत्र परेकाको उद्धारको रकम मन्त्री र कर्मचारीको विदेश भ्रमणमा मोजमस्ती
शनिबार, ३१ जेठ २०७७

ऐनको दफा ७५ (२) मा नेपाली कामदार रहेका मुलुकमा युद्ध, महामारी, प्राकृतिक विपत्ति परी कामदारलाई तत्काल फिर्ता गर्नुपर्ने भएमा सरकारले कूटनीतिक नियोग वा श्रम सहचारीमार्फत फिर्ता गर्ने व्यवस्था मिलाउने उल्लेख...

एसइई आवश्यकता नरहेकाले खारेजी गर्नुपर्ने निर्णय
शनिबार, ३१ जेठ २०७७

समितिले एसइई सधैका लागि खारेजी गर्न शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सभापति जयपुरी घर्तीका सभापतित्वमा बसेको बैठकले शैक्षिक सुधारको क्षेत्रमा ४ बुँदे निर्णय गरेको...

खुकुलो लकडाउनमा नखुलेको सार्वजनिक यातायातको पिडा, ऋण र ब्याज कसरी तिर्ने ?
शनिबार, ३१ जेठ २०७७

अरू उद्योगीले उठाएका कतिपय मागको सम्बोधन भएको तर आफ्नो मागको सुुनुवाइ पनि नभएको गुनासो यातायात व्यवसायीको छ । उनले भने, ‘३ महिना भयो, सवारीसाधन चलेका छैनन् । यातायात व्यवसायीका घरपरिवार...

कोभिड १९ मा सरकारले खर्च गरेको विवरण यस्तो रहेछ
शनिबार, ३१ जेठ २०७७

गुणस्तरीय र व्यवस्थित प्रयोगशालाको अभाव रहेको अवस्थाबाट तीन महिनाको अवधिमा देशमा २० भन्दा बढी प्रयोगशाला सरकारले स्थापना गरिसकेको छ । भारतलगायत विभिन्न देशबाट आएका एक लाख ५८ हजार ५० जना...

नयाँ मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयमा केही सुधार गर्न माग
शनिबार, ३१ जेठ २०७७

गृह मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुन्धान विभागका प्रमुखले लकडाउनको परिवर्तित मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयलाई व्यवहारिक बनाउन सुझाएका छन् । ...

भारत वार्ता कै पक्षमा, फेरि दोहोर्यायो दुईपक्षीय वार्ताबाट निकास निकालौं
शुक्रबार, ३० जेठ २०७७

सीमाको विषयलाई लिएर भारत-नेपालबीच देखिएको पछिल्लो तनाव कुन अवस्थामा छ भन्ने जिज्ञासामा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतले आफ्नो धारणा पहिले नै सार्वजनिक गरिसकेको बताउँदै वार्ताबाटै निकास निस्कने स्पष्ट पारेका...

सुन सहित बहुमूल्य धातुको मूल्य यसरी तोकिन्छ
शुक्रबार, ३० जेठ २०७७

लामो समयदेखि यी दुई संस्थाले सुनचाँदीको मूल्य निर्धारण गरेर आफ्ना सदस्यलाई उपलब्ध गराउँदै आएका छन्। त्यसै अनुरूप सुनचाँदीको कारोबार भइरहेको छ। जुन महिनाको सुरुमा सुनचाँदी, रत्न तथा आभूषण महासंघले सुनको...