aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 
एसईईको आन्तरिक मूल्यांकन विधि तयार पारिदै
शुक्रबार, ३० जेठ २०७७

विद्यालयले तयार गरेको नतिजा सम्बन्धित जिल्लाको जिल्ला शिक्षा समितिमा पठाइने र त्यसले प्रमाणीकरण गरेर राष्ट्रिय परीक्षा बोर्डलाई पठाउनुपर्ने छ । त्यस नतिजालाई बोर्डले प्रमाणपत्र तयार गरी विवरणको व्यवस्था गर्ने जानकारी...

कोरोना संक्रमितको उपचारमा प्रतिदिन ३८ हजारसम्म खर्च हुने
विहीबार, २९ जेठ २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रतिव्यक्ति प्रतिदिन ३८ हजार रुपैयाँभन्दा बढी लाग्ने अनुमानित लागत तयार पारेको छ। मन्त्रालयले संक्रमित बिरामीको अवस्था र आवश्यकताका आधारमा प्रतिसंक्रमित प्रतिदिन...

नेपालमा सलहको खतरा टर्‍यो
विहीबार, २९ जेठ २०७७

भारत हुँदै नेपालको पश्चिमी सीमाबाट सलह कीरा छिर्ने सम्भावना देखिएको हुनाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गठन गरेको प्राविधिक कार्यदलले बुझाएको प्रतिवेदनमा सो सुझाव उल्लेख छ । मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन...

कोरोनाको बहानामा देशभर मलको चरम अभाव
विहीबार, २९ जेठ २०७७

कुनै न कुनै बहानामा युरिया मलका लागि बर्सेनि सास्ती व्यहोर्न बाध्य हुँदै आएका किसान यस वर्ष कोरोना भाइरसको संक्रमण र लकडाउनको मारमा छन्।  कृषि तथा पशुपक्षी मन्त्रालयसँगै सरकारी स्वामित्वको कृषि...

प्रसशान सेवा ध्वस्त बनाउने खेल शुरु
विहीबार, २९ जेठ २०७७

मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुृख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा विधेयक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सचिवकै कारण लामो समयदेखि अड्किएको छ । यो कानुन समयमा आउन नसक्दा...

भाडादर खुलाएपछि मात्रै चार्टर अनुमति
विहीबार, २९ जेठ २०७७

चार्टर उडानको अनुमति माग्दा विमान कम्पनीले नियमअनुसार दिने कमिसन र अन्य मुलुकमा बुझाउनुपर्ने कर दायित्वका आधारमा चार्टर भाडादर उचित देखिएमा मात्र अनुमति प्रदान गरिने मन्त्रालयले स्पष्ट पारेको छ । ट्राभल...

सिमानामा आउने–जानेको चाप
विहीबार, २९ जेठ २०७७

नेपाल–भारतका खुल्ला सिमा ब्यवस्थापन गर्ने सरकारी रणनीति अनुसार आधिकारिक सिमाबाट नेपाल आउने र जानेक्रम बढेको छ । ...

यो हो बजेटमा एमसीसी अट्नु र बिआरआई नअट्नुको कारण
विहीबार, २९ जेठ २०७७

मन्त्री खतिवडाको ठाडो बेवास्ताका कारण बीआरआईमा प्रवेश गरेको नेपालले अहिलेसम्म कुनै पनि परियोजनालाई गति दिन सकेको छैन।  अर्थमन्त्री खतिवडाले पछिल्लो समय विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष र एसियाली विकास बैंकसँग आपत्कालीन...

नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनायो
विहीबार, २९ जेठ २०७७

“सिमकार्ड रिसाइकल गर्दा १५ देखि २० लाखसम्म सङ्ख्या घटेको हो,” प्रबन्ध निर्देशक अधिकारीले भने, “तर एमआईएसमै देखाइएको बराबर भने होइन । ” प्राधिकरणका अनुसार गत मङ्सिरमा टेलिकमका दुई करोड १४...

नेपाल ल्याइने २४ हजार १४८ नागरिकको प्राथमिकता सूची तयार
बुधबार, २८ जेठ २०७७

सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क भर्खर सार्वजनिक गरेको छ । गत शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स ९यूएई० र म्यानमारबाट कोरोनाका कारण अलपत्र अवस्थामा रहेका नागरिकलाई स्वदेश ल्याउन थाले...

अनलाइन कक्षामा विद्यार्थीको उपस्थिति बढ्दै, शंखरदेवका मात्र ६० प्रतिशत विद्यार्थी अनलाइन पढ्दै
बुधबार, २८ जेठ २०७७

त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा सञ्चालित स्नातकोत्तर तहको अनलाइन कक्षामा विद्यार्थीको उपस्थिति बढ्दै गएको छ । स्नातक तहमा अनलाइन कक्षा सञ्चालन त के धेरै विद्यार्थीको अझै अत्तोपत्तो लाग्न सकेको छैन ।

काँकरभिट्टा–इनरुवा खण्डमा रेल निर्माणका लागि करिब सात सय बिघा जग्गा अधिग्रहण
बुधबार, २८ जेठ २०७७

मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माण गर्न काँकरभिट्टा–इनरुवा खण्डमा करिब सात सय बिघा जग्गा अधिग्रहण गरिएको छ । कुल ६७२ बिघा २८ कट्ठा जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएसँगै रेलमार्ग निर्माणले थप गति...

भारतको दिल्ली र मुम्बईको स्थिति भयावह बन्दै
बुधबार, २८ जेठ २०७७

केही दिनयता यी दुई राज्यमा संक्रमणको तीव्र विस्तारले भारतमा दैनिक थपिने संक्रमितको संख्यामा पनि वृद्धि देखिएको छ । भारतमा मंगलबार एक दिनमै करिब दस हजार नयाँ बिरामी थपिएका छन् ।...

नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत
बुधबार, २८ जेठ २०७७

कोरोना महामारीका कारण सिर्जित परिस्थितिले विश्व अर्थतन्त्र शिथिल बन्दा आर्थिक वृद्धिदरमा ठूलो झट्का लाग्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले सोमबार मात्रै सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स २०२०’...

सरकारले समन्वय गर्न नसक्दा विदेशबाट फर्काउने प्रक्रिया अलपत्र
मंगलबार, २७ जेठ २०७७

विदेशस्थित कूटनीतिक नियोग र अन्तरमन्त्रालय समन्वय नहुँदा विदेशमा रहेका नेपाली फर्काउने प्रक्रिया अलपत्र परेको छ। एक खेप नेपाली युनाईटेड अरब इमिरेट्स ९युएई० र म्यानबारबाट आएपछि दैनिक पाँच उडानमा नेपाल फर्काउने...

पोखराका ३६ होटललाई क्वारेन्टाइन बनाइने
मंगलबार, २७ जेठ २०७७

पोखराका होटललाई क्वारेन्टाइन बनाउन व्यवसायीहरू सहमत भएका छन् । त्यसका लागि पश्चिमाञ्चल होटल सघंले पोखरा महागनरमा क्वारेन्टाइन बनाउन होटलहरूको सूचीसहितको प्रस्ताव पोखरा महागनरपालिका समक्ष प्रस्तुत गरेको छ । सरकारले...

बेलायतबाट फर्कन चाहने ३ सय ९१ विवरण पठाइयो
मंगलबार, २७ जेठ २०७७

बेलायतस्थित नेपाली दूतावासले नेपाल फर्कन चाहेकाको सूची सरकारलाई पठाएको छ । कोभिड–१९ महामारीका बेला विदेशमा अलपत्र परेका र फर्किने चाहने नेपालीहरूलाई फर्काउने सरकारी नीतिअनुसार दूतावासले बेलायतबाट नेपाल फर्किनैपर्ने अवस्था रहेका...

कस्तो थियो सुगौली सन्धिपछि नेपालको पहिलो नक्सा ?
मंगलबार, २७ जेठ २०७७

सुगौली सन्धिलगत्तै सन् १८१९ मा प्रकाशित नक्सामा लिम्पियाधुराबाट आउने नदीलाई काली नदी लेखिएको छ। यो नै सुगौली सन्धिपछिको नेपाल–भारत सीमा काली नदी भएको पहिलो नक्सा हो। ...

स्वाब दिएको १५ दिनसम्म पनि आउँदैन रिपोर्ट
मंगलबार, २७ जेठ २०७७

देशभर कोरोना भाइरस पहिचानका लागि प्रयोगशालामा ‘स्वाब’ नमुना दिएकाहरूले नतिजा आउन निकै ढिलो हुने गरेको गुनासो गरेका छन् । कोरोना भाइरस संक्रमणको पहिचानका लागि आरटीपीसीआर विधिको प्रयोग हुँदै आएको छ...

उपत्यकामा जमिन बाँझो नराख्ने नीति
मंगलबार, २७ जेठ २०७७

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा दुईवटा महानगर र १६ वटा नगरपालिका रहेका छन् । काठमाडौँ र ललितपुर महानगरबाहिर ठूलो मात्रामा खेतीयोग्य जमिन बाँझो रहेकाले ती क्षेत्रका बाँझो जमिनलाई अनिवार्य रूपमा...